जिम्बाब्वे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गणतन्त्र जिम्बाब्वे
जिम्बाब्वेको झन्डा
झन्डा
जिम्बाब्वेको प्रतीकचिह्न
प्रतीकचिह्न
आदर्श वाक्य: "एकता,स्वतन्त्रता तथा कार्य"[१]
जिम्बाब्वे
राजधानी
र सबैभन्दा ठुलो सहर
हरारे
आधिकारिक भाषाहरू
जातिगत समूहहरू
(२००३)
रैथाने(हरू)जिम्बाबियन
सरकारराष्ट्रपति गणतन्त्र
Emmerson Mnangagwa
जोयेस मुजुरु
व्यवस्थापिकासंसद
सिनेट
विधानसभा
स्वतन्त्र बेलायतबाट
• स्वतन्त्रता प्राप्त
११ नोभेम्बर १९६५
• मान्यता प्राप्त
१८ अप्रिल १९८०
• बर्तमान संबिधान
१५ मे २०१३
क्षेत्रफल
• जम्मा
३,९०,७५७ किमी (१,५०,८७२ वर्ग माइल) (६०औ)
• पानी (%)
जनसङ्ख्या
• २०१२ अनुमानित
१,२९,७३,८०८[४] (७२औ)
• २०१२[५] जनगणना
१,३०,६१,२३९
• घनत्व
२६ /किमी2 (६७.३ /वर्ग माइल) (१७०औ)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)२०१३ लगत
• जम्मा
$७.७३१ बिलियन[६]
• प्रति व्यक्ति
$५८९[६]
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)२०१३ लगत
• जम्मा
$१०.९७८ बिलियन[६]
• प्रति व्यक्ति
$८३७[६]
गिनी (१९९५)५०.१[७]
उच्च
मानव विकास सूचकाङ्क (२०१३)वृद्धि ०.३९७[८]
न्यून · १७३औ
मुद्राविभिन्नa
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+२ (केन्द्रीय अफ्रिकन समय)
• ग्रीष्मकालीन (दिवाप्रकाश समय बचत)
अन्तर्राष्ट्रिय प्रमाणिक समय+२ (न हेरिएको)
सडक प्रयोगबायाँ
टेलिफोन कोड+२६३
इन्टरनेट डोमेन.zw

गणतन्त्र जिम्बाब्वे (अङ्ग्रेजी: Republic of Zimbabwe), जसलाई पहिले दक्षिण रोडेशिया, रोडेशिया, गणतन्त्र रोडेशिया र जिम्बाब्वे रोडेशिया पनि भनिने गरिन्थ्यो । अफ्रीकी महादेशको दक्षिणी भागमा जाम्बेजी र लिम्पोपो नदीको बीचमा स्थित एउटा भू-परिवेस्ठित राष्ट्र हो । यसको दक्षिणमा दक्षिण अफ्रिका, दक्षिण पश्चिममा बोत्सवाना, पश्चिम उत्तरमा जाम्बिया र पूर्वमा मोजाम्बिक सँग भेट्छ । अङ्ग्रेजी, शोना र डेबेल जिम्बाब्वेको आधिकारिक भाषाहरु हुन् ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. Zimbabwe, The Beaver County Times, १३ सेप्टेम्बर १९८१, अन्तिम पहुँच २ नोभेम्बर २०११ 
  2. CIA (२०११), The World Factbook – Zimbabwe, 2011, Central Intelligence Agency, अन्तिम पहुँच २ नोभेम्बर २०११  वेब्याक मेसिन अभिलेखिकरण १६ अप्रिल २०२० मिति
  3. १६ भाषाहरूको नाम चेवा, चिबार्वे, अङ्ग्रेजी, कलंगा, कोइसन, नाम्ब्या, डाउ, डेबेले, शंगानी, शोना, सङ्केत भाषा, सोथो, टोंगा, सवाना, भेंडा तथा झोसा जिम्बाब्वेका आधिकारिक भाषा हुन् । (CONSTITUTION OF ZIMBABWE (final draft) वेब्याक मेसिन अभिलेखिकरण २०१३-१०-०२ मिति).
  4. "Census Results in Brief", Zimbabwe National Statistical Agency, अन्तिम पहुँच २५ अगस्ट २०१३ 
  5. "Zimbabwe at GeoHive" 
  6. ६.० ६.१ ६.२ ६.३ "Zimbabwe", International Monetary Fund, अन्तिम पहुँच २४ अप्रिल २०१२ 
  7. "GINI Index", World Bank, अन्तिम पहुँच २१ जुलाई २०१३ 
  8. "Human Development Report 2013", United Nations Publications, १४ मार्च २०१३, अन्तिम पहुँच १८ मे २०१३