सामग्रीमा जानुहोस्

रविन्द्र जडेजा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रविन्द्र जडेजा
व्यक्तिगत जानकारी
नामरविन्द्रसिन्ह अनिरुद्धसिन्ह जडेजा
जन्म (1988-12-06) ६ डिसेम्बर १९८८ (उमेर ३७)
नवगामघेद, गुजरात, भारत
उपनामजद्दु, आरजे, रकस्टार
उचाई फिट १० इन्च (१७८ सेमी)
ब्याटिङबायाँ हाते
बलिङबायाँ हाते अर्थोडक्स स्पीन
भूमिकाअलराउन्डर
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
टेस्ट पदार्पण (क्याप २७५)१३ डिसेम्बर २०१२ विरुद्ध इङ्ल्यान्ड
अन्तिम टेस्ट७-९ अगस्ट २०१४ विरुद्ध  इङ्ल्यान्ड
ओडिआई पहिलो खेल (क्याप १७७)८ फेब्रुअरी २००८ v श्रीलङ्का
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय१७ अक्टोबर २०१४ v वेस्ट इन्डिज
घरेलु टोली जानकारी
वर्षटिम
२००६-हाल सम्मसौराष्ट्र
२००८-२००९राजस्थान रोयल्स
२०११कोची टस्कर केरला
२०१२-हाल सम्मचेन्नई सुपर किङ्गस
खेल जीवन तथ्याङ्क
प्रतियोगिता टेस्ट ओडीआइ टि२०आइ एफसी
खेल १२ १०५ २१ ५५
कुल रन ३६४ १६४९ ७७ ३५३०
ब्याटिङ औसत २१.४१ ३५.०८ ९.६२ ४६.४४
१००/५० ०/१ ०/१० ०/० ७/१३
शीर्ष अङ्क ६८ ८७ २५ ३३१
कुल बल १९५४ ४६७९ २९८ ११३९९
विकेट ४५ १२७ १७७
बलिङ औसत ३०.३७ ३२.१४ ३८.०० २५.७२
एक इनिङमा ५ विकेट १२
एक खेलमा १० विकेट उ/छै
उत्कृष्ट बलिङ ६/१३८ ५/३६ ३/४८ ७/३१
क्याच/स्टम्प ११/– ३७/– ११/- ५१/–
स्रोत: क्रिकइन्फो, २८ जनवरी २०१४

रविन्द्रसिन्ह अनिरुद्धसिन्ह जडेजा (जन्म ६ डिसेम्बर १९८८) एउटा भारतीय क्रिकेट खेलाडी हुन्।[] उनी प्रथम श्रेणी क्रिकेटमा सौराष्ट्रको तर्फबाट खेल्छन भने इन्डियन प्रीमियर लिगमा चेन्नई सुपरकिङ्गसको प्रतिनिधित्व गर्छन उनी सन् २००८ मा मलेशियामा भएको १९ वर्ष मुनीको विश्वकपमा भारतीय क्रिकेट टिमका सदस्य खेलाडी थिए। जडेजा बायाँ हाते मध्य क्रमका ब्याट्सम्यान हुन् र बायाँ हाते अर्थोडक्स स्पीन बलिङ गर्छन।

प्रारम्भिक जीवनी

[सम्पादन गर्नुहोस्]

टेस्ट क्रिकेटमा एक इनिङमा ५-विकेट

[सम्पादन गर्नुहोस्]
#Figuresम्याचविरुद्धस्थानCityराष्ट्रसाल
५/५८ अस्ट्रेलियाFeroz Shah Kotla Groundदिल्लीभारत२०१३
६/१३८ दक्षिण अफ्रिकाKingsmead Cricket Groundडरवनदक्षिण अफ्रिका२०१३

ओडिआइमा एक इनिङमा ५-विकेट

[सम्पादन गर्नुहोस्]
#Figuresम्याचविरुद्धस्थानशहरराष्ट्रसाल
५/३६६७ वेस्ट इन्डिजThe Ovalलन्डनइङ्ल्यान्ड२०१३

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. "ICC news : Ravindra Jadeja jumps to No. 1 in ODI bowling rankings | Cricket News | Cricinfo ICC Site", ESPN Cricinfo, अन्तिम पहुँच २०१३-१०-०४

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस

[सम्पादन गर्नुहोस्]