२०२१ आइसिसी वर्ल्ड ट्वान्टी-ट्वान्टी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
२०२० आइसिसी वर्ल्ड ट्वान्टी-ट्वान्टी
प्रशासक(हरू)अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)
क्रिकेटको प्रकारटि-ट्वान्टी
टुर्नामेन्टको प्रकारराउन्ड रोबिन तथा प्लेअफ
आयोजक(हरू) संयुक्त अरब इमिरेट्स ओमान
सहभागीहरू१६

२०२१ आइसिसी वर्ल्ड ट्वान्टी-ट्वान्टी प्रतियोगिता आइसिसी वर्ल्ड ट्वान्टी-ट्वान्टी को सातौ संस्करण हो ।[१][२] यो प्रतियोगिता संयुक्त अरब इमिरेट्स र ओमानमा २०२१ १७ अक्टोबर देखि नोभेम्बर १४ सम्म आयोजना भैरहेको छ।[३][४] वेस्ट इन्डिज प्रतियोगिताको साविक विजेता हो ।.[५][६]

२०२० आइसिसी वर्ल्ड ट्वान्टी-ट्वान्टी टुर्नामेन्ट अस्ट्रेलियामा १८ अक्टोबर देखि १५ नोबेम्बरमा आयोजना गर्ने तय भएपनि, ,[७][८][९] २०२० जुलाईमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले प्रतियोगिता कोभिड -१९ विश्वमहामारीको कारण देखाउंदै स्थगित गर्यो।[१०][११][१२]

सन्दर्भ सामग्रीहरू

  1. "World T20 renamed as T20 World Cup", International Cricket Council, मूलबाट २३ नोभेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ नोभेम्बर २०१८ 
  2. "World T20 to be called T20 World Cup from 2020 edition: ICC", मूलबाट २४ नोभेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ नोभेम्बर २०१८ 
  3. "T20 World Cup set to begin on October 17 in UAE; final on November 14", ESPN Cricinfo, अन्तिम पहुँच २५ जुन २०२१ 
  4. "ICC Men's T20 World Cup shifted to UAE, Oman", International Cricket Council, अन्तिम पहुँच २९ जुन २०२१ 
  5. "Brathwaite sixes take WI to thrilling title win", ESPN Cricinfo, अन्तिम पहुँच ३ अप्रिल २०१६ 
  6. "World Twenty20: West Indies beat England to claim second title", BBC Sport, अन्तिम पहुँच ३ अप्रिल २०१६ 
  7. "Australia and New Zealand to host World Twenty20 in 2020", abcnet.au, १० फेब्रुअरी २०१५, मूलबाट २५ अक्टोबर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १० फेब्रुअरी २०१५ 
  8. "IPL now has window in ICC Future Tours Programme", ESPN Cricinfo, १२ डिसेम्बर २०१७, मूलबाट १३ डिसेम्बर २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ डिसेम्बर २०१७ 
  9. "The road to the men's ICC World T20 Australia 2020 heads to Kuwait as regional qualification groups are confirmed", International Cricket Council, मूलबाट २० अप्रिल २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २० अप्रिल २०१८ 
  10. "Men's T20 World Cup postponement FAQs", International Cricket Council, अन्तिम पहुँच २० जुलाई २०२० 
  11. "Men's 2020 T20 World Cup postponed because of coronavirus", BBC Sport, २० जुलाई २०२०, अन्तिम पहुँच २१ जुलाई २०२० 
  12. "ICC postpones T20 World Cup due to Covid-19 pandemic", ESPN Cricinfo, अन्तिम पहुँच २१ जुलाई २०२० 

यो पनि हेर्नुहोस्