एड्रियन प्रधान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एड्रियन प्रधान
व्यक्तिगत विवरण
जन्मकालिम्पोङ, भारत
विधापप संगीत, ब्लुज रक संगीत,
पेशागायक, गीतलेखक, संगीतकार, मोडल
वाद्ययन्त्रस्वर, गितार, ड्रम, प्यानो
सक्रिय वर्षसन् १९९४-वर्तमान
लेबलम्युजिक नेपाल, सम्झना अडियो भिडियो, म्युजिक डट कम
वेबसाइटadrianpradhan.com

एड्रियन प्रधान (जन्म १८ अगस्ट) नेपाली गायक, रचनाकार एवम् संगीतकार हुन्। उनको जन्म भारतको कालिम्पोङमा भएको थियो। उनी नेपालको चर्चित ब्यान्ड १९७४ एडीका गायक थिए। उनको स्थान सन् २०१५ मार्च देखि रोहित जोन क्षेत्रीले लिएका छन्। [१][२][३][४][५]

सन्दर्भ साम्रगीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोला[सम्पादन गर्नुहोस्]