सामग्रीमा जानुहोस्

सुरेश रैना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सुरेश रैना
व्यक्तिगत जानकारी
जन्म (1986-11-27) २७ नोभेम्बर १९८६ (उमेर ३९)
मुरादनगर, उत्तर प्रदेश, भारत
उपनामसोनू/मिस्टर पर्फेक्ट
उचाई फिट ९ इन्च (१.७५ मी)
ब्याटिङबायाँ हाते
बलिङदायाँ हाते अफ ब्रेक
भूमिकाब्याट्सम्यान
वेबसाइटwww.sureshraina.co.in
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
टेस्ट पदार्पण (क्याप २६५)३० जुलाई २०१० विरुद्ध श्रीलङ्का
अन्तिम टेस्ट३ सेप्टेम्बर २०१२ विरुद्ध  न्युजिल्यान्ड
ओडिआई पहिलो खेल (क्याप १५९)३० जुलाई २००५ v श्रीलङ्का
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय२ नोभेम्बर २०१४ v श्रीलङ्का
टिट्वान्टी पहिलो खेल (क्याप )१ डिसेम्बर २००६ v दक्षिण अफ्रिका
अन्तिम टिट्वान्टी अन्तर्राष्ट्रिय७ सेप्टेम्बर २०१४ v इङ्ल्यान्ड
घरेलु टोली जानकारी
वर्षटिम
२००२-हाल सम्मउत्तर प्रदेश
२००८-हाल सम्मचेन्नई सुपरकिङ्गस
खेल जीवन तथ्याङ्क
प्रतियोगिता टेस्ट ओडीआइ टि२०आइ प्रश्रे
खेल १७ २०० ४३ ८६
कुल रन ७६८ ५,००८ ९२२ ५,७९६
ब्याटिङ औसत २८.४४ ३५.८९ ३२.९२ ४३.९०
१००/५० १/७ ४/३२ १/३ १३/३७
शीर्ष अङ्क १२० ११६* १०१ २०४*
कुल बल ९२१ १,६६४ १७४ २,७८५
विकेट १३ २९ ३६
बलिङ औसत ४०.९२ ४८.२७ ३९.१६ ३८.२२
एक इनिङमा ५ विकेट
एक खेलमा १० विकेट उ/छै
उत्कृष्ट बलिङ २/१ ३/३४ २/४९ ३/३१
क्याच/स्टम्प २२/– ८५/– २०/– ९५/–
स्रोत: क्रिकइन्फो, ५ जुन २०१४

सुरेश रैना (कश्मीरी: سریش رائنا, तमिल: சுரேஷ் ரைனா ஹாசன்) (उच्चारण; जन्म २७ नोभेम्बर १९८६) एउटा भारतीय क्रिकेट खेलाडी हुन् ।[] उनी आक्रामक बायाँ हाते मध्य क्रमका ब्याट्सम्यान हुन् तथा कहिले काहीं बलिङ पनि गर्छन । उनी घरेलु क्रिकेट उत्तर प्रदेशबाट खेल्छन साथै इन्डियन प्रीमियर लिगमा चेन्नई सुपरकिङ्गसबाट खेल्छन । उनी भारत राष्ट्रिय क्रिकेट टिमका कप्तानी पनि गरीसकेका छन् । उनी एउटा मात्र भारतीय खेलाडी हुन् जसले क्रिकेटको तिनै स्वरूपमा शतक प्रहार गरेका छन् । उनी इन्डियन प्रीमियर लिगमा पनि सबैभन्दा बढी रन तथा क्याच लिने खेलाडी हुन् ।

प्रारम्भिक जीवनी

[सम्पादन]

अन्तर्राष्ट्रिय शतकहरू

[सम्पादन]

टेस्ट शतक

[सम्पादन]
सुरेश रैनाको टेस्ट शतकहरू
#रनम्याचविरुद्धशहर/राष्ट्रस्थानसालनतिजा
१२० श्रीलङ्काश्रीलङ्का कोलम्बो, श्रीलङ्कासिन्हालिज स्पोर्ट्स क्लब ग्राउन्ड२०१०बराबर

एकदिवसीय अन्तर्राष्ट्रिय शतकहरू

[सम्पादन]
रैनाको एकदिवसीय शतकहरू
#रनम्याचविरुद्धशहर/राष्ट्रस्थानसालनतिजा
१०१४० हङकङपाकिस्तान कराची, पाकिस्तानNational Stadium२००८विजयी
११६*४२ बङ्गलादेशपाकिस्तान कराची, पाकिस्तानNational Stadium, Karachi२००८विजयी
१०६८७ श्रीलङ्काबङ्गलादेश Mirpur Model Thana, BangladeshSher-e-Bangla National Cricket Stadium२०१०ढाँचा:Lost
१००१९३ इङ्ल्यान्डसंयुक्त अधिराज्य Cardiff, Wales, United KingdomSWALEC Stadium२०१४विजयी
११०*२१३ जिम्बाब्वेन्युजिल्यान्ड Auckland, New ZealandEden Park२०१५विजयी

टि२० अन्तर्राष्ट्रिय शतकहरू

[सम्पादन]
रैनाको टि२० शतकहरू
#रनम्याचविरुद्धशहर/राष्ट्रस्थानसालनतिजा
१०११३ दक्षिण अफ्रिकासेन्ट लुसिया Gros Islet, Saint LuciaBeausejour Stadium२०१०विजयी

सन्दर्भ सामग्री

[सम्पादन]
  1. "Omar wants Raina to play for J&K, offers him plot", India express.com, ५ अप्रिल २०११।

बाह्य कडीहरू

[सम्पादन]

यी पनि हेर्नुहोस

[सम्पादन]