विराट कोहली
स्वरूप
| व्यक्तिगत जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| नाम | विराट कोहली | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| उचाई | ५ फिट ९ इन्च (१.७५ मी) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ब्याटिङ | दायाँ हात | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| बलिङ | दायाँ हाते मध्यम गति | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| भूमिका | ब्याट्सम्यान | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| अन्तर्राष्ट्रिय जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| राष्ट्रिय टोली | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| टेस्ट पदार्पण (क्याप २६८) | २० जुन २०११ विरुद्ध वेस्ट इन्डिज | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| अन्तिम टेस्ट | २५ डिसेम्बर २०२२ विरुद्ध बङ्गलादेश | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ओडिआई पहिलो खेल (क्याप १७५) | १८ अगस्ट २००८ v श्रीलङ्का | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय | १० डिसेम्बर २०२२ v बङ्गलादेश | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| घरेलु टोली जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| वर्ष | टिम | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| २००६-अहिलेसम्म | दिल्ली | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| २००८–अहिलेसम्म | रोयल च्यालेन्जर्स बेङ्लोर | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| खेल जीवन तथ्याङ्क | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
स्रोत: ESPNCricinfo, ७ जनवरी २०२३ | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
विराट कोहली (जन्म ५ नोभेम्बर १९८८) एक भारतीय राष्ट्रिय क्रिकेट टोली कप्तान जो सन् २००८ को १९ वर्ष भन्दा कम उमेर भएका विश्व कप क्रिकेट विजेता दलको कप्तान पनि भइसकेका छन्। प्रथम श्रेणी क्रिकेटमा विराट दिल्ली को प्रतिनिधित्व गर्दछन्। २०१८ को सेपटेम्बरमा ओडिआई र टेष्ट क्रिकेटको बरियताक्रममा एक नम्बरमा छन ।[१]
विराट कोहलीको व्यक्तिगत जीवन
[सम्पादन गर्नुहोस्]विराट कोहलीको जन्म सन्[२] १९८८ नोभेम्वर ५ मा दिल्लीमा भएको थियो । उनका एक दिदी र एक दाजु छन्, जसको नाम भावना र विकास हो । उनका बुबा प्रेम कोहली एक वकिल हुन्, उनको निधन सन् २००६ डिसेम्बरमा भएको थियो । सन् २०१७ मा कोहलीको विवाह भारतिय चलचित्र अभिनेत्री अनुष्का शर्मासँग भयो ।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ Worthidea (२०२३-१०-१७), "Virat Kohli Net Worth - Salary, Investments, Income in Rupees", Worth Idea (en-USमा), अन्तिम पहुँच २०२३-११-२२। अभिलेखिकरण २०२३-११-२२ वेब्याक मेसिन
- ↑ Galla (२०२५-०६-०७), "How Did Virat Kohli Get Involved in the Bengaluru Stampede Incident?" (en-USमा), अन्तिम पहुँच २०२५-०६-०७।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा विराट कोहली सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।