सामग्रीमा जानुहोस्

रविचन्द्रन अश्विन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अश्विन फेब्रुअरी २०१४ मा
व्यक्तिगत जानकारी
नामरविचन्द्रन अश्विन
जन्म (1986-09-17) १७ सेप्टेम्बर १९८६ (उमेर ३८)
चेन्नई, तमिलनाडु, भारत
उपनामअश
उचाई६ फिट २ इन्च (१.८८ मी)
ब्याटिङदायाँ-हाते
बलिङदायाँ-हाते अफ स्पीन
भूमिकाअल-राउन्डर
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
टेस्ट पदार्पण (क्याप २७१)६ नोभेम्बर, २०११ विरुद्ध वेस्ट इन्डिज
अन्तिम टेस्ट१५ अगस्ट, २०१४ विरुद्ध  इङ्ल्यान्ड
ओडिआई पहिलो खेल (क्याप १८५)५ जुन, २०१० v श्रीलङ्का
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय५ सेप्टेम्बर, २०१४ v इङ्ल्यान्ड
एकदिवसीय अन्तर्राष्ट्रिय पोशाक९९
टिट्वान्टी पहिलो खेल (क्याप ३०)१२ जुन, २०१० v जिम्बाब्वे
अन्तिम टिट्वान्टी अन्तर्राष्ट्रिय७ सेप्टेम्बर, २०१४ v इङ्ल्यान्ड
घरेलु टोली जानकारी
वर्षटिम
२००६-हाल सम्मतमिलनाडु
२०१०-हाल सम्मचेन्नई सुपरकिङ्गस
खेल जीवन तथ्याङ्क
प्रतियोगिता टेस्ट ओडीआइ टि२०आइ प्रथम श्रेणी
खेल २१ ८० २५ ५६
कुल रन ८९४ ५९३ ५५ २,०६४
ब्याटिङ औसत ३८.८६ १७.४४ २७.५० ३६.८५
१००/५० २/३ ०/१ ०/० ३/१०
शीर्ष अङ्क १२४ ६५ १७* १२४
कुल बल ६३३० ४३१९ ५७६ १४,८२४
विकेट १०७ १०८ २५ २४१
बलिङ औसत २८.६५ ३२.६५ २७.८० २८.३६
एक इनिङमा ५ विकेट २०
एक खेलमा १० विकेट उ/छै उ/छै
उत्कृष्ट बलिङ ७/१०३ ३/२४ ४/११ ७/१०३
क्याच/स्टम्प ७/० २३/० ५/– २२/–
स्रोत: क्रिकइन्फो, २९ अगस्ट, २०१४

रविचन्द्रन अश्विन pronunciation (जन्म १७ सेप्टेम्बर १९८६) भारतीय क्रिकेट खेलाडी हुन् । हाल उनी अन्तर्राष्ट्रिय क्रिकेट जगतमा टेस्ट क्रिकेटका क्रम २ का अल-राउन्डर हुन् ।[] उनी दायाँ-हाते ब्याट्सम्यान तथा दायाँ हाते अफ ब्रेक स्पीन बलर हुन् । उनी घरेलु क्रिकेट तमिलनाडु क्रिकेट टिम तथा आइपिएल चेन्नई सुपरकिङ्गसबाट खेल्छन । उनी भारतका तर्फबाट सबैभन्दा चाँडो टेस्ट क्रिकेटमा ५० तथा १०० विकेट लिने बलर हुन् ।[]

क्रिकेट जीवनी

[सम्पादन गर्नुहोस्]


टेस्ट शतकहरू

[सम्पादन गर्नुहोस्]
# रन म्याच विरुद्ध स्थान शहर साल नतिजा
१०३  वेस्ट इन्डिज Wankhede Stadium Mumbai २०११ बराबर
१२४ १७  वेस्ट इन्डिज Eden Gardens कोलकाता २०१३ विजयी

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. Cinderella Man (८ मार्च २०१४), "Vernon Philander replaces Ravichandran Ashwin as No. 1 Test all-rounder – Sportskeeda", Sportskeeda.com। 
  2. "Records / Test matches / Bowling records / Fastest to 50 wickets", Stats.espncricinfo.com, अन्तिम पहुँच २०१३-०३-३० 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]