रविचन्द्रन अश्विन
स्वरूप
![]() अश्विन फेब्रुअरी २०१४ मा | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| व्यक्तिगत जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| नाम | रविचन्द्रन अश्विन | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| जन्म | १७ सेप्टेम्बर १९८६ चेन्नई, तमिलनाडु, भारत | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| उपनाम | अश | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| उचाई | ६ फिट २ इन्च (१.८८ मी) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ब्याटिङ | दायाँ-हाते | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| बलिङ | दायाँ-हाते अफ स्पीन | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| भूमिका | अल-राउन्डर | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| अन्तर्राष्ट्रिय जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| राष्ट्रिय टोली | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| टेस्ट पदार्पण (क्याप २७१) | ६ नोभेम्बर, २०११ विरुद्ध वेस्ट इन्डिज | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| अन्तिम टेस्ट | १५ अगस्ट, २०१४ विरुद्ध इङ्ल्यान्ड | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ओडिआई पहिलो खेल (क्याप १८५) | ५ जुन, २०१० v श्रीलङ्का | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय | ५ सेप्टेम्बर, २०१४ v इङ्ल्यान्ड | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| एकदिवसीय अन्तर्राष्ट्रिय पोशाक | ९९ | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| टिट्वान्टी पहिलो खेल (क्याप ३०) | १२ जुन, २०१० v जिम्बाब्वे | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| अन्तिम टिट्वान्टी अन्तर्राष्ट्रिय | ७ सेप्टेम्बर, २०१४ v इङ्ल्यान्ड | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| घरेलु टोली जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| वर्ष | टिम | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| २००६-हाल सम्म | तमिलनाडु | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| २०१०-हाल सम्म | चेन्नई सुपरकिङ्गस | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| खेल जीवन तथ्याङ्क | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
स्रोत: क्रिकइन्फो, २९ अगस्ट, २०१४ | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
रविचन्द्रन अश्विन ⓘ (जन्म १७ सेप्टेम्बर १९८६) भारतीय क्रिकेट खेलाडी हुन् । हाल उनी अन्तर्राष्ट्रिय क्रिकेट जगतमा टेस्ट क्रिकेटका क्रम २ का अल-राउन्डर हुन् ।[१] उनी दायाँ-हाते ब्याट्सम्यान तथा दायाँ हाते अफ ब्रेक स्पीन बलर हुन् । उनी घरेलु क्रिकेट तमिलनाडु क्रिकेट टिम तथा आइपिएल चेन्नई सुपरकिङ्गसबाट खेल्छन । उनी भारतका तर्फबाट सबैभन्दा चाँडो टेस्ट क्रिकेटमा ५० तथा १०० विकेट लिने बलर हुन् ।[२]
क्रिकेट जीवनी
[सम्पादन गर्नुहोस्]
टेस्ट शतकहरू
[सम्पादन गर्नुहोस्]| # | रन | म्याच | विरुद्ध | स्थान | शहर | साल | नतिजा |
|---|---|---|---|---|---|---|---|
| १ | १०३ | ३ | Wankhede Stadium | Mumbai | २०११ | बराबर | |
| २ | १२४ | १७ | Eden Gardens | कोलकाता | २०१३ | विजयी |
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ Cinderella Man (८ मार्च २०१४), "Vernon Philander replaces Ravichandran Ashwin as No. 1 Test all-rounder – Sportskeeda", Sportskeeda.com।
- ↑ "Records / Test matches / Bowling records / Fastest to 50 wickets", Stats.espncricinfo.com, अन्तिम पहुँच २०१३-०३-३०।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा रविचन्द्रन अश्विन सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
- विवरण: रविचन्द्रन अश्विन क्रिकइन्फोबाट
