२०२३ क्रिकेट विश्वकप
२०२३ आइसिसी क्रिकेट विश्वकप | |
---|---|
मिति | असोज १८ – मंसिर ३ २०८० |
प्रशासक(हरू) | अन्तर्राष्ट्रिय क्रिकेट परिषद |
क्रिकेटको प्रकार | एकदिवसीय अन्तर्राष्ट्रिय |
टुर्नामेन्टको प्रकार | राउन्ड-रोबिन तथा नक्आउट |
आयोजक(हरू) | भारत |
विजेता | अस्ट्रेलिया (६औँ उपाधि) |
उप-विजेता | भारत |
सहभागीहरू | १० |
खेल संख्या | ४८ |
म्यान अफ द सिरिज | विराट कोहली |
अधिक रन | विराट कोहली (७६५) |
अधिक विकेट | मोहम्मद शमी (२४) |
२०२३ क्रिकेट विश्वकप भारतले आयोजना गरेको हो।[१][२] यो क्रिकेट विश्वकपको १३औ संस्करण हो तथा चौथौ पटक भारतले आयोजना गरेको हो।[३] भारतले एक्लै आयोजन गर्न लागेको भने यो पहिलो विश्वकप हो । यसभन्दा पहिले भारतले अन्य राष्ट्रहरू सँग मिलेर १९८७ क्रिकेट विश्वकप, १९९६ क्रिकेट विश्वकप तथा २०११ क्रिकेट विश्वकप आयोजन गरिसकेको छ । लर्ड्स, लन्डनमा भएको फाइनलमा न्युजिल्याण्डलाई हराएर २०१९ संस्करणको उपाधि जितेको इंग्ल्याण्ड डिफेन्डिङ च्याम्पियन हो। १९ नोभेम्बर २०२३ मा नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा भएको फाइनल म्याचमा आयोजक भारत लाई पराजित गर्दै अष्ट्रेलिया छैठौं पटक विश्वकप विजेता बनेको हो।
छनौट
सन् २०२३ विश्वकपमा पनि १० वटा टिम मात्र खेल्ने छन्, यस भन्दा पूर्व सन् २०११ तथा २०१५ मा १४ वटा टिम खेल्न पाउने व्यवस्था थियो । उत्कृष्ट ८ टिम आईसीसीको क्रमाङ्क अनुसार स्वत: छनौट हुनेछन भने बाँकी रहेको २ टिमको निर्णय सन् २०२२ क्रिकेट विश्वकप छनौटबाट हुनेछ । यसले आईसिसी एसोसिएट र सहयोगी सदस्यहरूलाई २ वटा ठाउँको लागि मात्र भिड्ने अवसर दिन्छ, भन्नुको अर्थ यस प्रतियोगितामा टेस्ट खेल्ने राष्ट्रहरू पनि खेल्न पाउने अवसरबाट विमुख हुन सक्नेछ ।[४]
छनाैटकाे माध्यम | मिति | स्थान | संख्षा | याेग्य टिम |
---|---|---|---|---|
आयाेजक | — | — | १ | भारत |
आइसीसी सुपर लिग | ३० जुलाइ २०२० – १४ मे २०२३ | विभिन्न स्थान | ७ | |
क्वालिफायर्स | १८ जुन – ९ जूलाइ २०२३ | जिम्वाब्बे | २ | |
जम्मा | १० |
पुरस्कार राशि
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले विश्वकपको विजेताले ४० लाख अमेरिकी डलर र उपविजेताले २० लाख अमेरिकी डलर पुरस्कार पाउने घोषणा गरेको छ । सेमिफाइनलमा हार्ने दुवै टिमले $८००,००० प्राप्त गर्नेछन्।[५] प्रतियोगिताको कुल पुरस्कार राशि १० मिलियन डलर रहेको छ । प्रत्येक टोलीले प्रतियोगितामा आफ्नो प्रदर्शनको आधारमा निम्नानुसार रकम प्राप्त गर्नेछन्:[६]
चरण | टिमहरू | पुरस्कार राशि (US$) | जम्मा (US$) |
---|---|---|---|
विजेता | अस्ट्रेलिया | $४,०००,००० | $४,०००,००० |
उप विजेता | भारत | $२,०००,००० | $२,०००,००० |
सेमी फाइनलमा पराजित टिमहरू | न्युजिल्यान्ड दक्षिण अफ्रिका |
$८००,००० | $१,६००,००० |
लिग चरण पार गर्न नसक्ने टिमहरू | पाकिस्तान अफगानिस्तान इङ्ल्यान्ड बङ्गलादेश श्रीलङ्का नेदरल्यान्ड |
$१००,००० | $६००,००० |
लिग चरणकाे प्रत्येक खेलकाे विजेता | भारत (९) दक्षिण अफ्रिका (७) अस्ट्रेलिया (७) न्युजिल्यान्ड (५) पाकिस्तान (४) अफगानिस्तान (४) इङ्ल्यान्ड (३) बङ्गलादेश (२) श्रीलङ्का (२) नेदरल्यान्ड (२) |
$४०,००० | $१,८००,००० |
जम्मा | $१०,०००,००० |
स्थानहरू
प्रतियोगिता भारतका विभिन्न दश सहरमा रहेका १० विभिन्न स्टेडियममा हुँदैछ । पहिलो र दोस्रो सेमिफाइनल क्रमशः मुम्बई को वानखेडे स्टेडियम र कोलकाता कोलकाता को इडेन गार्डेन मा हुनेछ, भने फाइनल खेल नरेन्द्र मोदी स्टेडियम अहमदाबाद मा सम्पन्न हुनेछ।[७]
खेल मैदानहरू
२०२३ क्रिकेट विश्वकप सम्पन्न हुने स्थानहरू | ||||
---|---|---|---|---|
क्र.स. | खेल मैदानको नाम | शहर | मैदान क्षमता | खेल संख्या |
१ | राजीव गांधी अंतर्राष्ट्रीय क्रिकेट स्टेडियम | हैदराबाद | ३९,२०० | ३ |
२ | एम. चिन्नास्वामी स्टेडियम | बैंगलोर | ३३,८००[८] | ५ |
३ | एम. ए. चिदम्बरम स्टेडियम | चेन्नई | ३८,२००[९] | ५ |
४ | अरुण जेटली क्रिकेट स्टेडियम | दिल्ली | ३५,२०० | ५ |
५ | एचपीसीए क्रिकेट स्टेडियम | धर्मशाला | २१,२००[१०] | ५ |
६ | बीआरएसएबीवी एकाना क्रिकेट स्टेडियम | लखनऊ | ५०,१००[११] | ५ |
७ | ईडन गार्डन्स | कोलकाता | ६८,०००[१२] | ५ |
८ | वानखेडे स्टेडियम | मुंबई | ३३,१००[१३] | ५ |
९ | नरेंद्र मोदी स्टेडियम | अहमदाबाद | १३२,०००[१४] | ५ |
१० | महाराष्ट्र क्रिकेट एसोसिएशन स्टेडियम | पुणे | ४२,७०० | ५ |
समूह चरण
अंक तालिका
स्थिति | टिम | खेल | जित | हार | टाइ | अङ्क | नेट रन रेट | छनौट |
---|---|---|---|---|---|---|---|---|
१ | भारत (H, Q) | ९ | ९ | ० | ० | १८ | +२.५७० | सेमिफाइनलमा प्रवेश र २०२५ आईसीसी च्याम्पियन्स ट्रफी मा छनौट |
२ | दक्षिण अफ्रिका (Q) | ९ | ७ | २ | ० | १४ | +१.२६१ | |
३ | अस्ट्रेलिया (Q) | ९ | ७ | २ | ० | १४ | +०.८४१ | |
४ | न्युजिल्यान्ड (Q) | ९ | ५ | ४ | ० | १० | +०.७४३ | |
५ | पाकिस्तान | ९ | ४ | ५ | ० | ८ | -०.१९९ | २०२५ आईसीसी च्याम्पियन्स ट्रफी मा छनौट |
६ | अफगानिस्तान | ९ | ४ | ५ | ० | ८ | -०.३३६ | |
७ | इङ्ल्यान्ड | ९ | ३ | ६ | ० | ६ | -०५७२ | |
८ | बङ्गलादेश | ९ | २ | ७ | ० | ४ | -१.०८७ | |
९ | श्रीलङ्का | ९ | २ | ७ | ० | ४ | -१.४१९ | |
१० | नेदरल्यान्ड | ९ | २ | ७ | ० | ४ | -१.८२५ |
स्रोत:ICC
वर्गीकरणको नियम: १) अंक; २) जीत; ३) नेट रन रेट; ४) बराबरी भएको टोली बिचको खेलको परिणाम; ५) टूर्नामेंट मा पहिले विजय सुरुवात
(H) आयोजक; (Q) सेमिफाइनल प्रवेश
शीर्ष चार टोली सेमीफाइनल मा प्रवेश ।
खेल विवरण
वि.
|
||
जोय रुट ७७ (८६)
म्याट हेनरी ३/४८ (१०) |
डेवोन कोनवे १५२ (१२१) साम कुरन १/४७ (६) |
- न्युजिल्यान्ड ले टस जितेर बलिङ रोज्यो ।
वि.
|
||
साउद शकिल ६८ (५२)
बस डि लिडे ४/६२ (९) |
बस डि लिडे ६७ (६८) हरिस रउफ ३/४३ (९) |
- नेदरल्यान्ड ले टस जितेर बलिङ रोज्यो ।
वि.
|
||
रहमानुल्ला गुरबाज ४७ (६२)
मेहिदी हसन ३/२५ (९) |
नजमुल होसैन शंतो ५९* (८३) अजमतुल्ला ओमराजै १/९ (२) |
- बंगलादेश ले टस जितेर बलिङ रोज्यो ।
वि.
|
||
रस्सी वान डेर डुस्सेन १०८ (११०)
दिलशान मदुशंका २/८६ (१०) |
चरिथ असलंका ७९ (६५) जिरल्ड कोईट्जे ३/६८ (९) |
- श्रीलंका ले टस जितेर बलिङ रोज्यो ।
वि.
|
||
स्टेभ स्मिथ ४६ (७१)
रविन्द्र जडेजा ३/२८ (१०) |
के एल राहुल ९७* (११५) जोश हेजलउड ३/३८ (९) |
- अष्ट्रेलिया ले टस जितेर ब्याटिङ रोज्यो ।
वि.
|
||
विल योंग ७० (८०)
रोलेल वान डेर मेर्वे)२/५६ (९) |
कोलिन एकेर्मन ६९ (७३) मिचेल सेन्टनर ५/५९ (१०) |
- नेदरल्यान्ड ले टस जितेर बलिङ रोज्यो ।
वि.
|
||
डविड मलन १४० (१०७)
महेदी हसन ४/७१ (८) |
लिटोन दास ७६ (६६) रिस टोप्ले ४/४३ (१०) |
- बंगलादेश ले टस जितेर बलिङ रोज्यो ।
वि.
|
||
३४४/९ (५०)
हसन अलि ४/७१ (१०) |
मोहम्मद रिजवान १३१* (१२१) दिलशान मदुशंका २/६० (९.२) |
- श्रीलंका ले टस जितेर ब्याटिङ रोज्यो ।
वि.
|
||
हशमतुल्ला शाहिदी ८० (८८)
जसप्रित बुम्राह ४/३९ (१०) |
रोहित शर्मा १३१ (८४) रशिद खान २/५७ (८) |
- अफगानिस्तान ले टस जितेर ब्याटिङ रोज्यो ।
वि.
|
||
क्विन्टन डिकोक १०९ (१०६)
ग्लेन म्याक्सवेल २/३४ (१०) |
मार्नुस लबुशेन ४६ (७४) कागिसो राबडा ३/३३ (८) |
- अष्ट्रेलिया ले टस जितेर बलिङ रोज्यो ।
वि.
|
||
मुश्फिकुर रहिम ६६ (७५)
लोक्की फर्गुसन ३/४९ (१०) |
ड्यारेल मिचेल ८९* (६७) मुस्ताफिजुर रहमान १/३६ (८) |
- न्युजिल्यान्ड ले टस जितेर बलिङ रोज्यो ।
वि.
|
||
बाबर आजम ५० (५८)
जसप्रित बुम्राह २/१९ (७) |
रोहित शर्मा ८६ (६३) शाहिन अफ्रिदी २/३६ (६) |
- भारतले टस जितेर बलिङ रोज्यो ।
वि.
|
||
रहमनुल्ला गुरबाज ८० (५७)
आदिल रसिद ३/४२ (१०) |
ह्यारी ब्रुक ६६ (६१) रशिद खान ३/३७ (९.३) |
- ईङ्गल्याण्डले टस जितेर बलिङ रोज्यो ।
वि.
|
||
कुशल पेरेरा ७८ (८२)
एडम जम्पा ४/४७ (८) |
जोश ईङ्लिस ५८ (५९) दिलशान मदुशंका ३/३८ (९) |
- श्रीलंकाले टस जितेर ब्याटिङ रोज्यो ।
वि.
|
||
स्कट एडवार्ड्स ७८* (६९)
मार्को जनसेन २/२७ (८) |
डेविड मिलर ४३ (५२) लोगन वान विक ३/६० (८.५) |
- दक्षिण अफ्रिकाले टस जितेर बलिङ रोज्यो ।
वि.
|
||
ग्लेन फिलिप्स ७१ (८०)
नविन उल हक २/४८ (८) |
रहमत शाह ३६ (६२) लोक्की फर्गुसन ३/१९ (७) |
- अफगानिस्तानले टस जितेर बलिङ रोज्यो ।
वि.
|
||
लिटोन दास ६६ (८२)
रविन्द्र जडेजा २/३८ (१०) |
विराट कोहली १०३ (९७) मेहिदी हसन २/४७ (१०) |
- बंगलादेश ले टस जितेर ब्याटिङ रोज्यो ।
वि.
|
||
डेविड वार्नर १६३ (१२४)
शाहिन अफ्रिदी ५/५४ (१०) |
ईमाम उल हक (७० (७१) एडम जम्पा ४/५३ (१०) |
- पाकिस्तानले टस जितेर बलिङ गर्ने निर्णय लियो ।
वि.
|
||
स्याब्रान ईङ्गलब्रिच ७० (८२)
दिलान मदुशंका ४/४९ (९.४) |
सदिरा समराविक्रमा ९१ (१०७) आर्यन दत्त ३/४४ (१०) |
- नेदरल्यान्ड ले टस जितेर ब्याटिङ रोज्यो ।
वि.
|
||
हेनरिच क्लासन १०९ (६७)
रिस टोप्ले ३/८८ (८.५) |
मार्क वुड ४३ (१७) जिरल्ड गोएट्जी ३/३५ (४) |
- इङ्गल्याण्डले टस जितेर बलिङ रोज्यो ।
वि.
|
||
ड्यारेल मिचेल १३० (१२७)
मोहम्मद शामी ५/५४ (१०) |
विराट कोहली ९५ (१०४) लोक्की फर्गुसन २/६३ (८) |
- भारतले टस जितेर बलिङ रोज्यो ।
वि.
|
||
बाबर आजम ७४ (९२)
नुर अहमद ३/४९ (१०) |
ईब्राहिम जड्रान ८७ (११३) हसन अली १/४४ (१०) |
- पाकिस्तानले टस जितेर ब्याटिङ रोज्यो ।
वि.
|
||
क्विन्टन डि कोक १७४ (१४०)
हसन महमुद २/६७ (६) |
महमुदुल्ला १११ (१११) जिरल्ड कोएट्जी ३/६२ (१०) |
- दक्षिण अफ्रिकाले टस जितेर ब्याटिङ रोज्यो ।
वि.
|
||
ग्लेन म्याक्सवेल १०६ (४४)
लोगन वान भिक ४/७४ (१०) |
विक्रमजित सिंह २५ (२५) एडम जम्पा ४/८ (३) |
- अष्ट्रेलिया ले टस जितेर ब्याटिङ रोज्यो ।
वि.
|
||
वेन स्टोक्स४३ (७३)
लहिरु कुमारा ३/३५ (७) |
पथुम निसंका ७७* (८३) डेविड विल्ली २/३० (५) |
- इङ्ल्याण्डले टस जितेर ब्याटिङ रोज्यो ।
वि.
|
||
साउद शकील ५२ (५२)
तबरेज शम्सी ४/६० (१०) |
एडेन मारकरम ९१ (९३) शाहिन अफ्रिदी ३/४५ (१०) |
- पाकिस्तानलृ टस जितेर ब्याटिङ रोज्यो ।
वि.
|
||
ट्राविज हेड १०९ (६७)
ग्लेन फिलिप्स ३/३७ (१०) |
रचिन रविन्द्र ११६ (८९) एडम जम्पा ३/७४ (१०) |
- न्युजिल्यान्डले टस जितेर बलिङ रोज्यो ।
वि.
|
||
स्कट एडवार्ड्स ६८ (८९)
मुस्ताफिजुर रहमान २/३६ (१०) |
मेहिदी हसन ३५ (४०) पल वान मिकेरन ४/२३ (७.२) |
- नेदरल्यान्डले टस जितेर ब्याटिङ रोज्यो ।
वि.
|
||
रोहित शर्मा ८७ (१०१)
डेविड विल्ली ३/४५ (१०) |
लियाम लिभिङस्टोन २७ (४६) मोहम्मद शामी ४/२२ (७) |
- इङ्ल्याण्डले टस जितेर बलिङ रोज्यो ।
वि.
|
||
पथुम निसंका ४६ (६०)
फजलहक फारुकी ४/३४ (१०) |
अजमतुल्ला ओमरजाई ७३ (६३) दिलशान मदुशंका २/४८ (९) |
- अफगानिस्तानले टस जितेर बलिङ रोज्यो ।
वि.
|
||
महमदुल्ला ५६ (७०)
शाहिन अफ्रिदी ३/२३ (९) |
फखर जमान ८१ (७४) मेहिदी हसन ३/६० (९) |
- बंगलादेशले टस जितेर ब्याटिङ रोज्यो ।
वि.
|
||
रस्सी वान डेर डुसेन १३३ (११८)
टिम साउदी२/७७ (१०) |
ग्लेन फिलिप्स ६० (५०) केशव महाराज ४/४६ (९) |
- न्युजिल्यान्डले टस जितेर बलिङ रोज्यो ।
वि.
|
||
शुबमन गिल ९२ (९२)
दिलशान मदुशंका ५/८० (१०) |
कसुन रजिथा १४ (१७) मोहम्मद शामी ५/१८ (५) |
- श्रीलंकाले टस जितेर बलिङ रोज्यो ।
वि.
|
||
स्याब्रान्ड इङ्गलब्रेच ५८ (८६)
मोहम्मद नवी ३/२८ (९.३) |
हश्मतुल्ला शहिदी ५६ (६४) सफिक जुल्फिकर १/२५ (३) |
- नेदरल्यान्डले टस जितेर ब्याटिङ रोज्यो ।
वि.
|
||
रचिन रविन्द्र १०८ (९४)
मोहम्मद वासिम जुनियर ३/६० (१०) |
फखर जमान १२६ (८१) टिम साउदी १/२७ (५) |
- पाकिस्तानले टस जितेर बलिङ रोज्यो ।
वि.
|
||
मार्नुस लबुसेन ७१ (८३)
क्रिस वक्स ४/५४ (९.३) |
वेन स्टोक्स ६४ (९०) एडम जम्पा ३/२१ (१०) |
- इङल्याण्डले टस जितेर बलिङ रोज्यो ।
वि.
|
||
विराट कोहली १०१ (१२१)
केशव महाराज १/३० (१०) |
मार्को जनसेन १४ (३०) रविन्द्र जडेजा ५/३३ (९) |
- भारतले टस जितेर ब्याटिङ रोज्यो ।
वि.
|
||
चरिथ असलंका १०८ (१०६)
तान्जिम हसन शाकिव ३"८० (१०) |
नाजमुल होसैन सन्तो ९० (१०१) दिलशान मदुशंका ३/६९ (१०) |
- बंगलादेशले टस जितेर बलिङ रोज्यो ।
वि.
|
||
इब्राहिम जड्रान १२९* (१४३)
जोश हेजलवुड २/३९ (९) |
ग्लेन म्याक्सवेल २०१* (१२८) रशिद खान २/४४ (१०) |
- अफगानिस्तानले टस जितेर ब्याटिङ रोज्यो ।
वि.
|
||
बेन स्टोक्स १०८ (८४)
बस डे लिडे ३/७४ (१०) |
तेजा निदामनुरु ४१* (३४) मोइन अली ३/४२ (८.२) |
- इङल्याण्डले टस जितेर ब्याटिङ रोज्यो ।
वि.
|
||
कुशल पेरेर ५१ (२८)
ट्रेन्ट बोल्ट ३/३७ (१०) |
डेवोन कोनवे ४५ (४२) एन्जेलो म्याथुज २/२९ (४) |
- न्युजिल्यान्डले टस जितेर बलिङ रोज्यो ।
वि.
|
||
अजमतुल्ला ओमराजै ९७ (१०७)
जिरल्ड कोइट्जे ४/४४ (१०) |
रस्सि वान डेर डेसेन ७६* (९५) मोहम्मद नवी २/३५ (१०) |
- अफगानिस्तानले टस जितेर ब्याटिङ रोज्यो ।
वि.
|
||
तोहिद हिरदोय ७४ (७९)
एडम जम्पा २/३२ (१०) |
मिचेल मार्श १७७* (१३२) तास्किन अहमद १/६१ (१०) |
- अष्ट्रेलियाले टस जितेर बलिङ रोज्यो ।
वि.
|
||
बेन स्टोक्स ८४ (७६)
हरिस रउफ ३/६४ (१०) |
सलमान अलि आघा ५१ (४५) डेविड विल्ली ३/५६ (१०) |
- इङल्याण्डले टस जितेर ब्याटिङ रोज्यो ।
वि.
|
||
श्रेयस ऐयर १२८* (९४)
बस डे लिडे २/८२ (१०) |
तेजा निदामनुरु५४ (३९) मोहम्मद सिराज २/२९ (६) |
- भारतले टस जितेर ब्याटिङ रोज्यो ।
नकआउट चरण
आईसीसीका अनुसार यदि पाकिस्तान सेमीफाइनल प्रवेश पाएमा त्यो खेल कोलकाता को ईडन गार्डन मा खेलिनेछ भने भारत सेमीफाइनल मा प्रवेश पाएमा त्यो खेल मुंबई को वानखेड़े स्टेडियम मा खेलिनेछ, जब भारतको प्रतिद्वंद्वी पाकिस्तान भएको हुनेछैन, यस अबस्थामा यो मैच कोलकाता को ईडन गार्डन आयोजना गरिनेछ।
सेमी फाइनल्स | फाइनल | ||||||||
१ | भारत | ३९७/४ (५०) | |||||||
४ | न्युजिल्यान्ड | ३२७ (४८.५) | |||||||
सेफा१ विजेता | भारत | २४० (५०) | |||||||
सेफा२ विजेता | अस्ट्रेलिया | २४१/४ (४३) | |||||||
२ | दक्षिण अफ्रिका | २१२ (४९.४) | |||||||
३ | अस्ट्रेलिया | २१५/७ (४७.२) | |||||||
सेमी फाइनल्स
वि.
|
||
विराट कोहली ११७ (११३)
टिम साउदी ३/१०० (१०) |
ड्यारेल मिचेल १३४ (११९) मोहम्मद शमी ७/५७ (९.५) |
- भारतले टस जितेर ब्याटिङ रोज्यो ।
वि.
|
||
डेविड मिलर १०१ (११६)
मिचेल स्टार्क ३/३४ (१०) |
ट्राविज हेड ६२ (४८) तवरेज शम्सी २/४२ (१०) |
- दक्षिण अफ्रिकाले टस जितेर ब्याटिङ रोज्यो ।
फाइनल
वि.
|
||
के एल राहुल ६६ (१०७)
मिचेल स्टार्क ३/५५ (१०) |
ट्राविज हेड १३७ (१२०) जसप्रित बुम्राह २/४३ (९) |
- अष्ट्रेलियाले टस जितेर बलिङ रोज्यो ।
तथ्यांक
२०२३ क्रिकेट विश्वकप तथ्यांक
अधिक रन
रन | खेलाडी | इनिङ | सर्वाधिक अङ्क | औसत | प्रहार दर | सतक | अर्घ सतक | चौका | छक्का |
---|---|---|---|---|---|---|---|---|---|
७६५ | विराट कोहली | ११ | ११७ | ९५.६२ | ९०.३१ | ३ | ६ | ६८ | ९ |
५९७ | रोहित शर्मा | ११ | १३१ | ५४.२७ | १२५.९४ | १ | ३ | ६६ | ३१ |
५९४ | क्विन्टन डि काक | १० | १७४ | ५९.४० | १०७.०२ | ४ | ० | ५७ | २१ |
५७८ | रचिन रविन्द्र | १० | १२३* | ६४.२२ | १०६.४४ | ३ | २ | ५५ | १७ |
५५२ | डेरिल मिचेल | १० | १३४ | ६९.०० | १११.०६ | २ | २ | ४८ | २२ |
अधिक विकेट
विकेट | खेलाडी | इनिङ | औसत | ईकोनोमी | बलिङ | प्रहार दर | ५ विकेट |
---|---|---|---|---|---|---|---|
२४ | मोहम्मद शमी | ७ | १०.७० | ५.२६ | ७/५७ | १२.२० | ३ |
२३ | एडम जम्पा | १० | २२.३९ | ५.३६ | ४/८ | २५.०४ | ० |
२१ | दिलशान मदुशंका | ९ | २५.०० | ६.७० | ५/८० | २२.३३ | १ |
२० | जसप्रित बुमराह | ११ | १८.६५ | ४.०६ | ४/३९ | २७.५५ | ० |
जेराल्ड कोयत्जी | ८ | १९.८० | ६.२३ | ४/४४ | १९.०५ | ० |
टिम अफ द टुर्नामेन्ट
खेलाडी | भुमिका |
---|---|
रोहित शर्मा | ओपनिङ ब्याट्सम्यान / कप्तान |
क्विन्टन डि काक | ओपनिङ ब्याट्सम्यान / विकेट किपर |
विराट कोहली | टप अडर ब्याट्सम्यान |
डेरिल मिचेल | अलराउण्डर / (दायाँ हाते मिडियम) |
के.एल. राहुल | मिडिल अडर ब्याट्सम्यान / विकेट किपर |
ग्लेन म्याक्सवेल | अलराउण्डर / (दायाँ हाते अफ ब्रेक) |
रविन्द्र जडेजा | अलराउण्डर / (स्लो लेफ्ट आर्म अर्थोडक्स) |
जसप्रित बुमराह | बलर (दायाँ हाते फास्ट) |
दिलशान मदुशंका | बलर (दायाँ हाते फास्ट मिडियम) |
एडम जम्पा | बलर (दायाँ हाते लेग ब्रेक) |
मोहम्मद शमी | बलर (दायाँ हाते फास्ट) |
जेराल्ड कोयत्जी | बलर (दायाँ हाते फास्ट)/१२ म्यान |
सन्दर्भ सामग्रीहरु
- ↑ "Test Championship to replace Champions Trophy", espncricinfo, अन्तिम पहुँच २०१३-०६-२९।
- ↑ "India to host 2016 World T20, 2023 World Cup", Khaleej Times, अन्तिम पहुँच २०१३-०६-३०। वेब्याक मेसिन अभिलेखिकरण २०१४-०२-२१ मिति
- ↑ "India to Host 2023 ICC Cricket World Cup, N Srinivasan Confirms", GalaxyReporter.com, अन्तिम पहुँच ९ अगस्ट २०१३। वेब्याक मेसिन अभिलेखिकरण १० अगस्ट २०१४ मिति
- ↑ "ICC Executive Board approves 14-team format for ICC Cricket World Cup 2015", २८ जुन २०११, अन्तिम पहुँच १३ सेप्टेम्बर २०११।
- ↑ Rajput, Tanisha (६ सेप्टेम्बर २०२३), "World Cup 2023 Full Squads: Check date, time, teams, venue, schedule and all you need to know", Wi, अन्तिम पहुँच ६ सेप्टेम्बर २०२३।
- ↑ Dutta, Rishab (३ सेप्टेम्बर २०२३), "ICC World Cup 2023 Schedule, Teams, Venues, Prize Money, And Broadcast Channel", Sportsganga, अन्तिम पहुँच ६ सेप्टेम्बर २०२३।
- ↑ उद्दरण त्रुटी: अवैध
<ref>
चिनो;Fixtures
नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन - ↑ "M.Chinnaswamy Stadium - Cricket Ground in Bengaluru, India", ESPNcricinfo (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-१०-१०।
- ↑ "MA Chidambaram Stadium - Cricket Ground in Chennai, India", ESPNcricinfo (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-१०-१०।
- ↑ "Himachal Pradesh Cricket Association Stadium - Cricket Ground in Dharamsala, India", ESPNcricinfo (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-१०-१०।
- ↑ "Bharat Ratna Shri Atal Bihari Vajpayee Ekana Cricket Stadium - Cricket Ground in Lucknow, India", ESPNcricinfo (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-१०-१०।
- ↑ "Eden Gardens - Cricket Ground in Kolkata, India", ESPNcricinfo (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-१०-१७।
- ↑ "Wankhede Stadium - Cricket Ground in Mumbai, India", ESPNcricinfo (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-१०-१७।
- ↑ "Narendra Modi Stadium - Cricket Ground in Ahmedabad, India", ESPNcricinfo (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-१०-१७।