१९७४ एडी
स्वरूप
१९७४ एडी | |
---|---|
उपनाम | १९७४ |
उत्पत्ति | काठमाण्डौ, नेपाल |
विधा | ब्लुज रक, रक एन्ड रोल, रक संगीत, लोक संगीत, रागाज, फन्क, ब्लुज, ज्याज |
सक्रिय वर्ष | १९९४ | — वर्तमान
वेबसाइट | http://www.1974ad.com.np/ |
सदस्यहरू | |
रोहित जोन क्षेत्री प्रज्वल मुखिया निराकार याकथुम्बा मनोज कुमार केसी सञ्जय श्रेष्ठ सुवास प्रतिक | |
पूर्व सदस्य(हरू) | |
फिरोज स्याङ्देन एड्रियन प्रधान[१] |
१९७४ एडी [२]नेपालको चर्चित रक ब्यान्डमध्ये एक हो।।[३] उत्कृष्ट विक्री भएका १० एल्वम भित्र यस ब्यान्डका थुप्रै एव्लम पर्छ। संगीत दलमध्ये सर्वाधिक दर्शकले हेरेको कन्सर्ट सन् २००० मा ६०,०००को भीड रहेको थियो।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]स्रोत
[सम्पादन गर्नुहोस्]- ↑ "1974 AD :: The Official Website", २००९-०५-३०-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच २००९-०५-२८।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २००९-०३-१० मिति - ↑ 1974 AD MP3 Songs।
- ↑ Rai, Jessica (अगस्ट १५, २०१४), "1974 AD: 20 years of music", The Himalayan Times, अन्तिम पहुँच २९ अक्टोबर २०१४। वेब्याक मेसिन अभिलेखिकरण २९ अक्टोबर २०१४ मिति