सामग्रीमा जानुहोस्

अम्बाती रायडु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अम्बाती रायडु
व्यक्तिगत जानकारी
नामअम्बाती तिरुपति रायडु
ब्याटिङदाहिने हाथे
बलिङदाहिने हाथे
भूमिकाब्याट्सम्यान
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
ओडिआई पहिलो खेल (क्याप २४)२४ जुलाई २०१३ v जिम्बाब्वे
घरेलु टोली जानकारी
वर्षटिम
२००१/०२-२००९/१०हैदराबाद
२००५/०६आन्ध्र क्रिकेट टिम
२०१०/११-हाल सम्मबडोदरा क्रिकेट टिम
२००७/०८हैदराबाद हिरोज
खेल जीवन तथ्याङ्क
प्रतियोगिता ओडीआई एफसी एलए टि२०आइ
खेल २५ ८३ ७८ १२३
कुल रन ६८५ ५,३६१ २,३१६ २,५०८
ब्याटिङ औसत ४५.६७ ४५.८२ ३६.१८ २४.५८
१००/५० १/५ १४/३० २/२३ ०/१४
शीर्ष अङ्क १२१* २१० १२१* ८१*
कुल बल ७२ ७९२ २७० -
विकेट १० -
बलिङ औसत - ५१.६० ३२।७५ -
एक इनिङमा ५ विकेट - -
एक खेलमा १० विकेट - -
उत्कृष्ट बलिङ १/८ ४/४३ ४/४५ -
क्याच/स्टम्प []/0 ६३/- ३०/० ५०/३
स्रोत: क्रिकइन्फो, १ जनवरी २०१५

अम्बाती रायडु को जन्म २३ सेप्टेम्बर १९८५ मा गुन्टुर जिल्ला, आन्ध्र प्रदेशमा भएको हो । उनी भारत राष्ट्रिय क्रिकेट टिमका एक अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी हुन । उनी मध्यक्रमका दाहिने हाते ब्याट्सम्यान हुन् तथा कहिलेकाहीं उनी विकेटकिपरको भूमिका पनि निर्वाह गर्छन साथै उनी दाहिने हाते अफ ब्रेक बलर हुन् । उनी आफ्नो घरेलु क्रिकेट बरोदा क्रिकेट टिमबाट खेल्छन तथा आइपिएलमा मुम्बई इन्डियनसबाट खेल्ने गर्छन ।[][][]

प्रारम्भिक जीवनी

[सम्पादन गर्नुहोस्]

अन्तर्राष्ट्रिय शतकहरू

[सम्पादन गर्नुहोस्]

एकदिवसीय अन्तर्राष्ट्रिय शतकहरू

[सम्पादन गर्नुहोस्]
रायडुका एकदिवसीय अन्तर्राष्ट्रिय शतकहरू
#रनम्याचविरुद्धशहर/राष्ट्रस्थानसालनतिजा
१२१*२१ श्रीलङ्काभारत Ahmedabad, IndiaSardar Patel Stadium2014विजयी
१२४*३० जिम्बाब्वेजिम्बाब्वे Harare, जिम्बाब्वेHarare Sports Club2015विजयी

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. http://www.espncricinfo.com/india/content/player/33141.html
  2. Premachandran, Dileep, "Ambati Rayudu", ESPNcricinfo, अन्तिम पहुँच २४ जुलाई २०१३
  3. "Ambati Rayudu", CricketArchive, अन्तिम पहुँच २८ जुलाई २०१३
  4. "Ambati Rayudu – Mumbai Indians player", Indian Premier League. Board of Control for Cricket in India, मूलबाट २८ जुलाई २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ जुलाई २०१३ अभिलेखिकरण १ अगस्ट २०१३ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस

[सम्पादन गर्नुहोस्]