मनोज कुमार केसी
स्वरूप
| मनोज कुमार केसी | |
|---|---|
| पेशा | संगीतकार, गीतारवाद्दक |
| सहयोगी | १९७४ एडी |
मनोज कुमार केसी नेपाली संगीतकार एवम् चर्चित संगीत दल १९७४ एडीका गितारिष्ट हुन्। उनले सन् २००६ मा उत्कृष्ट संगीत रचनाकारको उपाधि पाएका थिए। नविन के भट्टराई, एड्रियन प्रधान, सबिन राई, फिरोज स्याङ्देन, नीमा रुम्बा, मौसमी गुरुङ आदिहरूका लागि संगीत रचेका थिए।[१]
सन्दर्भ साम्रगीहरू
[सम्पादन गर्नुहोस्]यो पनि हेर्नुहोला
[सम्पादन गर्नुहोस्]