फिरोज स्याङ्देन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
फिरोज स्याङ्देन
विधापप संगीत, रक संगीत, लोक-पप संगीत
पेशागायक, रचनाकार, संगीतकार
सहयोगी१९७४ एडी

फिरोज स्याङ्देन नेपाली गायक, गीतकार एवम् संगीतकार हुन्। १९७४ एडी संगीत दलका प्रमुख गायक रहेका उनले धेरै गीतहरूमा आफ्नो स्वर दिएका छन्।

गीतहरू[सम्पादन गर्नुहोस्]

१९७४ एडीका निम्न गीतहरूमा स्वर दिएका छन्ः

  • गुँरासै फुल्यो
  • जति माया लाए पनि
  • सम्झि बस्छु
  • चौबन्दी चोली
  • मायालुले

उनका आफ्ना एकल गायनहरूः

  • आऊ सम्हाल
  • भुलिदिएँ भन्नु
  • तर्केर नहिँडन
  • वनै भरि
  • दिन त जसरी
  • गुम्बामा बत्ती
  • सपना
  • तिमी एकैछिन
  • तिम्रो सिन्दूर
  • बितेका कुराले
  • कति कम्जोर
  • मेरो आँखामा

[१]

स्रोत[सम्पादन गर्नुहोस्]

  1. http://www.dhakatopi.com/phiroj-shyangden