कर्णाली (स्पष्टता)
स्वरूप
यो अस्पष्ट पृष्ठले कर्णालीसँग सम्बन्धित शीर्षक लेखहरू सूचीबद्ध गर्दछ। यदि एक आन्तरिक कडीले गर्दा तपाईँ यहाँ पुग्नु भएको हो भने, तपाईँ कडीमा क्लिक गरेर चाहेको लेख पढ्न सक्नुहुन्छ। |
कर्णाली नामसँग सम्बन्धित यो विकिमा निम्न लेखहरू रहेका छन् ।
- कर्णाली नेपालको एक नदीको नाम हो । यो नदी नेपालको सबै भन्दा लाम्रो नदी हो ।
- कर्णाली नेपालका चौध अञ्चल मध्यको एक अञ्चल हो । नेपालको उत्तर पश्चिम सिमाना अवस्थीत यस अञ्चलका सबै जिल्लाहरू हिमाली भेगमा पर्दछन् ।
- कर्णाली नेपालका सातवटा प्रदेशहरू मध्यको एक प्रदेश हो ।
- कर्णाली नेपालको एक राजमार्गको नाम हो ।
- कर्णाली नेपाली एक पुलको नाम हो ।