सामग्रीमा जानुहोस्

अजिङ्क्य रहाने

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(अजिंक्य रहानेबाट अनुप्रेषित)
अजिङ्क्य रहाने
व्यक्तिगत जानकारी
नामअजिङ्क्य मधुकर रहाने
जन्म (1988-06-06) ६ जुन १९८८ (उमेर ३७)
अश्वी खुर्द, महाराष्ट्र
उपनामजिङ्कस
उचाई फिट ६ इन्च (१.६८ मी)
ब्याटिङदायाँ-हाते
बलिङदायाँ-हाते तेज गति
भूमिकाब्याट्सम्यान
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
टेस्ट पदार्पण (क्याप २७८)२२ मार्च २०१३ विरुद्ध अस्ट्रेलिया
अन्तिम टेस्ट१५–१७ अगस्त २०१४ विरुद्ध  इङ्ल्यान्ड
ओडिआई पहिलो खेल (क्याप १९१)३ सेप्टेम्बर २०११ v इङ्ल्यान्ड
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय२ नोभेम्बर २०१४ v श्रीलङ्का
एकदिवसीय अन्तर्राष्ट्रिय पोशाक२७
टिट्वान्टी पहिलो खेल (क्याप ३९)३१ अगस्त २०११ v इङ्ल्यान्ड
अन्तिम टिट्वान्टी अन्तर्राष्ट्रिय६ अप्रिल २०१४ v श्रीलङ्का
टि२०आई पोशाक२७
घरेलु टोली जानकारी
वर्षटिम
२००७-हाल सम्ममुम्बई
२००८-२०१०मुम्बई इन्डियन्स
२०११-हाल सम्मराजस्थान रोयल्स
खेल जीवन तथ्याङ्क
प्रतियोगिता टेस्ट ओडीआइ प्रथम श्रेणी एलए
खेल ११ ४२ ७४ १०१
कुल रन ७४० १,२३० ६,४९५ ३,५०१
ब्याटिङ औसत ३८.९४ २९.२९ ५७.९९ ३५.७२
१००/५० २/५ २/७ २२/२८ ६/२२
शीर्ष अङ्क ११८ १११ २६५* १८७
कुल बल १०८ ४२
विकेट
बलिङ औसत १४.३३
एक इनिङमा ५ विकेट
एक खेलमा १० विकेट - - उ/छै
उत्कृष्ट बलिङ _ २/३६
क्याच/स्टम्प ५/– १९/– ६०/– ४६/–
स्रोत: क्रिकइन्फो, ११ डिसेम्बर २०१४

अजिङ्क्य मधुकर रहाने (जन्म जुन ६, १९८८) भारतीय क्रिकेट खेलाडी हुन् । उनको जन्म भारतको महाराष्ट्र राज्यमा भएको हो । उनी दायाँ-हाते ब्याट्सम्यान हुन् जो घरेलु क्रिकेट मुम्बई क्रिकेट टिमबाट खेल्छन । उनले आफ्नो एकदिवसीय क्रिकेटको प्रदार्पण इङ्ल्यान्ड राष्ट्रिय क्रिकेट टिम विरूद्द सन् २०११ मा गरेका थिए भने टेस्ट क्रिकेटको पदार्पण सन् २०१३ मार्चमा अस्ट्रेलिया राष्ट्रिय क्रिकेट टिम विरुद्ध गरेका थिए ।[][] इन्डियन प्रिमीयर लिगमा उनी हाल राजस्थान रोयल्सबाट खेल्छन ।[]

प्रारम्भिक जीवन

[सम्पादन गर्नुहोस्]

अन्तर्राष्ट्रिय शतकहरू

[सम्पादन गर्नुहोस्]

टेस्ट शतकहरू

[सम्पादन गर्नुहोस्]
अजिन्क्या राहनेका टेस्ट शतकहरू
#रनम्याचविरुद्धशहर/राष्ट्रस्थानसालनतिजा
११८ न्युजिल्यान्डन्युजिल्यान्ड Wellington, New ZealandBasin Reserve२०१४बराबर
१०३ इङ्ल्यान्डसंयुक्त अधिराज्य London, England, United KingdomLord's Cricket Ground२०१४विजयी
१४७१३ अस्ट्रेलियाअस्ट्रेलिया Melbourne, AustraliaMelbourne Cricket Ground२०१४बराबर
१२६१७ श्रीलङ्काश्रीलङ्का Colombo, Sri LankaPaikiasothy Saravanamuttu Stadium२०१५विजयी

एकदिवसीय अन्तर्राष्ट्रिय शतकहरू

[सम्पादन गर्नुहोस्]
राहनेको एकदिवसीय शतकहरू
#रनम्याचविरुद्धशहर/राष्ट्रस्थानसालनतिजा
१०६३३ इङ्ल्यान्डसंयुक्त अधिराज्य Birmingham, England, United KingdomEdgbaston Cricket Ground२०१४विजयी
१११३८ श्रीलङ्काभारत Cuttack, IndiaBarabati Stadium२०१४विजयी

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]

वाह्य लिङ्कहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]