सामग्रीमा जानुहोस्

पारस खड्का

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
paras khadka
God Of Nepal Cricket
व्यक्तिगत जानकारी
नामParas Khadka
जन्म (2006-12-17) १७ डिसेम्बर २००६ (उमेर १९)
Kathmandu , Nepal
उचाई फिट ३ इन्च (१.६० मी)
ब्याटिङदायाँ हाते
बलिङदायाँ-हाते मध्यम/ अफ स्पिन
भूमिकाअल-राउण्डर
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
ओडिआई पहिलो खेल (क्याप )१ अगस्ट २०१८ v नेदरल्यान्ड्स
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय२८ जनवरी २०१९ v संयुक्त अरब इमिरेट्स
टिट्वान्टी पहिलो खेल (क्याप )१६ मार्च २०१४ v हङकङ
अन्तिम टिट्वान्टी अन्तर्राष्ट्रिय२९ जुलाई २०१८ v नेदरल्यान्ड्स
टि२०आई पोशाक७७
घरेलु टोली जानकारी
वर्षटिम
२०११–२०१५एपीएफका (राष्ट्रिय लिग)
२०१४–हालबिराटनगर वरियर्स (एभरेस्ट प्रिमियर लिग)
२०१५–२०१५म्यारीबोन क्रिकेट क्लब
२०१२–२०१३ओन्टारियो क्रिकेट एकेडेमी र क्लब ८
२०१७-हालटिम चौराहा धनगढी
खेल जीवन तथ्याङ्क
प्रतियोगिता ओडिआइ टि ट्वान्टीआई एफसी एलए
खेल ११ ३४
कुल रन २३५ २३६ ७२ ११८२
ब्याटिङ औसत ३९.१६ २३.६० ३६.०० ३५.८१
१००/५० १/१ १/२ ०/० २/८
शीर्ष अङ्क ११५ ५४ ४४ ११२*
कुल बल १७४ १५५ ६० १०५६
विकेट १७
बलिङ औसत १५.१४ ८५.०० २१.०० ३९.५८
एक इनिङमा ५ विकेट
एक खेलमा १० विकेट
उत्कृष्ट बलिङ ४/२६ १/३ १/१९ ३/१४
क्याच/स्टम्प -/- ४/– ४/– ११/–
स्रोत: ESPNcricinfo, २८ जनवरी २०१९

पारस खड्का (जन्म:७ कार्तिक २०४४ तदनुसार २४ अक्टोबर १९८७) नेपाली क्रिकेट खेलाडी हुन् ।[] उनी दायाँ हाते ब्याट्सम्यान तथा दायाँ हाते मध्यम बलर हुन् ।[] पारस सन् २००४ देखि नेपाली राष्ट्रिय क्रिकेट टोलीका नियमित सदस्य हुन् । []

व्यक्तिगत जीवनउज्जकक

[सम्पादन गर्नुहोस्]

पारस खड्काले पहिलो अन्तर्राष्ट्रिय खेल अन्डर-१५ एसिया कप यूएई मा सन् २००२ डिसेम्बरमा खेलेका थिए।

वर्ष खेलाडी

[सम्पादन गर्नुहोस्]

पारस खड्काले नेपाल खेलकुद पत्रकार मञ्चले प्रत्येक वर्ष प्रदान गर्ने वर्ष खेलाडी उपाधि दुई पटक प्राप्त गरेका छन् । उनले वि.सं. २०६६ र २०६९ को वर्ष खेलाडी उपाधि जितेका थिए । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारसको नेतृत्वमा नेपालले वि.सं. २०६९ मा दुई अन्तर्राष्ट्रिय प्रतियोगिता जितेको थियो भने एकको फाइनलमा पुगेको थियो । पारस कप्तान रहेको टिमले मलेसियामा सम्पन्न आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन-४ र त्यस लगत्तै दुबईमा एसिसी एलिट ट्रफी २०१३ को उपाधि जित्यो । त्यस्तै चैतमा नेपालमा सम्पन्न एसिसी टि-ट्वान्टी कप २०१३ को फाइनल खेलेको थियो । एसिसीका दुबै प्रतियोगितामा पारस 'म्यान अफ द सिरिज' बने । उनकै नेतृत्वमा सशस्त्र प्रहरी बल (एपिएफ)ले घरेलु प्रतियोगितामा पनि सफलता चुमेको थियो । हाल उनी न्यू जील्याण्डमा हुने २०१४ क्रिकेट विश्वकप छनौट खेल्नका लागि पुगेका छन् । न्युजिल्याण्डमा दुःखद नतिजा निकाले पनि पारसको कप्तानिमा नेपालले बङ्गलादेशमा सम्पन्न टि टवान्टि वर्ल्डकपमा सुखद नतिजा निकालेको थियो ।[]

पारस खड्का सन् २०१७ मा

टि-ट्वान्टी क्रिकेटको ४१ औँ बरियतामा

[सम्पादन गर्नुहोस्]

नेपालका कप्तान पारस खड्का अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले जारी गरेको टि-ट्वान्टी क्रिकेटको ब्याटिङ र अलराउन्डर विधाको बरियतामा पर्न सफल भएका छन् । उनी अलराउन्डरमा ४१औं स्थानमा रहेका छन् । [[]]

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान एवं चर्चित खेलाडी पारस खड्का नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा एक वर्षका लागि नियुक्त भएका छन्।[]

म्यान अफ द म्याच

[सम्पादन गर्नुहोस्]
क्रसंविपक्षीस्थानसिजनखेल प्रदर्शन
 डेनमार्कआइसिसी ग्लोबल क्रिकेट एकेडेमी, दुबई२०१३/१४४८(१*४,५*६),१ विकेट
 मलेसियात्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर२०१२/१३८७*(११*४,३*६),२ रन आउट
 सिङ्गापुरत्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर२०१२/१३४४(४*४,१*६),१ विकेट,१ रन आउट

पुरस्कारहरू

[सम्पादन गर्नुहोस्]
  • एनएसएफजे पल्सर वर्षको खेलाडी सन् २०१६[]
  • एनएसएफजे पल्सर वर्षको खेलाडी सन् २०१७[]
  • एनएनआईपीए वर्षको उत्कृष्ट क्रिकेटर सन् २०१७[]
  • एनएसएफजे पल्सर वर्षको खेलाडी सन् २०१८[१०]
  • आईसीसी पुरुष एसोसिएट दशकको खेलाडी (मनोनित)[११]
  • एनएसजेएफ पल्सर दशकको खेलाडी सन् २०२२[१२]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Cricinfo profile
  2. CricketArchive profile
  3. Teams played for by Paras Khadka at CricketArchive
  4. धिताल, शरदप्रकाश (२०६९ असार २०), "पारस र गंगा उत्कृष्ट", ekantipur.com, अन्तिम पहुँच २ डिसेम्बर २०१३
  5. https://www.onlinekhabar.com/2018/11/719228 कप्तान पारस खड्का टि-ट्वान्टी क्रिकेटको ४१ औँ बरियतामा-अनलाइन खबर
  6. नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा क्रिकेटर पारस खड्का - नयाँ पत्रिका
  7. "Captain Khadka bags 'Player of the Year' for the third time", Gorkhapatra Online (Kathmandu), २ जुन २०१४, मूलबाट २८ डिसेम्बर २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १० जुन २०१४ अभिलेखिकरण २८ डिसेम्बर २०१४ वेब्याक मेसिन
  8. "Skipper Khadka makes hat-trick of Sports Award", The Himalayan Times (Kathmandu), २ जुन २०१४, मूलबाट ३० अक्टोबर २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १० जुन २०१४
  9. "Paras Khadka announced Best Cricketer of the Year", myrepublica.com, अन्तिम पहुँच २ मार्च २०१८
  10. Parbati Lama (१४ मे २०१८), "Cricket dominates NSJF Pulsar Sports Award nominations", Cricketingnepal.com, मूलबाट १८ जुलाई २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ जुलाई २०१८
  11. "Paras Khadka nominated for ICC Men's Associate Player of the Decade", Onlinekhabar, २४ नोभेम्बर २०२०, अन्तिम पहुँच २४ नोभेम्बर २०२०
  12. "Khadka, Bhandari named players of the decade", The Kathmandu Post, अन्तिम पहुँच २३ मार्च २०२२

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]