रक सङ्गीत

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

रक संगीत एक प्रकारको चर्चित पाश्चात्य संगीत हो। यो संगीत अहिले विश्व प्रसिद्ध छ। यस संगीतमा एक गायक, एक रीदम गिटारवादक, एक लिड गिटारवादक, एक ड्रम‍र, एक ब्यास गिटारवादक र कहिलेकाहीं एक सिन्थेसाइजर वादक हुन्छन्। केही विश्वप्रसिद्ध रक समूह/गायक यस प्रकार छनः-

रक संगीतका केही विधाहरु यस प्रकार छनः

  • अर्ली रक(रक एन्ड रोल पश्चातको रक)
  • कन्ट्री रक(ब्लुग्रास, रकाबेल्ली आदि अमेरिकी संगीतहरुद्वारा प्रेरित)
  • हार्ड रक(पावर कर्ड प्रयोग गर्ने तथा मेजर लिडहरु धेरै प्रयोग गर्ने, मल्टी लेयरिंग भएको रक)
  • सफ्ट रक
  • स्लो रक
  • साइकेडेलिक रक(ड्रग्सको नसा तथा ह्यालुसिनेसन जस्तो अवस्था प्रतिविम्बित गर्ने रक)
  • गथ रक (डिप्रेसन वा जीवनको "लो पोइन्ट" वा अप्ठ्यारा समयको लिरिक्स तथा अलि भय रस बढी भएको संगीत
  • पंक रक