सामग्रीमा जानुहोस्

सिंह (नाम)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सिंह नेपालभारतमा प्रयोग हुने एक नाम, मध्य नाम वा थर हो | नेपालभारतमा सिंह थर लेख्ने मान्छे क्षत्रिय वर्णसँग सम्बन्धित हुन्छन् । यसका उदाहरण भारतका राजपुत/ठाकुर तथा नेपालका ठकुरीहरु हुन् | सिंह थर लेख्ने ब्राह्मण, वैश्य र दलित (शुद्र)हरु पनि भेटिन्छन । क्षत्रिय वर्णसँग सम्बन्धित मानिसहरु 'सिंह' मध्य नामको रूपमा प्रयोग गर्ने गर्छन् | यसमा भारतका राजपुत/ठाकुर तथा नेपालका ठकुरी, क्षेत्री क्षत्रिय वंशका मल्ल नेवारहरु पनि छन् | सिँह ठकुरी मुलस्थान उत्तराखण्ड श्रीमोर साँडुल्या गोत्र यूध्द बंशी कुल देबि जालपा(मोमाइ) सुर्खेत ,बाँके, बर्दिया

पश्चिमी क्षत्रप शासक रुद्रसिंह प्रथम (१७८ देखि १९७ इश्वी सन्).

सुरुवातमा भारतमा पश्चिमी क्षत्रप शासकहरूले सिंह प्रयोग गरेको देखिन्छ |

नेपालको दार्चुला को मार्मा गर्खा ,बझांग, बाजुरा,डोटी मा कश्यप र कौशिक गोत्रका सिंह राजपुत (ठाकुर)हरू छन् । रोल्पाको गजुल ,खुन्ग्री डोटी को अलाड़ क्षेत्रमा शौनक गोत्रका सिंह राजपुत/ठकुरी छन् । दांग,प्युठान ,सल्यानमा अत्रि गोत्रका सिंह ठकुरी /ठाकुर भेटिन्छन । सिंह थर लेख्नेहरू केदारनाथ /मलिकर्जुंन जस्ता बैदिक शिव गणका देबी देवता र अबैदिक मष्ट/ मष्टो देवतासँग सम्बन्धित छन् ।

सिंह थरको तालिका

[सम्पादन गर्नुहोस्]

सिंह थर लेख्नेहरूको पहिचानमा आधारित तालिका

क्र-सथरगोत्रवंशकुलदेवताबसोबासपहिचानकैफियत
सिंहकश्यप/कौशिकचन्द्रवंशीमष्टो देवताबझांग /बाजुराठकुरीजुम्ला रैका राजवंशका भारदार हरिबम र नारीबमको वंशज
सिंहकौशिकचन्द्रवंशीमष्टो देवताबझ्नाग / बाजुरा थालारा डोटी दौड डोउड/सायल क्षेत्रठकुरी-----
सिंहकश्यपसूर्यवंशीमलिकर्जुंन /लटिनाथ /भगवतीदार्चुला मारमागर्खाठकुरी-----?
सिंहशौनकसूर्यवंशीभगवती देवीरुकुम रोल्पा /खुन्ग्रीठकुरीदक्षिण भारत वाकटक राज्यका सेन / मल्ल डोटी हुँदै गएको
सिंहशौनकसूर्यवंशीसमैजीडोटी अलाड़ बोगटानठकुरीदक्षिण भारत वाकटक राज्यका सेनको वंशज डोटी बोगटान बसेको
सिंहअत्रिचन्द्रवंशीमष्टो देवतादाङ्ग सल्यानठकुरी-----?
सिंहकश्यप-----?बराह मष्टो देवतागुल्मी क्षेत्र-----?-----?
सिंह"-----?"बोगटान सात्फरी गाँउविकास समितिको डौडा गाँउठकुरी----
सिंह-----?-------?--------?नेपाल र उत्तरखंड भारतमधेशी वैश्य सिंह-----
१०सिंह-----?-----?-------?नेपाल र उत्तरखंड भारत-नेपाली समाजमा भेटिने दलित र वैश्य जातिका सिंह----

११।। सिँह ठकुरी मुलस्थान उत्तराखण्ड श्रीमोर साँडुल्या गोत्र यूध्द बंशी कुल देबि जालपा(मोमाइ) सुर्खेत ,बाँके, बर्दिया

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]