अफगानिस्तान राष्ट्रिय क्रिकेट टिम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
अफगानिस्तान
Flag of Afghanistan.svg
आइसिसी सदस्यता अवस्था अफिलिएट (२००१)
सम्बद्ध (२०१३)
आइसिसी क्षेत्र एसिया
प्रशिक्षक भारत लालचन्द राजपुत
कप्तान अस्गर स्टानिकजाई (ओडिआई तथा टि२०आई
पहिलो अन्तर्राष्ट्रिय
नौसेहरा विरुद्ध १५ अक्टोबर २००१ पेशावर, पाकिस्तानमा
विश्वकप
उपस्थिति १ (पहिलो २०१५मा)
उत्कृष्ट नतिजा समूह चरण (२०१५)
वर्ल्ड ट्वान्टी२०
उपस्थिति ४ (पहिलो २०१०मा)
उत्कृष्ट नतिजा सुपर १० (२०१६)
२३ मार्च २०१५सम्म

अफगानिस्तान राष्ट्रिय क्रिकेट टिम अफगानिस्तानको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा भाग लिने क्रिकेट खेलाडीहरूको समूह हो।[१][२][३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. Encyclopedia of World Cricket by Roy Morgan, Sports books Publishing, Page 15
  2. Profile of Afghanistan at the ACC website
  3. "ICC team rankings", अभिगमन मिति १३ जुलाई २०१६