२०२३ क्रिकेट विश्वकप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
२०२३ आइसिसी क्रिकेट विश्वकप
प्रशासक(हरू)अन्तर्राष्ट्रिय क्रिकेट परिषद
क्रिकेटको प्रकारएकदिवसीय अन्तर्राष्ट्रिय
टुर्नामेन्टको प्रकारराउन्ड-रोबिन तथा नक्आउट
आयोजक(हरू)भारत
बङ्गलादेश
सहभागीहरू14 (अपेक्षित)

२०२३ क्रिकेट विश्वकप भारतले आयोजना गर्दैछ।[१][२] यो क्रिकेट विश्वकपको १३औ संस्करण हुनेछ तथा चौथौ पटक भारतमा हुनेछ ।[३] भारतले एक्लै आयोजन गर्न लागेको भने यो पहिलो विश्वकप हो । यसभन्दा पहिले भारतले अन्य राष्ट्रहरू सँग मिलेर १९८७ क्रिकेट विश्वकप, १९९६ क्रिकेट विश्वकप तथा २०११ क्रिकेट विश्वकप आयोजन गरिसकेको छ ।

छनौट

सन् २०२३ विश्वकपमा पनि १४ वटा टिम मात्र खेल्ने छन्, यस भन्दा पूर्व सन् २०११ तथा २०१५ मा १४ वटा टिम खेल्न पाउने व्यस्था थियो । उत्कृष्ट ८ टिम आईसीसीको क्रमाङ्क अनुसार स्वत: छनौट हुनेछन भने बाँकी रहेको २ टिमको निर्णय सन् २०२२ क्रिकेट विश्वकप छनौटबाट हुनेछ । यसले आईसिसी एसोसिएट र सहयोगी सदस्यहरूलाई २ वटा ठाउँको लागि मात्र भिड्ने अवसर दिन्छ, भन्नुको अर्थ यस प्रतियोगितामा टेस्ट खेल्ने राष्ट्रहरू पनि खेल्न पाउने अवसरबाट विमुख हुन सक्नेछ ।[४]

सन्दर्भ सामग्रीहरु

  1. "Test Championship to replace Champions Trophy", espncricinfo, अन्तिम पहुँच २०१३-०६-२९ 
  2. "India to host 2016 World T20, 2023 World Cup", Khaleej Times, अन्तिम पहुँच २०१३-०६-३०  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०२-२१ मिति
  3. "India to Host 2023 ICC Cricket World Cup, N Srinivasan Confirms", GalaxyReporter.com, अन्तिम पहुँच ९ अगस्ट २०१३  वेब्याक मेसिन अभिलेखिकरण १० अगस्ट २०१४ मिति
  4. "ICC Executive Board approves 14-team format for ICC Cricket World Cup 2015", २८ जुन २०११, अन्तिम पहुँच १३ सेप्टेम्बर २०११