मुम्बई क्रिकेट टोली
स्वरूप
| टीम विवरण | |
|---|---|
| कप्तान | आदित्य तारे |
| प्रशिक्षक | चन्द्रकान्त पण्डित |
| टिम जानकारी | |
| 1930 | |
| वानखेडे स्टेडियम (क्षमता ४५,०००); ब्रेबोर्न स्टेडियम, (क्षमता ३०,०००) | |
| इतिहास | |
| रणजी ट्रफी wins | ४१ |
| ईरानी कप wins | १४ (१ शेयर) |
| निसार ट्रफी wins | १ |
| विजय हजारे ट्रफी wins | २ |
| सैयद मुश्ताक अली ट्रफी wins | ० |
| आधिकारिक वेबसाइट: | www.mumbaicricket.com |
मुम्बई क्रिकेट टिम भारतीय शहर मुम्बईको अन्तर्राज्यीय स्तरको क्रिकेट टिम हो । यो टिम भारतीय क्रिकेटको अन्तर्राज्यीय स्तरको प्रतियोगिता रणजी ट्रफीको सबैभन्दा शक्तिशालि टिम हो । टिमले भारतीय क्रिकेट टिमको धेरै अग्रणी क्रिकेट खेलाडी दिएको छ । यस टिमले ३९ उपाधिहरू प्राप्त गरेको छ जसमा हालको उपाधि २००९-२०१० टूर्नामेन्ट रहेको छ । यस टिमको गृहस्थान मैदान दक्षिण मुम्बईमा चर्च गेट रेलवे स्टेशनको निकट स्थित वानखेडे स्टेडियम हो । यस टिमको पूर्व नाम बम्बई क्रिकेट टिम थियो जसलाई पछि शहरको पुनर्नामकरण हुँदा नाम फेरेर मुम्बई राखियो ।