अर्जुन पुरस्कार

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
अर्जुन पुरस्कार
Arjun Award.jpg
किसिमनागरिक
श्रेणीखेल (व्यक्तिगत)
स्थापना१९६१
पहिलो पटक प्रदान१९६१
अन्तिम पटक प्रदान२०१९
जम्मा पुरस्कृत७००
पुरस्कार प्रदानकर्ताभारत सरकार
नगद पुरस्कारINR ५००,०००
पुरस्कार क्रम
← राजीव गान्धी खेल रत्न

अर्जुन पुरस्कार भारतीय खेलाडीहरूका लागि दिइने एक पुरस्कार हो । यो पुरस्कार हरेक वर्ष खेलकुद क्षेत्रमा उत्कृष्ट प्रदर्शनी गर्ने जा योगदान गर्ने खेलाडीहरूलाई भारत सरकार द्वारा प्रदान गरिन्छ । यस पुरस्कारको स्थापन अथवा सुरुवात सन् १९६१ बाट भएको थियो । यस पुरस्कार अन्तर्गत नगद पाँच लाख भारतीय रूपैयाँ, अर्जुनको काश्य प्रतसमा र प्रशंसा पत्र प्रदान गरिन्छ[१]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

  1. "2013 Rajiv Gandhi Khel Ratna and Arjuna Awards", Press Information Bureau, Ministry of Youth Affairs & Sports, २२ अगस्ट २०१३, अन्तिम पहुँच २०१४-०८-०४ 

बाह्य कडीहरू[सम्पादन गर्ने]