विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेपाली राष्ट्रिय क्रिकेट टिम (अङ्ग्रेजी : Nepal national cricket team ), टिम नेपाल , गोर्खाली वा द राइनोज जस्ता नामले समेत चिनिने नेपाल को प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा भाग लिने क्रिकेट टोली हो ।[ ६] यस टिमको आधिकारिक निगमन संस्था नेपाल क्रिकेट सङ्घ हो । सन् १९९६ देखि अन्तर्राष्ट्रिय क्रिकेट परिषद को सदस्य राष्ट्र को रूपमा रहदैं आएको यो टोली आरम्भमा सन् १९८८ देखि सन् १९९६ सम्म सम्बद्ध राष्ट्र को रूपमा रहेको थियो ।[ ७] सन् २०१४ जुन देखि २०१५ आइसिसी पुरुष टि२० विश्वकप छनौट प्रतियोगितासम्म आइसिसीले नेपाललाई ट्वान्टी२० अन्तर्राष्ट्रिय को मान्यताप्राप्त टिमको श्रेणीमा राखेको थियो ।[ ८] [ ९] सन् २०१८ मार्च १५ मा नेपालले २०१८ क्रिकेट विश्वकप छनौट प्रतियोगिताको पहिलो प्ले-अफ खेल जितेपश्चात एकदिवसीय अन्तर्राष्ट्रिय खेल (साथै ट्वान्टी२० अन्तर्राष्ट्रिय ) खेल्ने मान्यता प्राप्त गरेको हो ।[ १०] [ ११] [ १२]
अन्तराष्ट्रिय स्तरमा नेपालले क्रिकेटमा आफ्नो वलियो उपस्थीति जनाउन थालेको छ । हालै जिम्वावेमा भएको विश्वकप छनौटमा सातौ भएको नेपाल सन २०२२ सम्म एक दिवसीय मान्यता प्राप्त देश बनेको छ ।
सन् १९२० तिर नेपालमा राज गरी रहेको राणा वंशबाट भएको हो । सन् १९२० तिर जब बेलायतबाट राणाहरु पढाइ सकेर फर्के तिनीहरूलाई यस खेलले आकर्षित गरेको हुँदा उनीहरूले नेपालमा पनि यस खेलको सुरुवात गरेका हुन् । सन् १९४६ मा नेपालमा क्रिकेटलाई उकास्नका लागि क्रिकेट असोसियेसन अफ नेपाल को स्थापना भयो ।
सन् १९५१ मा आएर जब नेपालमा राणाहरूको अन्त्य भयो त्यस बेला देखि क्रिकेट साधारण जनतामाझ पुग्न सफल भयो । क्रिकेट असोसियेसन अफ नेपाल नेपालको राष्ट्रिय खेलकुद मा समावेश गरियो जसले क्रिकेटलाई झन् सम्पूर्ण नेपालीमाझ पुग्न सरल बनाइदियो । सन् १९८० को दशक सम्म क्रिकेट काठमान्डौ उपत्यकामा मात्र सिमित थियो । सन् १९९० देखि क्रिकेट पुरै नेपालमा खेल्न तथा यसको पहुच भयो ।
नेपालमा रहेका प्रमुख क्रिकेट रङ्गशालाहरू
कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदान र कागेश्वरी मनोहरा स्थित मूलपानी क्रिकेट रङ्गशाला एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपालका दुई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाहरू हुन्।
आयोजक र वर्ष
चरण
स्थान
खेलिएका खेलहरू
विजय
पराजय
बराबरी
नतिजा बिहिन
२००७
योग्य नभएको
२००९
२०१०
२०१२
योग्य नभएको
२०१४
समूह चरण
१२औं
३
२
१
०
०
२०१६
योग्य नभएको
२०२१
२०२२
२०२४
योग्य
Total
3
2
1
0
0
Host & Year
Round
Position
P
W
L
T
NR
Notes
1979
Not eligible – Not an ICC member
1982
1986
1990
Not eligible – ICC affiliate member
1994
1997
Did not participate
2001
Group stage
Round 1
5
4
1
0
0
2005
Did not qualify
2009
Not eligible – In Division Five
2014
Playoffs
9th
6
1
5
0
0
Relegated to 2014 Division 3
2018
Playoffs
8th
6
2
4
0
0
Gained ODI status until 2023
2023
Playoffs
8th
6
2
4
0
0
Total
23
9
14
0
0
Year
Position
GP
W
L
T
N/R
Notes
2010
Quarter-finals
3
1
2
-
-
Knocked out by Sri-Lanka in the Quarter-Final
2014
Quarter-finals
3
2
1
-
-
Knocked out by Afghanistan in the Quarter-Final
2022
Quarter-finals
3
2
1
-
-
Knocked out by India in the Quarter-Final
Host & Year
Position
GP
W
L
T
N/R
2019
Bronze
5
3
2
0
0
Name
Date of birth
Batting style
Bowling style
Contract
Forms
Domestic Team
NEPAL T20
S/N
Last ODI
Last T20I
Captain (ODI, T20I) & Batsman
Rohit Paudel
(2002-09-02 ) २ सेप्टेम्बर २००२ (उमेर २२)
Right-handed
Right-arm medium
A
ODI, T20I
Nepal Army Club
Biratnagar Super Kings
17
2024
2024
Batsmen
Kushal Bhurtel
(1997-01-22 ) २२ जनवरी १९९७ (उमेर २७)
Right-handed
Right-arm medium
A
ODI, T20I
Nepal Police Club
Lumbini All Stars
14
2024
2024
Aarif Sheikh
(1997-10-05 ) ५ अक्टोबर १९९७ (उमेर २७)
Right-handed
Right-arm medium
B
ODI, T20I
Nepal Police Club
Pokhara Avengers
24
2024
2024
Bhim Sharki
(2001-09-26 ) २६ सेप्टेम्बर २००१ (उमेर २३)
Right-handed
Right-arm offbreak
B
ODI
Nepal Army Club
Far West United
54
2024
उपलब्ध/नभएको
Sundeep Jora
(2001-10-20 ) २० अक्टोबर २००१ (उमेर २३)
Right-handed
Right-arm offbreak
C
T20I
APF Club
Janakpur Royals
21
उपलब्ध/नभएको
2024
Pawan Sarraf
(2000-12-17 ) १७ डिसेम्बर २००० (उमेर २३)
Right-handed
Right-arm offbreak
D
ODI
Madhesh Province
Janakpur Royals
31
2024
उपलब्ध/नभएको
Dev Khanal
(2005-05-29 ) २९ मे २००५ (उमेर १९)
Right-handed
Right-arm offbreak
EC
ODI
Lumbini Province
Far West United
18
2024
उपलब्ध/नभएको
All-rounders
Dipendra Singh Airee
(2000-01-24 ) २४ जनवरी २००० (उमेर २४)
Right-handed
Right-arm off break
A
ODI, T20I
Nepal Police Club
Lumbini All Stars
45
2024
2024
Kushal Malla
(2004-03-05 ) ५ मार्च २००४ (उमेर २०)
Left-handed
Slow left-arm orthodox
B
ODI, T20I
Nepal Army Club
Pokhara Avengers
2
2024
2024
Gulsan Jha
(2005-02-17 ) १७ फेब्रुअरी २००५ (उमेर १९)
Left-handed
Right-arm medium
B
ODI, T20I
Nepal Police Club
Lumbini All Stars
15
2024
2024
Bibek Yadav
(2003-10-07 ) ७ अक्टोबर २००३ (उमेर २१)
Right-handed
Right-arm medium
D
T20I
Nepal Army Club
Biratnagar Super Kings
71
उपलब्ध/नभएको
2024
Basir Ahamad
(2003-09-11 ) ११ सेप्टेम्बर २००३ (उमेर २१)
Left-handed
Slow left-arm orthodox
D
ODI, T20I
Nepal Army Club
Kathmandu Knights
75
2022
2022
Bipin Khatri
(1997-11-25 ) २५ नोभेम्बर १९९७ (उमेर २७)
Right-handed
Right-arm medium
EC
T20I
Gandaki Province
Pokhara Avengers
उपलब्ध/नभएको
उपलब्ध/नभएको
उपलब्ध/नभएको
Wicket-keepers
Aasif Sheikh
(2001-01-22 ) २२ जनवरी २००१ (उमेर २३)
Right-handed
Right-arm off break
A
ODI, T20I
APF Club
Pokhara Avengers
9
2024
2024
Anil Kumar Sah
(1998-11-17 ) १७ नोभेम्बर १९९८ (उमेर २६)
Right-handed
Right-arm offbreak
D
ODI, T20I
Madhesh Province
Lumbini All Stars
16
2024
2024
Arjun Saud
(2003-06-29 ) २९ जुन २००३ (उमेर २१)
Right-handed
Slow left-arm orthodox
C
ODI
Nepal Army Club
Biratnagar Super Kings
52
2023
उपलब्ध/नभएको
Binod Bhandari
(1990-01-25 ) २५ जनवरी १९९० (उमेर ३४)
Right-handed
Slow left-arm orthodox
C
T20I
Nepal Army Club
Far West United
7
उपलब्ध/नभएको
2023
Arjun Gharti
(2003-06-29 ) २९ जुन २००३ (उमेर २१)
Right-handed
Slow left-arm orthodox
EC
T20I
Karnali Province
उपलब्ध/नभएको
उपलब्ध/नभएको
उपलब्ध/नभएको
उपलब्ध/नभएको
Spin bowlers
Lalit Rajbanshi
(1999-02-27 ) २७ फेब्रुअरी १९९९ (उमेर २५)
Right-handed
Slow left-arm orthodox
B
ODI, T20I
Nepal Police Club
Janakpur Royals
27
2023
2023
Surya Tamang
(2001-09-30 ) ३० सेप्टेम्बर २००१ (उमेर २३)
Left-handed
Slow left-arm orthodox
D
ODI
Bagmati Province
Biratnagar Super Kings
8
2024
उपलब्ध/नभएको
Sagar Dhakal
(2001-12-14 ) १४ डिसेम्बर २००१ (उमेर २२)
Right-handed
Slow left-arm orthodox
D
T20I
Nepal Police Club
Lumbini All Stars
8
उपलब्ध/नभएको
2024
Dipesh kandel
(2005-07-04 ) ४ जुलाई २००५ (उमेर १९)
Left-handed
Slow left-arm orthodox
EC
ODI
Koshi Province
उपलब्ध/नभएको
उपलब्ध/नभएको
उपलब्ध/नभएको
उपलब्ध/नभएको
Fast bowlers
Sompal Kami
(1996-02-02 ) २ फेब्रुअरी १९९६ (उमेर २८)
Right-handed
Right-arm Fast medium
A
ODI, T20I
Nepal Army Club
Janakpur Royals
10
2024
2024
Karan KC
(1991-10-10 ) १० अक्टोबर १९९१ (उमेर ३३)
Right-handed
Right-arm Fast medium
A
ODI, T20I
APF Club
Far West United
33
2024
2024
Avinash Bohara
(1997-07-30 ) ३० जुलाई १९९७ (उमेर २७)
Right-handed
Right-arm medium
B
T20I
APF Club
Kathmandu Knights
13
उपलब्ध/नभएको
2024
Pratis GC
(2004-05-22 ) २२ मे २००४ (उमेर २०)
Right-handed
Left-arm medium
C
ODI, T20I
Bagmati Province
Pokhara Avengers
37
2023
2024
Aakash Chand
(1997-12-18 ) १८ डिसेम्बर १९९७ (उमेर २६)
Right-handed
Right-arm medium
D
ODI, T20I
Sudurpashchim Province
Lumbini All Stars
11
2024
2024
Rijan Dhakal
(1994-12-31 ) ३१ डिसेम्बर १९९४ (उमेर २९)
Right-handed
Left-arm medium
EC
ODI
Bagmati Province
Biratnagar Super Kings
1
2024
उपलब्ध/नभएको
Hemant Dhami
(2006-04-14 ) १४ अप्रिल २००६ (उमेर १८)
Right-handed
Right-arm medium
EC
T20I
Sudurpashchim Province
उपलब्ध/नभएको
13
2024
उपलब्ध/नभएको
Rupesh Singh
(2000-07-14 ) १४ जुलाई २००० (उमेर २४)
Right-handed
Right-arm Fast medium
EC
ODI
Madhesh Province
उपलब्ध/नभएको
उपलब्ध/नभएको
उपलब्ध/नभएको
उपलब्ध/नभएको
Kamal Singh Airee
(2000-12-19 ) १९ डिसेम्बर २००० (उमेर २३)
Right-handed
Right-arm medium
उपलब्ध/नभएको
T20I
Nepal Police Club
Kathmandu Knights
उपलब्ध/नभएको
उपलब्ध/नभएको
उपलब्ध/नभएको
अद्यावधिक 1 May 2024
भुवन कार्की
महेश क्षेत्री
पृथु बास्कोटा
↑ "ICC Rankings" , icc-cricket.com ।
↑ "ODI matches - Team records" , ESPNcricinfo।
↑ "ODI matches - 2023 Team records" , ESPNcricinfo।
↑ "T20I matches - Team records" , ESPNcricinfo।
↑ "T20I matches - 2023 Team records" , ESPNcricinfo।
↑ "Nepal's Official Jersey at T10 Sports" । वेब्याक मेसिन अभिलेखिकरण २०१८-०६-२४ मिति
↑ "Nepal's Profile at CricketArchive" , CricketArchive, अन्तिम पहुँच २ मे २००५ ।
↑ "Results of ICC Board meeting in Melbourne" , International Cricket Council , मूल बाट १२ जुलाई २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ जुन २०१४ । वेब्याक मेसिन अभिलेखिकरण १२ जुलाई २०१४ मिति
↑ "Nepal, Netherlands get T20 international status" , ESPNcricinfo , अन्तिम पहुँच २८ जुन २०१४ ।
↑ "Nepal thrash PNG to secure ODI status" , International Cricket Council , अन्तिम पहुँच १५ मार्च २०१८ ।
↑ "Historic moment for Nepal cricket: Rhinos get ODI status for first time in history" , Online Khabar , अन्तिम पहुँच १५ मार्च २०१८ ।
↑ "Nepal claim ODI status for the first time" , ESPN Cricinfo , अन्तिम पहुँच १५ मार्च २०१८ ।