२०१२ आइसिसी वर्ल्ड ट्वान्टी-ट्वान्टी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
२०१२ आइसिसी वर्ल्ड ट्वान्टी-ट्वान्टी
२०१२ आइसिसी वर्ल्ड ट्वान्टी-ट्वान्टीको आधिकारिक लोगो
मिति१८ सेप्टेम्बर २०१२ – ७ अक्टोबर २०१२
प्रशासक(हरू)अन्तर्राष्ट्रिय क्रिकेट परिषद
क्रिकेटको प्रकारटि-ट्वान्टी
टुर्नामेन्टको प्रकारसमुह चरण तथा नक् आउट
आयोजक(हरू) श्रीलङ्का
विजेता वेस्ट इन्डिज (१औँ उपाधि)
सहभागीहरू१२
खेल संख्या२७
म्यान अफ द सिरिजअस्ट्रेलिया शेन वाट्सन
अधिक रनअस्ट्रेलिया शेन वाट्सन (२४९)
अधिक विकेटश्रीलङ्का अजन्था मेन्डिस (१५)
अम्पायर निर्णय पुनर्विचार ब्यबस्था
आधिकारिक वेबसाइटwww.icc-cricket.com

२०१२ आइसिसी वर्ल्ड ट्वान्टी-ट्वान्टी प्रतियोगिता आइसिसी वर्ल्ड ट्वान्टी-ट्वान्टी को चौथौ संस्करण हो । यो आइसिसी टुर्नामेन्ट श्रीलङ्कामा सन् २०१२ सेप्टेम्बर १८ देखि ७ अक्टोबर २०१२ सम्म सञ्चालन हुनेछ । यो टुर्नामेन्ट श्रीलङ्काको तिन वटा शहर कोलम्बो,पालिकेले,हम्बनटोटामा खेलाइनेछ ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]