सामग्रीमा जानुहोस्

आइसिसी पुरुष टि२० विश्वकप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पुरुष टि२० विश्वकप
Tournament logo
प्रशासकआइसिसी
स्वरूपटि-ट्वान्टी
पहिलो प्रतियोगिता२००७  दक्षिण अफ्रिका
पछिल्लो प्रतियोगिता२०२४  अमेरिका
 वेस्ट इन्डिज
आगामी प्रतियोगिता२०२६  भारत
 श्रीलङ्का
प्रतियोगिता स्वरूपराउन्ड रोबिन, सुपर ८ तथा सेमी-फाइनल तथा फाइनलबाट नतिजा
टोली सङ्ख्या१६
वर्तमान विजेता भारत (दोस्रो उपाधि)
सबैभन्दा सफल
सर्वाधिक रनभारत विराट कोहली (१,२९२) []
सर्वाधिक विकेटबङ्गलादेश साकिब आल हासान (५०) []
वेबसाइटt20worldcup.com

आइसिसी पुरुष टि२० विश्वकप पहिले आइसिसी वर्ल्ड ट्वान्टी२०को नामले चिनिने ट्वान्टी२० क्रिकेट प्रारूपको एक दुईवर्षे क्रिकेट विश्वकप प्रतियोगिता हो। यो क्रिकेट प्रतियोगिता आइसिसीद्वारा आयोजना गर्ने गरिन्छ जसमा पछिल्लो टि२० विश्वकपमा २० वटा राष्ट्रिय क्रिकेट टोलीले प्रतिस्पर्धा गरेका थिए।

यो प्रतियोगिताको सुरुवात सन् २००७मा दक्षिण अफ्रिकामा भएको थियो जसमा भारतले फाइनलमा पाकिस्तानलाई ५ रनले हराएर पहिलो आइसिसी वर्ल्ड टि -ट्वान्टी जित्न सफल भएको थियो।

प्रतियोगिताको स्वरूप

[सम्पादन गर्नुहोस्]

एउटा समूह अन्तर्गत (समूह चरण तथा सुपर ८ दुवै चरणमा), दुवै समूहमा रहेका टिमको अङ्कलाई निम्न आधारले छुट्याइनेछ []

  1. अधिकतम अङ्क भएमा
  2. बराबरीको अवस्थामा , अधिकतम जित सङ्ख्या
  3. यदि अझै पनि बराबर रहेको अवस्थामा, अधिकतम नेट रन रेट
  4. यदि अझै पनि बराबर रहेको अवस्थामा, न्युनतम बलिंग स्ट्राइक रेट
  5. यदि अझै पनि बराबर रहेको अवस्थामा, हेड टु हेड मा निर्णय

छनौट प्रक्रिया

[सम्पादन गर्नुहोस्]

टेस्ट खेल्ने क्रिकेट राष्ट्र यस प्रतियोगिताको लागि स्वत: छनौट हुन्छन भने बाँकी रहेको टिमको स्थान आइसीसीको छनौट प्रतियोगिताबाट स्थान पक्का गर्छन। सन् २००७ आइसिसी वर्ल्ड ट्वान्टी-ट्वान्टीमा भने विश्व क्रिकेट लिग,टेस्ट नखेल्ने राष्ट्रहरू सम्मलित ५० ओभरको प्रतियोगिताबाट टिमलाई छानिएको थियो। दुईवटा फाइनलिस्ट टोली केन्या तथा स्कटल्यान्डलाई सन् २००७ को प्रतियोगिताको लागि चयन गरिएको थियो। त्यसपछिका प्रतियोगितामा भने वर्ल्ड ट्वान्टी-ट्वान्टी छनौट प्रतियोगिताबाट टिमलाई छानिने गरेको छ। त्यसपछि अफगानिस्तान (२०१०,२०१२), आयरल्यान्ड (२००९,२०१०,२०१२), नेदरल्यान्ड (२००९) तथा स्कटल्यान्ड (२००९) मा छानिएका छन्।

यसका आयोजक आइसिसी हो।

वर्ष आयोजक राष्ट्र(हरू) फाइनल खेलिएको स्थान फाइनल
विजेता परिणाम उप विजेता
२००७
विवरण
 दक्षिण अफ्रिका वान्डररर्स स्टेडियम, जोहानेसबर्ग  भारत
१५७/५ (२० ओभर)
भारत ५ रनले विजयी
स्कोरकार्ड
 पाकिस्तान
१५२ अल आउट (१९.४ ओभर)
२००९
विवरण
 संयुक्त अधिराज्य लर्ड्स क्रिकेट ग्राउन्ड, लन्डन  पाकिस्तान
१३९/२ (१८.४ ओभर)
पाकिस्तान ८ विकेटले विजयी
स्कोरकार्ड
 श्रीलङ्का
१३८/६ (२० ओभर)
२०१०
विवरण
 वेस्ट इन्डिज केनसीङ्गटन ओभल, बार्बडोस  इङ्ल्यान्ड
१४८/३ (१७ ओभर)
इङ्ल्यान्ड ७ विकेटले विजयी
स्कोरकार्ड
 अस्ट्रेलिया
१४७/६ (२० ओभर)
२०१२
विवरण
 श्रीलङ्का आर प्रेमदासा स्टेडियम, कोलम्बो  वेस्ट इन्डिज
१३७/६ (२० ओभर)
वेस्टइन्डिज ४ विकेटले विजयी
स्कोरकार्ड
 श्रीलङ्का
१०१ अल आउट (१८.४ ओभर)
२०१४
विवरण
 बङ्गलादेश शेर-ए-बङ्गला राष्ट्रिय क्रिकेट स्टेडियम, ढाका  श्रीलङ्का
१३४/४ (१७.५ ओभर)
श्रीलङ्का ६ विकेटले विजयी
स्कोरकार्ड
 भारत
१३०/४ (२० ओभर)
२०१६
विवरण
 भारत

एडेन गार्डेन, कोलकाता

२०२०
विवरण
 अस्ट्रेलिया

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]