विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सन् २०१९ विश्वकपमा १० वटा टिम मात्र खेल्ने छन्, यस भन्दा पूर्व सन् २०११ तथा २०१५ मा १४ वटा टिम खेल्न पाउने व्यस्था थियो । उत्कृष्ट ८ टिम आईसीसीको क्रमाङ्क अनुसार स्वत: छनौट हुनेछन भने बाँकी रहेको २ टिमको निर्णय बङ्गलादेश मा हुने सन् २०१८ क्रिकेट विश्वकप छनौटबाट हुनेछ । यसले आईसिसी एसोसिएट र सहयोगी सदस्यहरूलाई २ वटा ठाउँको लागि मात्र भिड्ने अवसर दिन्छ, भन्नुको अर्थ यस प्रतियोगितामा कुनै पनि एसोसिएट तथा सहयोगी सदस्यले खेल्न पाउने छैनन् ।[ ३]
छनौट प्रक्रिया
ठाउँ
छनौट
१
आयोजकको रूपमा
७
आइसिसी क्रमाङ्कबाट
२
२०१८ क्रिकेट विश्वकप छनौट बङ्गलादेश बाट
बिर्मिङघम
ब्रिस्टोल
कार्डिफ
चेस्टर ले स्ट्रिट
एजबस्टोन
ब्रिस्टोल ग्राउन्ड
सोफिया गार्डन
रिभर साइड ग्राउन्ड
क्षमता: 25,000[ ४]
क्षमता: 17,500[ ४]
क्षमता: 15,643[ ४]
क्षमता: 17,000[ ४]
म्याचहरू: 5 (सेमिफाइनल सहित)
म्याचहरू: 3
म्याचहरू: 4
म्याचहरू: 3
लेड्स
लण्डन
इङ्ल्यान्ड र वेल्स मा खेल स्थान
हेडिङ्ले
लर्ड्स
द ओभल
क्षमता: 18,350[ ४]
क्षमता: 30,000[ ४]
क्षमता: 25,500[ ५]
म्याचहरू: 4
म्याचहरू: 5 (फाइनल सहित)
म्याचहरू: 5
म्याज्चेस्टर
नट्टिङघम
साउथम्पटन
टउन्टम
ओल्ड ट्राफोर्ड
ट्रेन्ट ब्रिज
रोज बाउल
कन्ट्रि ग्राउन्ड
क्षमता: 26,000[ ४]
क्षमता: 17,500[ ४]
क्षमता: 25,000[ ४]
क्षमता: 12,500[ ४]
म्याचहरू: 6 (सेमिफाइनल सहित)
म्याचहरू: 5
म्याचहरू: 5
म्याचहरू: 3
चरण टिम पुरस्कार राशी (US$) जम्मा
विजेता इङ्ल्यान्ड $4,000,000 $4,000,000
उपविजेता न्युजिल्यान्ड $2,000,000 $2,000,000
सेमिफाइनल पराजित भारत अस्ट्रेलिया $800,000 $1,600,000
समुह चरण प्रत्येक म्याच विजेता $40,000 $1,800,000
समुह चरणबाट बाहिरिएको टिम पाकिस्तान श्रीलङ्का दक्षिण अफ्रिका बङ्गलादेश वेस्ट इन्डिज अफगानिस्तान $100,000 $600,000
जम्मा $10,000,000
↑ "England lands Cricket World Cup" , BBC Sport , अन्तिम पहुँच २००६-०४-३० । अभिलेखिकरण २००६-०६-१८ वेब्याक मेसिन
↑ "England awarded 2019 World Cup" , espncricinfo , अन्तिम पहुँच २००६-०४-३० ।
↑ "ICC Executive Board approves 14-team format for ICC Cricket World Cup 2015" , २८ जुन २०११।
1 2 3 4 5 6 7 8 9 10 उद्दरण त्रुटी: अवैध <ref>चिनो; StadiumsCap नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
↑ "Kia Oval Plans to Expand to 40,000" , Kia Oval, ८ जुन २०१७, मूल बाट ४ अप्रिल २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २ फेब्रुअरी २०२० । अभिलेखिकरण ४ अप्रिल २०१९ वेब्याक मेसिन