सामग्रीमा जानुहोस्

चेतेश्वर पुजारा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चेतेश्वर पुजारा
व्यक्तिगत जानकारी
नामचेतेश्वर अरविन्द पुजारा
जन्म (1988-01-25) २५ जनवरी १९८८ (उमेर ३८)
राजकोट, गुजरात, भारत
उपनामचिन्टु
ब्याटिङदायाँ-हाते
बलिङदायाँ-हाते लेग ब्रेक
भूमिकाब्याट्सम्यान
सम्बन्धअरविन्द पुजारा (पिता)
बिपिन पुजारा (काका)
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
टेस्ट पदार्पण (क्याप २५)अक्टोबर ९, २०१० विरुद्ध अस्ट्रेलिया
अन्तिम टेस्टडिसेम्बर १७, २०१४ विरुद्ध  अस्ट्रेलिया
ओडिआई पहिलो खेल (क्याप )अगस्ट १, २०१३ v जिम्बाब्वे
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रियजुन १९, २०१४ v बङ्गलादेश
एकदिवसीय अन्तर्राष्ट्रिय पोशाक१६
घरेलु टोली जानकारी
वर्षटिम
२००५-हाल सम्मसौराष्ट्र क्रिकेट टिम
२००८-२०१०कोलकाता नाइट राइडर्स
२०११-२०१३रोयल च्यालेन्जर ब्याङ्गलोर
२०१४-हाल सम्मकिङ्गस इलेभेन पञ्जाब
२०१४-हाल सम्मडर्बीसायर काउन्टी क्रिकेट क्लब
खेल जीवन तथ्याङ्क
प्रतियोगिता टेस्ट ओडीआइ प्रथम श्रेणी एलए
खेल २६ १०२ ७७
कुल रन १,९८४ ५१ ८,३१६ ३,४०३
ब्याटिङ औसत ४८.३९ १०.२० ५८.१४ ५४.०१
१००/५० ६/६ ०/० २७/२८ १०/२१
शीर्ष अङ्क २०६* २७ ३५२ १५८*
कुल बल १५९
विकेट
बलिङ औसत १७.८०
एक इनिङमा ५ विकेट
एक खेलमा १० विकेट उ/छै उ/छै
उत्कृष्ट बलिङ २/४
क्याच/स्टम्प १९/– ०/– ६२/- ३२/–
स्रोत: क्रिकइन्फो, ११ डिसेम्बर २०१४

चेतेश्वर अरविन्द पुजारा (जन्म जनवरी २५, १९८८) भारतीय क्रिकेट खेलाडी हुन् । उनको जन्म भारतको गुजरात राज्यमा भएको हो । उनी दायाँ-हाते ब्याट्सम्यान हुन् जो घरेलु क्रिकेट सौराष्ट्र क्रिकेट टिमबाट खेल्छन । उनले आफ्नो टेस्ट क्रिकेटको पदार्पण सन् २०१० अक्टोबरमा गरेका थिए ।[]

उनी भारतका दिग्गज खेलाडीहरू राहुल द्रविड तथा विविएस लक्ष्मण खेल जीवनबाट सन्यास लिए पछि उनको स्थानलाई भर्न उनले आगमन गरेका हुन् ।.[]

प्रारम्भिक जीवन

[सम्पादन गर्नुहोस्]

अन्तर्राष्ट्रिय शतकहरू

[सम्पादन गर्नुहोस्]
पुजाराको टेस्ट शतकहरू
#रनम्याचविरुद्धशहर/राष्ट्रस्थानसालनतिजा
१५९ न्युजिल्यान्डभारत Hyderabad, IndiaRajiv Gandhi International Cricket Stadium२०१२विजयी
२०६* इङ्ल्यान्डभारत Ahmedabad, IndiaSardar Patel Stadium२०१२विजयी
१३५ इङ्ल्यान्डभारत Mumbai, IndiaWankhede Stadium२०१२Lost
२०४११ अस्ट्रेलियाभारत Hyderabad, IndiaRajiv Gandhi International Cricket Stadium२०१३विजयी
११३१५ वेस्ट इन्डिजभारत Mumbai, IndiaWankhede Stadium२०१३विजयी
१५३१६ दक्षिण अफ्रिकादक्षिण अफ्रिका Johannesburg, South AfricaWanderers Stadium२०१३बराबर
१४५*२८ श्रीलङ्काश्रीलङ्का Colombo, Sri LankaSinhalese Sports Club Ground२०१५विजयी

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. http://www.espncricinfo.com/ci/content/player/32540.html
  2. Marks, Vic (१६ नोभेम्बर २०१२), "India can build their future on Cheteshwar Pujara", The Guardian, Ahmedabad, अन्तिम पहुँच ४ डिसेम्बर २०१२

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]