फिरोज स्याङ्देन
स्वरूप
फिरोज स्याङ्देन | |
---|---|
विधा | पप संगीत, रक संगीत, लोक-पप संगीत |
पेशा | गायक, रचनाकार, संगीतकार |
सहयोगी | १९७४ एडी |
फिरोज स्याङ्देन नेपाली गायक, गीतकार एवम् संगीतकार हुन्। १९७४ एडी संगीत दलका प्रमुख गायक रहेका उनले धेरै गीतहरूमा आफ्नो स्वर दिएका छन्।
गीतहरू
[सम्पादन गर्नुहोस्]१९७४ एडीका निम्न गीतहरूमा स्वर दिएका छन्ः
- गुँरासै फुल्यो
- जति माया लाए पनि
- सम्झि बस्छु
- चौबन्दी चोली
- मायालुले
उनका आफ्ना एकल गायनहरूः
- आऊ सम्हाल
- भुलिदिएँ भन्नु
- तर्केर नहिँडन
- वनै भरि
- दिन त जसरी
- गुम्बामा बत्ती
- सपना
- तिमी एकैछिन
- तिम्रो सिन्दूर
- बितेका कुराले
- कति कम्जोर
- मेरो आँखामा