महेन्द्र सिंह धोनी
| व्यक्तिगत जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| उपनाम | माही,एम अस धोनी | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| उचाई | ५ फिट ९ इन्च (१.७५ मी) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ब्याटिङ | दायाँहाते ब्याट्स्म्यान | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| बलिङ | दायाँहाते मध्यम गति | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| भूमिका | विकेट किपर, | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| अन्तर्राष्ट्रिय जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| राष्ट्रिय टोली | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| टेस्ट पदार्पण (क्याप २५१) | २ डिसेम्बर २००५ विरुद्ध श्रीलङ्का | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| अन्तिम टेस्ट | १३ जनवरी २०१२ विरुद्ध अस्ट्रेलिया | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ओडिआई पहिलो खेल (क्याप १५८) | २३ डिसेम्बर २००४ v बङ्गलादेश | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय | १९ फेब्रुअरी २०१२ v अस्ट्रेलिया | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| टिट्वान्टी पहिलो खेल (क्याप २) | १ डिसेम्बर २००६ v दक्षिण अफ्रिका | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| अन्तिम टिट्वान्टी अन्तर्राष्ट्रिय | ३ फेब्रुवरी २०१२ v अस्ट्रेलिया | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| घरेलु टोली जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| वर्ष | टिम | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| १९९९/००–२००४/०५ | बिहार | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| २००४/०५-हालसम्म | झारखण्ड | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| २००८–हालसम्म | चेन्नई सुपर किंग | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| खेल जीवन तथ्याङ्क | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
स्रोत: क्रिकइन्फो, ३० जनवरी २०१२ | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
महेन्द्र सिंह धोनी को जन्म ७ जुलाई १९८१ मा भएको हो । उनी भारतीय राष्ट्रिय क्रिकेट टिम तथा चेन्नई सुपर किङ्गसका कप्तान हुन्। उनले अहिलेसम्म क्रिकेटका सबै राष्ट्रिय खेलहरू जितेका छन्। महेन्द्र सिंह धोनी यस्तो कप्तान हुन्, जसले आईसीसीको तिनवटा भन्दा बढी ट्रफ़ीमा कब्ज़ा गरेको छ। धोनीको कप्तानीमा भारतलाई आईसीसीको वर्ल्ड-टीट्वेन्टी (सन् २००७ मा), क्रिकेट वर्ल्ड कप (सन् २०११ मा) र आईसीसी चैंपियंस ट्रफ़ी (सन् २०१३ मा) जिताएका छन्। भारतीय क्रिकेट टीमका पूर्वकप्तान महेन्द्र सिंह धोनीले १५ अगस्ट २०२० मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका छन्।[१]
जन्म
[सम्पादन गर्नुहोस्]धोनीको जन्म राँँची, बिहार (वर्तमान झारखण्ड)मा भएको हो। उनी आफूलाई हिन्दू राजपूत मान्छन्।[२] उनको पैतृक ल्वाली गाउँ उत्तराखण्डको अल्मोडा जिल्लाको लाम्गढामा पर्छ। धोनीको असली थर धौनी हो र यस थर उत्तराखण्डको खस राजपूत समुदायमा पर्छ। [३]