युवराज सिंह
युवराज सिंह सन् २०१३ मा | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| व्यक्तिगत जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| जन्म | १२ डिसेम्बर १९८१ चण्डीगढ, भारत | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| उपनाम | युवी,यूभी | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| उचाई | ६ फिट २ इन्च (१.८८ मी) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ब्याटिङ | बायाँ हाते | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| बलिङ | बायाँ हाते अर्थोडक्स | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| भूमिका | अल-राउन्डर | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| सम्बन्ध | योगराज सिंह (पिता) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| अन्तर्राष्ट्रिय जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| राष्ट्रिय टोली | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| टेस्ट पदार्पण (क्याप २४७) | १६ अक्टोबर २००३ विरुद्ध न्युजिल्यान्ड | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| अन्तिम टेस्ट | ५ डिसेम्बर २०१२ विरुद्ध इङ्ल्यान्ड | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ओडिआई पहिलो खेल (क्याप १३४) | ३ अक्टोबर २००० v केन्या | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय | ११ डिसेम्बर २०१३ v दक्षिण अफ्रिका | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| टिट्वान्टी पहिलो खेल (क्याप १५) | १३ सेप्टेम्बर २००७ v स्कटल्यान्ड | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| अन्तिम टिट्वान्टी अन्तर्राष्ट्रिय | ६ अप्रिल २०१४ v श्रीलङ्का | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| घरेलु टोली जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| वर्ष | टिम | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| १९९६-हाल सम्म | पञ्जाब क्रिकेट टिम | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| २००३ | योर्कसायर काउन्टी क्रिकेट क्लब | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| २००८-२०१० | किङ्गस इलेभेन पञ्जाब | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| २०११-२०१३ | पुने वारियर्स | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| २०१४ | रोयल च्यालेन्जर्स बेंगलोर | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| खेल जीवन तथ्याङ्क | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
स्रोत: क्रिकइन्फो, ६ नोभेम्बर २०१४ | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
युवराज सिंह (ⓘ) (जन्म १२ डिसेम्बर १९८१) एउटा भारतीय अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी हुन् । उनी क्रिकेट खेलमा अलराउन्डरको भूमिका निर्वाह गर्न गर्छन । उनी बायाँहाते ब्याट्सम्यान हुन् तथा बायाँहाते अर्थोडक्स बलिङ गर्छन । उनी भारतका भूतपूर्व क्रिकेट खेलाडी तथा अभिनेता योगराज सिंहका छोरा हुन् । युवराज भारतको तर्फबाट एकदिवसीय अन्तर्राष्ट्रिय म्याचको सुरुवात सन् २००० मा गरेका थिए भने सन् २००३ मा टेस्ट क्रिकेटमा पदार्पण गरेका थिए । उनी सन् २००७ देखि सन् २००८ सम्म भारत राष्ट्रिय क्रिकेट टिमका उपकप्तान भएर खेलेका छन् । उनी सन् २०११ क्रिकेट विश्वकपमा म्यान अफ द टुर्नामेन्ट भएका थिए भने सन् २००७ आइसिसी पुरुष टि२० विश्वकपमा समेत शिर्षकोटीको प्रदर्शन गरेका थिए, यसै ट्वान्टी२० विश्वकपमा उनले इङ्ल्यान्ड राष्ट्रिय क्रिकेट टिमका बलर स्टुअर्ट ब्रोडको ओभरमा ६ बलमा ६ छक्का प्रहार गरेका थिए । दुवै टेस्ट खेल्ने क्रिकेट राष्ट्र बीच यस्तो प्रदर्शन गर्ने उनी पहिलो खेलाडी भएका थिए, यसभन्दा पूर्व तीन पटक अन्य क्रिकेट टुर्नामेन्टमा यस्तो किर्तिमान बनेको थियो ।
युवराज सिंहलाई उनको खेलमा प्रदर्शनको आधारमा भारत सरकारले सन् २०१२ मा भारतको खेलकुद जगतमा दोश्रो सर्वश्रेष्ठ पुरस्कार अर्जुन पुरस्कारले सम्मानित गरिएको थियो ।[१] १० जुन २०१९ मा युवराजले सबै प्रकारका क्रिकेटबाट सेवानिवृत्तिको घोषणा गरे ।[२][३][४][५]
अन्तर्राष्ट्रिय शतकहरू
[सम्पादन गर्नुहोस्]टेस्ट शतक
[सम्पादन गर्नुहोस्]| युवराज सिंहको टेस्ट शतकहरू | |||||||
|---|---|---|---|---|---|---|---|
| # | रन | म्याच | विरुद्ध | शहर/राष्ट्र | स्थान | साल | नतिजा |
| १ | ११२ | ११ | Gaddafi Stadium | २००४ | हार | ||
| २ | १२२ | १३ | National Stadium, Karachi | २००६ | हार | ||
| ३ | १६९ | २० | M. Chinnaswamy Stadium | २००७ | बराबर | ||
एकदिवसीय अन्तर्राष्ट्रिय शतकहरू
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ Yuvraj Singh conferred Arjuna Award by President Pranab Mukherjee - Cricket News & Articles | CricketCountry.com अभिलेखिकरण २०१३-०९-०६ वेब्याक मेसिन
- ↑ "Yuvraj Singh Announces Retirement From International Cricket", LatestLY, १० जुन २०१९, अन्तिम पहुँच १० जुन २०१९।
- ↑ "Yuvraj Singh announces retirement from all forms of cricket", Cricbuzz, अन्तिम पहुँच १० जुन २०१९।
- ↑ "Yuvraj Singh, hero of India's 2011 World Cup triumph, retires from international cricket", India Today, अन्तिम पहुँच १० जुन २०१९।
- ↑ "Yuvraj Singh announced his retirement as India's ultimate match-winner brought an end to his 19-year international career", News Nation, १० जुन २०१९, अन्तिम पहुँच १० जुन २०१९। अभिलेखिकरण १२ जुलाई २०१९ वेब्याक मेसिन