जिम्बाब्वे

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
गणतन्त्र जिम्बाब्वे
झण्डा निसाना छाप
राष्ट्रिय वाक्य"एकता,स्वतन्त्रता तथा कार्य"[१]
राष्ट्रगान
ब्लेस्ड बि द ल्याण्ड अफ जिम्बाब्वे[२]
राजधानी
(र ठूलो शहर)
हरारे
१७°५०′ दक्षिण ३१°३′ पूर्व / १७.८३३° दक्षिण ३१.०५०° पूर्व / -17.833; 31.050
सरकारी भाषा
धर्म (२००३)
नागरिकता जिम्बाबियन
सरकारको प्रकार राष्ट्रपति गणतन्त्र
 -  राष्ट्रपति Emmerson Mnangagwa
 -  उप-राष्ट्रपति जोयेस मुजुरु
व्यवस्थापिका संसद
 -  माथिल्लो सदन सिनेट
 -  तल्लो सदन विधानसभा
स्वतन्त्र बेलायतबाट
 -  स्वतन्त्रता प्राप्त ११ नोभेम्बर १९६५ 
 -  मान्यता प्राप्त १८ अप्रिल १९८० 
 -  बर्तमान संबिधान १५ मे २०१३ 
क्षेत्रफल
 -  जम्मा ३९०७५७ वर्ग किमी (६०औ)
१५०८७१ वर्ग माइल
 -  जलक्षेत्र (%)
जनसंख्या
 -  २०१२ अनुमान १,२९,७३,८०८[४] (७२औ)
 -  जनगणना २०१२[५] १,३०,६१,२३९ 
 -  जनघनत्व २६/वर्ग किमी (१७०औ)
५७/वर्ग माइल
जिडिपी (पीपीपी) २०१३ अनुमान
 -  जम्मा $७.७३१ बिलियन[६] 
 -  प्रतिव्यक्ति आय $५८९[६] 
जिडिपी (नाम मात्र) २०१३ अनुमान
 -  जम्मा $१०.९७८ बिलियन[६] 
 -  प्रतिव्यक्ति आय $८३७[६] 
गिनी (१९९५) ५०.१ 
मानव विकास सूचकांक (२०१३) ०.३९७ (१७३औ)
मुद्रा विभिन्नa
समय क्षेत्र केन्द्रीय अफ्रिकन समय (युटिसी+२)
 -  ग्रीष्मसमय (डिएसटी) न हेरिएको (युटिसी+२)
सडक प्रयोग बायाँ
इन्टरनेट टिएलडी .zw
टेलिफोन कोड +२६३

गणतन्त्र जिम्बाब्वे (अङ्ग्रेजी: Republic of Zimbabwe), जसलाई पहिले दक्षिण रोडेशिया, रोडेशिया, गणतन्त्र रोडेशिया र जिम्बाब्वे रोडेशिया पनि भनिने गरिन्थ्यो । अफ्रीकी महादेशको दक्षिणी भागमा जाम्बेजी र लिम्पोपो नदीको बीचमा स्थित एउटा भू-परिवेस्ठित राष्ट्र हो । यसको दक्षिणमा दक्षिण अफ्रीका, दक्षिण पश्चिममा बोत्सवाना,पश्चिमउत्तरमा जाम्बिया र पूर्वमा मोजाम्बिक सँग भेट्छ । अङ्ग्रेजी, शोना र डेबेल जिम्बाब्वेको आधिकारिक भाषाहरु हुन् ।


सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

  1. Zimbabwe, The Beaver County Times, १३ सेप्टेम्बर १९८१, अभिगमन मिति २ नोभेम्बर २०११ 
  2. CIA (२०११), The World Factbook – Zimbabwe, 2011, Central Intelligence Agency, अभिगमन मिति २ नोभेम्बर २०११ 
  3. १६ भाषाहरुको नाम चेवा, चिबार्वे, अङ्ग्रेजी, कलंगा, कोइसन, नाम्ब्या, डाउ, डेबेले, शंगानी, शोना, संकेत भाषा, सोथो, टोंगा, सवाना, भेंडा तथा झोसा जिम्बाब्वेका आधिकारिक भाषा हुन् । (CONSTITUTION OF ZIMBABWE (final draft)).
  4. "Census Results in Brief", Zimbabwe National Statistical Agency, अभिगमन मिति २५ अगस्ट २०१३ 
  5. "Zimbabwe at GeoHive" 
  6. ६.० ६.१ ६.२ ६.३ "Zimbabwe", International Monetary Fund, अभिगमन मिति २४ अप्रिल २०१२