कोल्डप्ले

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
कोल्डप्ले
Coldplay Viva La Vida Tour in Hannover August 25th 2009.jpg
कोल्डप्ले
व्यक्तिगत विवरण
उत्पत्ति लन्डन, इंग्ल्याण्ड, संयुक्त अधिराज्य
किसिम अल्टरनेटिभ रक, रक, पप रक, पप
सक्रिय वर्ष 1996–हालसम्म
लेबल
वेबसाइट www.coldplay.com
सदस्यहरू

कोल्डप्ले एक बहुचर्चित ब्रिटिश रक ब्याण्ड हो। यस ब्याण्डका सदस्य क्रिस मार्टिन, जोन्नी बकल्याण्ड, गाइ बेर्रीमन , विल च्याम्पियन छन्। कोल्डप्ले आठ ओटा ब्रिट अवार्ड र छब्बीस ओटा ग्राम्मी अवार्ड नोमिनेसनमा परिसकेको छन्। कोल्डप्लेले सात ओटा ग्राम्मी अवार्ड र आठ ओटा ब्रिट अवार्ड जितेको छ।

शुरुवात[सम्पादन गर्ने]

क्यारियर[सम्पादन गर्ने]

प्रकाशित एल्बमहरू[सम्पादन गर्ने]

फिल्मोग्राफी[सम्पादन गर्ने]

ब्याण्ड सदस्यहरू[सम्पादन गर्ने]

अवार्ड तथा मनोनयन[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]