इशान्त शर्मा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
इशान्त शर्मा
Ishant Sharma 4.jpg
शर्मा सन् २०१२ मा
व्यक्तिगत जानकारी
नाम इशान्त विजय शर्मा
जन्म (१९८८-०९-०२) २ सेप्टेम्बर १९८८ (उमेर ३०)
दिल्ली, भारत
उचाई १.९६ मी (६ फिट ५ इन्च)
ब्याटिङ दायाँ हाते
बलिङ दायाँ तीब्र बलर
भूमिका बलर
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
टेस्ट पदार्पण (क्याप ५९) २५ मे २००७ v बङ्गलादेश
अन्तिम टेस्ट १७ डिसेम्बर २०१४ v अस्ट्रेलिया
वनडे पदार्पण (क्याप ७५) २९ जुन २००७ v दक्षिण अफ्रिका
अन्तिम वनडे ९ नोभेम्बर २०१४ v श्रीलङ्का
टि२०आई पदार्पण (क्याप १४) १ फेब्रुअरी २००८ v अस्ट्रेलिया
अन्तिम टि२०आई १० अक्तोबर २०१३ v अस्ट्रेलिया
घरेलू टिम जानकारी
वर्षटिम
२००६/०७–हाल सम्म दिल्ली
२००८-२०१० कोलकाता नाइट राइडर्स
२०११-२०१२ डेक्कन चार्जर्स
२०१३– सनराइजर्स हैदराबाद
खेल जीवन तथ्याङ्क
प्रतियोगिता टेस्ट ओडीआइ टि२०आइ एफसी
म्याच ५९ ७५ १४ ८५
कुल रन ५२४ ७२ ६२३
ब्याटिङ औसत ९.१९ ५.१४ ८.०० ८.९०
१००/५० ०/० ०/० ०/० ०/०
सर्वोच्च स्कोर ३१* १३ ५* ३१*
कुल बल ११८७७ ३४९३ २७८ १६६९०
विकेट १७९ १०६ २८१
बलिङ औसत ३७.०२ ३१.२५ ५०.०० ३१.७८
एक इनिङमा ५ विकेट
एक म्याचमा १० विकेट
उत्कृष्ट बलिङ ७/७४ ४/३४ २/३४ ७/२४
क्याच/स्टम्प १३/– १७/– ४/– १८/–
Source: क्रिकइन्फो, १२ डिसेम्बर २०१४

इशान्त शर्मा (यसका बारेमा pronunciation ; जन्म २ सेप्टेम्बर १९८८) एउटा भारतीय क्रिकेट खेलाडी हुन् । उनी भारत राष्ट्रिय क्रिकेट टिमको तर्फबाट टेस्ट, एकदिवसीय तथा टि२० अन्तर्राष्ट्रियमा प्रतिस्पर्धा गर्ने गर्छन ।[१][२][३] उनी तीब्र गतिका बलर हुन् ।[४]

प्रारम्भिक जीवनी[सम्पादन गर्ने]


अन्तर्राष्ट्रिय अवार्डहरू[सम्पादन गर्ने]

टेस्ट क्रिकेट[सम्पादन गर्ने]

म्यान अफ दि सिरिज अवार्ड[सम्पादन गर्ने]

क्र.सं. Season म्याचमा प्रदर्शन नतिजा
२००८/०९ १३८-३१-४०६-१५ ; १७ रन (४ म्याच)  भारतले शृङ्खला २-० ले जित्यो ।[५]
२०११ १२३.५-२९-३७१-२२; ८ रन (३ म्याच)  भारतले शृङ्खला १-० ले जित्यो ।[६]

म्यान अफ दि म्याच अवार्ड[सम्पादन गर्ने]

क्र.सं. Season खेलको प्रदर्शन नतिजा
२०११ पहिलो इनिङ : १* (६); २१.५–७–५५–६
दोस्रो इनिङ: DNB; १९.३–४–५३–४
बराबर[७]
२०१४ पहिलो इनिङ: १२* (१३); २४–५–६१–०
दोस्रो इनिङ : ०* (१०); २३–६–७४–७
 भारत ९५ रनले विजयी ।[८]

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट[सम्पादन गर्ने]

म्यान अफ दि म्याच अवार्ड[सम्पादन गर्ने]

क्र.सं. विरुद्ध स्थान मिति म्याचको प्रदर्शन नतिजा
 अस्ट्रेलिया Melbourne Cricket Ground, Melbourne १० फेब्रुअरी २००८ ९.१–१–३८–४; DNB  भारत ५ विकेटले विजयी ।[९]
 श्रीलङ्का R. Premadasa Stadium, Colombo ३१ जनवरी २००९ DNB; १०–१–५७–४, १ क्याच  भारत १५ रनले विजयी ।[१०]
 श्रीलङ्का SWALEC Stadium, Cardiff २० जुन २०१३ ९–१–३३–३; DNB  भारत ८ विकेटले विजयी ।[११]


सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "For Ishant Sharma, joys of small things a tall ask", Hindustan Times, अन्तिम पहुँच १९ सेप्टेम्बर २०१३ 
  2. "I enjoy being India's bowling spearhead: Ishant Sharma", The Times of India, अन्तिम पहुँच १९ सेप्टेम्बर २०१३ 
  3. "Finn and Ishant: The tale of two tall spearheads", The Times of India, अन्तिम पहुँच १९ सेप्टेम्बर २०१३ 
  4. "Ishant Sharma", Cricinfo, अन्तिम पहुँच १७ जनवरी २०१२ 
  5. "Border-Gavaskar Trophy, 2008" 
  6. "India in West Indies Test Series" 
  7. "India in West Indies Test Series, 2011 - 2nd Test" 
  8. "Pataudi Trophy - 2nd Test" 
  9. "Commonwealth Bank Series, 2008 - 4th match" 
  10. "India in Sri Lanka ODI Series, 2009 - 2nd ODI" 
  11. "ICC Champions Trophy, 2013 - 2nd semi final" 

वाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]

ref>"Ishant Sharma", Cricinfo, अन्तिम पहुँच १७ जनवरी २०१२