क्विन्टन डि काक
स्वरूप
| व्यक्तिगत जानकारी | ||||||||||||||||||||||||||||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| नाम | क्विन्टन डि कक | |||||||||||||||||||||||||||||||||||
| जन्म | १७ डिसेम्बर १९९२ Johannesburg, South Africa | |||||||||||||||||||||||||||||||||||
| उचाई | १.६९ मी (५ फिट ७ इन्च) | |||||||||||||||||||||||||||||||||||
| ब्याटिङ | बायाँ हाते | |||||||||||||||||||||||||||||||||||
| भूमिका | सुरूवाती ब्याट्सम्यान विकेट किपर | |||||||||||||||||||||||||||||||||||
| अन्तर्राष्ट्रिय जानकारी | ||||||||||||||||||||||||||||||||||||
| राष्ट्रिय टोली | ||||||||||||||||||||||||||||||||||||
| टेस्ट पदार्पण (क्याप ३१७) | २० फेब्रुअरी २०१४ विरुद्ध अस्ट्रेलिया | |||||||||||||||||||||||||||||||||||
| अन्तिम टेस्ट | २२ जनवरी २०१६ विरुद्ध इङ्ल्यान्ड | |||||||||||||||||||||||||||||||||||
| ओडिआई पहिलो खेल (क्याप १०५) | १९ जनवरी २०१३ v न्युजिल्यान्ड | |||||||||||||||||||||||||||||||||||
| अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय | १४ फेब्रुअरी २०१६ v इङ्ल्यान्ड | |||||||||||||||||||||||||||||||||||
| एकदिवसीय अन्तर्राष्ट्रिय पोशाक | १२ | |||||||||||||||||||||||||||||||||||
| टिट्वान्टी पहिलो खेल (क्याप ५४) | २१ डिसेम्बर २०१२ v न्युजिल्यान्ड | |||||||||||||||||||||||||||||||||||
| अन्तिम टिट्वान्टी अन्तर्राष्ट्रिय | २५ मार्च २०१६ v वेस्ट इन्डिज | |||||||||||||||||||||||||||||||||||
| टि२०आई पोशाक | १२ | |||||||||||||||||||||||||||||||||||
| घरेलु टोली जानकारी | ||||||||||||||||||||||||||||||||||||
| वर्ष | टिम | |||||||||||||||||||||||||||||||||||
| 2009–present | हाइभेल्ड लायन | |||||||||||||||||||||||||||||||||||
| २०११–present | टाइटन्स (squad no. १२) | |||||||||||||||||||||||||||||||||||
| २०१३ | सनराइजर्स हैदराबाद | |||||||||||||||||||||||||||||||||||
| २०१४–present | दिल्ली डेयरडेविल्स | |||||||||||||||||||||||||||||||||||
| खेल जीवन तथ्याङ्क | ||||||||||||||||||||||||||||||||||||
| ||||||||||||||||||||||||||||||||||||
स्रोत: CricketArchive, ९ अक्टोबर २०१६ | ||||||||||||||||||||||||||||||||||||
क्विन्टन डि काक दक्षिण अफ्रिका राष्ट्रिय क्रिकेट टिम का खेलाडी हुन्। उनी सुरुवाती ब्याट्सम्यान तथा विकेटकिपर हुन्। २१ औँ जन्मदिन पूर्व ४ अन्तर्राष्ट्रिय एकदिवसीय शतक प्रहार गर्ने दोस्रो खेलाडी हुन्।