दिल्ली क्रिकेट टिम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दिल्ली क्रिकेट टिम
टीम विवरण
कप्तानगौतम गम्भीर
प्रशिक्षकविजय धयिया
मालिकदिल्ली जिल्ला क्रिकेट सङ्घ
टिम जानकारी
१९३४
फिरोज शाह कोटला
क्षमता५५,०००
इतिहास
रणजी ट्रफी wins
ईरानी ट्रफी wins2
विजय हजारे ट्रफी wins
आधिकारिक वेबसाइट:DDCA

दिल्ली क्रिकेट टीम, दिल्ली जिल्ला क्रिकेट एसोसिएसन द्वारा चलाइएको दिल्लीमा स्थित प्रथम श्रेणी क्रिकेट टिमहरू मध्ये एक हो, जुन भारतको घरेलु प्रतियोगिता रणजी ट्रफीमा खेल्ने गर्दछ । यो टिम टूर्नामेन्टमा सात पटक विजेता बनेको छ र सात पटक उपविजेता रहिआएको छ । वर्ष २००७-०८ मा यसको नवीनतम शीर्षक १६ वर्षको लामो पर्खाइ पछि आएको छ । यस टिमको पछिल्लो जीत १९९१-९२ सत्रमा थियो जब यसले फाइनलमा तमिलनाडुलाई हराएको थियो । टिमको घरेलु मैदान फिरोजशाह कोटला ग्राउन्ड हो । दिलीप ट्रफीदेवधर ट्रफीमा दिल्ली नर्थ जोन क्रिकेट टिमको अन्तर्गत आउँदछ ।

प्रसिद्ध खेलाडी[सम्पादन गर्नुहोस्]

वीरेन्द्र सहवाग
नम्बर नाम जन्म दिन ब्याटिङ शैली बलिङ शैली नोट
ब्याट्सम्यान
उन्मुक्त चन्द (१९९३-०३-२६) २६ मार्च १९९३ (उमेर २४) दायाँ हात दायाँ हात कहिलेकाहीँ विकेटकिपर
२५ शिखर धवन (१९८५-१२-१५) १५ डिसेम्बर १९८५ (उमेर ३२) बायाँ हात दायाँ हात
गौतम गम्भीर (१९८१-१०-१४) १४ अक्टोबर १९८१ (उमेर ३८) बायाँ हात दायाँ हात कप्तान, सुरुवाती ब्याट्सम्यान
१८ विराट कोहली

(१९८८-११-०५) ५ नोभेम्बर १९८८ (उमेर ३०) दायाँ हात दायाँ हात

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]