सामग्रीमा जानुहोस्

मेरी कोम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मेरी कोम
सन् २०११ नयाँ दिल्लीमा मेरी कोम
व्यक्तिगत जानकारी
पुरा नाममाङ्गते चुङ्गनेजियाङ मेरी कोम
Nickname(s)म्याग्निफिसेन्ट मेरी
राष्ट्रियताभारतीय
जन्मसन् १९८३ मार्च १
काङथेई, मणिपुर, भारत
उचाइ१५८.४९ सेमी (५ फिट २.४० इन्च)
तौल५१ किग्रा (११२ पाउन्ड)
खेल
राष्ट्रभारत
खेलमुक्केबाजी (४६ किग्रा, ४८ किग्रा, ५१ किग्रामा स्पर्धा)
प्रशिक्षितनरजित सिंह,चार्ल्स एक्टिनसन
पदक कीर्तिमान
 भारतको प्रतिनिधित्व गर्दै
महिला मुक्केबाजी
ग्रीष्मकालीन ओलम्पिक
कांस्य पदक – तेस्रो स्थान २०१२ लण्डन फ्लाईवेट (५१ किग्रा)
महिला विश्व बयस्क मुक्केबाजी च्याम्पियनसिप
सवर्ण पदक – पहिलो स्थान २०१० ब्रिजटाउन ४८ किग्रा
सवर्ण पदक – पहिलो स्थान २००८ निंगबो सिटी ४६ किग्रा
सवर्ण पदक – पहिलो स्थान २००६ नयाँ दिल्ली ४६ किग्रा
सवर्ण पदक – पहिलो स्थान २००५ पोडोलस्क ४६ किग्रा
सवर्ण पदक – पहिलो स्थान २००२ एन्टिला ४५ किग्रा
रजत पदक – दोस्रो स्थान २००१ स्कारटन ४५ किग्रा
एसियन महिला मुक्केबाजी प्रतियोगिता
सवर्ण पदक – पहिलो स्थान२०१० उलानबटारफ्लाईवेट
सवर्ण पदक – पहिलो स्थान२०१० अस्टानाफ्लाईवेट
सवर्ण पदक – पहिलो स्थान२००५ कओहसियंगपिनवेट
सवर्ण पदक – पहिलो स्थान२००३ हिसारपिनवेट
रजत पदक – दोस्रो स्थान२००८ गुवाहाटीपिनवेट
एसियाली खेलकुद
सवर्ण पदक – पहिलो स्थान२०१४ इञ्चोनफ्लाईवेट (५१ किग्रा)
कांस्य पदक – तेस्रो स्थान२०१० गुवानझाउफ्लाईवेट
एसियन खेल
सवर्ण पदक – पहिलो स्थान२००९ हनोईपिनवेट
एसियन मुक्केबाजी प्रतियोगिता
सवर्ण पदक – पहिलो स्थान२०११ हाइकाउ४८ किग्रा
विच कप
सवर्ण पदक – पहिलो स्थान२००२ पेचपिनवेट

माङ्गते चुङ्गनेजियाङ मेरी कोम (जन्मः १ मार्च १९८३) यमसी मेरी कोम वा सामान्यतया मेरी कोम को नामले चिनिने गर्छिन ।,[] उनको जन्म भारतको मणिपुरमा भएको हो । उनी भारतीय महिला मुक्केबाज हुन् । मेरी कोम ५ पटक विश्व मुक्केबाजी प्रतियोगिताको विजेता भइसकेकी छिन् । दुई वर्षको अध्ययन प्रोत्साहन अवकाश पछि उनी आफ्नो खेलमा फर्किएर लगातार चौथौ पटक विश्व गैर-व्यावसायिक मुक्केबाजी प्रतियोगितामा स्वर्ण जितिन् । उनको यस उपलब्धिबाट प्रभावित भएर एआइबिएले उनलाई म्याग्निफिसेन्ट मेरी (प्रतापी मेरी) को उपमा प्रदान गरेको छ ।[] हाल उनको वर्तमान मुक्केबाजी बरियताक्रम ४ रहेको छ ।

उनको जिबनीमा आधारित चलचित्र "मेरी कोम" रहेको ।

प्रारम्भिक जीवनी

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Mary Kom Review", Mid-day, अन्तिम पहुँच ५ सेप्टेम्बर २०१४ अभिलेखिकरण १ जनवरी २०२० वेब्याक मेसिन
  2. http://www.hindu.com/holnus/007200901261333.htm Mary makes women's boxing's Olympic case stronger: AIBA President

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]