राजीव गान्धी खेल रत्न
स्वरूप
| राजीव गान्धी खेल रत्न पुरस्कार | |||||
|---|---|---|---|---|---|
![]() | |||||
| किसिम | नागरिक | ||||
| वर्ग | खेल (व्यक्तिगत / समूह) | ||||
| विवरण | भारतको सबैभन्दा ठुलो खेल सम्मान | ||||
| स्थापना | १९९१-१९९२ | ||||
| पहिलो पटक प्रदान | १९९१-१९९२ | ||||
| पुरस्कार प्रदानकर्ता | भारत सरकार | ||||
| नगद पुरस्कार | ₹७,५०,००० | ||||
| पहिलो विजेता(हरू) | विश्वनाथन आनन्द | ||||
| अन्तिम विजेता(हरू) | योगेश्वर दत्त, विजय कुमार | ||||
| हालैका विजेता(हरू) | रोन्जन सोढी | ||||
| |||||
राजीव गान्धी खेल रत्न भारतमा दिइने सबैभन्दा ठुलो खेल पुरस्कार हो । यो पुरस्कार भारतको भूतपूर्व प्रधानमन्त्री राजीव गान्धीको नाममा राखिएको छ । यस पुरस्कारमा एउटा पदक, एउटा सम्मान पत्र र सात लाख पचास हजार रुपैयाँ पुरस्कृत व्यक्तिलाई दिइने गरिन्छ ।[१] भारत सरकारद्वारा यस पुरस्कारले सम्मानित गरिएका व्यक्तिहरूलाई रेलवेको निशुल्क पास प्रदान गरिन्छ ।
विजेताहरू
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Youth Affairs and Sports, Ministry of (२००५-०८-३०), "राजीव गांधी खेल रत्न" (HTML), NIC, अन्तिम पहुँच २००६-०५-१५।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा राजीव गान्धी खेल रत्न सम्मानितहरू सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
