सामग्रीमा जानुहोस्

भारत राष्ट्रिय क्रिकेट टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भारत
टेस्ट मान्यता१९३२
पहिलो टेस्ट म्याचलर्ड्स, लन्डन, २५-२८ जुन १९३२ मा इङ्ल्यान्ड बिरुद्ध
कप्तानमहेन्द्र सिंह धोनी
कोचडंकन फ्लेचर
आधिकारिक आइसीसी टेस्ट, ओडिआईट्वान्टी ट्वान्टी क्रमदोश्रो (टेष्ट)
प्रथम (ओ डि आई)
प्रथम (टि-ट्वान्टी)
टेस्ट म्याच
– यस बर्ष खेलेको टेस्ट म्याच
४७५
गत टेस्ट म्याचबिरुद्ध इङ्ल्यान्ड
टेस्ट म्याचमा जित/हार
– यस बर्ष जित/हार
१२१/१५१ []
०/३
मिती १६ मार्च,२०१४ सम्मको

भारतमा क्रिकेटको बिकाश युरोपियनद्वारा १८ शताब्दिमा भएको हो तथा भारतमा पहिलो क्रिकेट क्लबको स्थापना सन् १७९२ मा कोलकातामा भएको हो । भारत राष्ट्रिय क्रिकेट टिम ले भने आफ्नो पहिलो टेष्ट २५ जुन १९३२ मा इङ्ल्यान्डको लर्ड्समा खेलेको थियो । भारत राष्ट्रिय क्रिकेट टिम टेष्ट खेल्ने क्रिकेट राष्ट्रको सुचिमा भने छैठौ स्थानमा पक्का गरेको थियो । भारत राष्ट्रिय क्रिकेट टिम आफ्नो सुरुको ५० वर्ष एकदमै कम्जोर टिम साबित भएको थियो, उसले खेलेको १९६ टेष्ट म्याच मध्ये जम्मा जम्मी ३५ वटा म्याच मात्र जित्न सफल भएको थियो । भारत क्रिकेट टिम भारतको राष्ट्रिय क्रिकेट टीम हो । भारतको क्रिकेट भारतीय क्रिकेट नियन्त्रण बोर्डद्वारा नियन्त्रित गरिन्छ ।

बेलायतीहरु ले १७०० ईस्वी सम्वत तिर भारतमा क्रिकेट भित्राएका थिए ।

प्रमुख संचालक अङ्ग्

[सम्पादन गर्नुहोस्]

बीसीसीआई यसको संचालक अङ्ग हो।

टुर्नामेन्ट इतिहास

[सम्पादन गर्नुहोस्]
विश्वकप रेकर्ड
वर्ष राउण्ड स्थान म्याच जीत हार बराबर बेनतिजा
इङ्ल्यान्ड १९७५राउण्ड १६/८
इङ्ल्यान्ड १९७९राउण्ड १७/८
इङ्ल्यान्ड १९८३विजेता१/८
भारत/श्रीलङ्का १९८७सेमिफाइनल४/८
अस्ट्रेलिया/न्यूजिल्याण्ड १९९२राउण्ड १७/९
भारत/पाकिस्तान/श्रीलङ्का १९९६सेमिफाइनल४/१२
इङ्ल्यान्ड १९९९राउण्ड २ (सुपर ६)६/१२
दक्षिण अफ्रिका/जिम्बाब्वे/केन्या २००३उप-विजेता२/१४११
वेस्ट इन्डिज २००७राउण्ड 1१०/१६
भारत/श्रीलङ्का/बङ्गलादेश२०११विजेता१/१४
अस्ट्रेलिया/न्यूजिल्याण्ड २०१५-
इङ्ल्यान्ड २०१९-
भारत २०२३-
कुल१२/१२२ उपाधी६७३९२६
ट्वान्टी-ट्वान्टी रेकर्ड
वर्ष राउण्ड स्थान म्याच जित हार बराबर बेनतिजा
दक्षिण अफ्रिका २००७विजेता१/१२
इङ्ल्यान्ड २००९सुपर ८७/१२
वेस्ट इन्डिज २०१०सुपर ८८/१२
श्रीलङ्का २०१२सुपर ८५/१२
बङ्गलादेश २०१६उप-विजेता२/१६
भारत २०१६-------
कुल६/६१ उपाधि२८१७
अरु ठुला टुर्नामेन्ट
आईसीसी च्याम्पियन्स ट्रफी एसिया कप
निष्क्रिय टुर्नामेन्ट
कमनवेल्थ खेल एसियाली टेष्ट च्याम्पिअनसीप अष्ट्रल-एसिया कप

अन्तर्राष्ट्रिय क्रिकेट मैदान

[सम्पादन गर्नुहोस्]
इडन गार्डेन्स
मैदानशहरक्रिकेट म्याच
इडन गार्डन्सकोलकाता३४
फिरोज शहा कोटलादिल्ली२८
एम‌.ए. चिदंबरम‌ मैदानचेन्नई२८
वानखेडे स्टेडियममुम्बई२१
ग्रीन पार्क (मोदी मैदान)कानपुर१९
ब्रेबार्न स्टेडियमबम्बाइ१७
एम. चिन्नास्वामी स्टेडियमबेंगलोर१६
नेहरू मैदान, चेन्नईचेन्नई
विदर्भ क्रिकेट असोसिएशन ग्राउंडनागपुर
सरदार पटेल स्टेडियमअहमदाबाद
पञ्जाब क्रिकेट असोसिएशन स्टेडियममोहाली
बारबती स्टेडियमकटक
लाल बहादुर शास्त्री स्टेडियमहैदराबाद
बॉम्बे जिमखानामुम्बई
गांधी स्टेडियमजालंधर
के डी सिंग बाबु स्टेडियमलखनऊ
सवाई मानसिंह स्टेडियमजयपुर
सेक्टर १६ स्टेडियमचंडीगढ
विद्यापीठ स्टेडियमलखनऊ

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]