सामग्रीमा जानुहोस्

उमेश यादव

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
उमेश यादव
यादव सन् २०१२ मा
व्यक्तिगत जानकारी
नामउमेशकुमार तिलक यादव
जन्म (1987-10-25) २५ अक्टोबर १९८७ (उमेर ३६)
नागपुर, महाराष्ट्र, भारत
उचाई५ फिट १० इन्च (१.७८ मी)
ब्याटिङदायाँ हाते
बलिङतीब्र बलर
भूमिकाबलर
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
टेस्ट पदार्पण (क्याप २७२)६ नोभेम्बर २०११ विरुद्ध वेस्ट इन्डिज
अन्तिम टेस्ट१५ नोभेम्बर २०१२ विरुद्ध  इङ्ल्यान्ड
ओडिआई पहिलो खेल (क्याप १८४)२८ मे २०१० v जिम्बाब्वे
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय११ जुन २०१३ v वेस्ट इन्डिज
Only T20I (cap ४२)७ अगस्ट २०१२ v श्रीलङ्का
घरेलु टोली जानकारी
वर्षटिम
२००९-२०११विदर्भ
२०११-२०१३दिल्ली डेयरडेभिल्स
२०१४-हाल सम्मकोलकाता नाइट राइडर्स
खेल जीवन तथ्याङ्क
प्रतियोगिता टेस्ट ओडीआइ एफसी एलए
खेल २८ ३५ ५६
कुल रन ३६ २७ २३२ १४६
ब्याटिङ औसत ६.०० १३.०० १०.५४ १४.६०
१००/५० ०/० ०/० ०/० ०/०
शीर्ष अङ्क २१ ११* ३४ ३०
कुल बल १,४८५ १,२९२ ६,०१९ २,७०३
विकेट ३२ ३० ११९ ६६
बलिङ औसत ३२.५० ४३.६० २८.८५ ३९.१०
एक इनिङमा ५ विकेट
एक खेलमा १० विकेट उ/छै उ/छै
उत्कृष्ट बलिङ ५/९३ ३/३२ ७/७४ ५/२६
क्याच/स्टम्प २/- ३/– १६/– १२/–
स्रोत: क्रिकइन्फो, ५ जुन २०१४

उमेशकुमार तिलक यादव (मराठी: उमेश टिळक यादव, जन्म: २५ अक्टोबर १९८७) भारतीय क्रिकेट खेलाडी हुन्, वर्तमानमा उनी विदर्भबाट घरेलु क्रिकेट खेल्छन् । उनी दायाँ हाते तीब्र गतिका बलर हुन् । उनले सन् २००८ देखि नै घरेलु क्रिकेट खेल्दै आएका छन् । उनी विदर्भबाट घरेलु क्रिकेट खेलेर टेस्ट क्रिकेट खेल्ने पहिलो खेलाडी हुन् । उनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलको सुरुवात सन् २०१० मा जिम्बाब्वेका विरुद्ध खेलेका थिए भने त्यही वर्ष उनले टेस्ट क्रिकेटमा वेस्ट इन्डिज विरुद्ध खेलेका थिए ।[१][२]

प्रारम्भिक जीवन

[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]