अस्ट्रेलिया राष्ट्रिय क्रिकेट टिम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
अस्ट्रेलिया
300px-Australia cricket logo.svg.png
टेस्ट मान्यता सन् १८७७
पहिलो टेस्ट म्याच बिरुद्ध इंग्ल्याण्ड मेलबर्न क्रिकेट ग्राउण्ड, मेलबर्न १५-१९ मार्च १८७७
कप्तान माइकल क्लार्क टेस्ट तथा ओडिआई
जर्ज बेली टिट्वान्टी
कोच ड्यारेन लेहम्यान
आधिकारिक आइसीसी टेस्ट, ओडिआईट्वान्टी ट्वान्टी क्रम दोश्रो (टेस्ट)
प्रथम (ओडिआई)
पाँचौ (टिट्वान्टी)
टेस्ट म्याच
– यस बर्ष खेलेको टेस्ट म्याच
७६७
गत टेस्ट म्याच बिरुद्ध दक्षिण अफ्रिका मार्च २०१४
टेस्ट म्याचमा जित/हार
– यस बर्ष जित/हार
३६०/२०३
३/१
मिती २३ जनवरी २०१४[१] सम्मको

क्रिकेट जगतमा सबैभन्दा सफल टिमको रुपमा अस्ट्रेलिया क्रिकेट टिमलाई लिन सकिन्छ । अस्ट्रेलिया क्रिकेट टिमले हाल सम्म एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको विश्वकप ५ पल्ट जितिसकेको छ ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "रेकर्ड्स", ESPNcricinfo, अन्तिम पहुँच ३ जनवरी २०१४