सामग्रीमा जानुहोस्

१९८७ क्रिकेट विश्वकप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
१९८७ क्रिकेट विश्वकप
(रिलायन्स विश्वकप)
एलन बोर्डर विश्वकप ट्रफीका साथ
मिति८ अक्टोबर – ८ नोभेम्बर
प्रशासक(हरू)अन्तर्राष्ट्रिय क्रिकेट परिषद
क्रिकेटको प्रकारएकदिवसीय अन्तर्राष्ट्रिय
प्रतियोगिता प्रकारराउण्ड रोबिन टुर्नामेन्ट तथा नक् आउट
आयोजक(हरू)भारत
पाकिस्तान
विजेता अस्ट्रेलिया (१औँ उपाधि)
सहभागीहरू
खेल सङ्ख्या२७
अधिक रनइङ्ल्यान्ड ग्राहम गुच (४७१)
अधिक विकेटअस्ट्रेलिया क्रेग म्याकडोरमेट (१८)

क्रिकेट विश्वकप १९८७ (आधिकारिक रूपमा रिलायन्स विश्वकप) क्रिकेट विश्वकप प्रतियोगिताको चौथौ क्रिकेट विश्वकप थियो । यो प्रतियोगिता ८ अक्टोबर देखि ८ नोभेम्बर सम्म भारत तथा पाकिस्तानमा भएको थियो । यो टुर्नामेन्ट रिलायन्स कम्पनीद्वारा प्रायोजित रहेको थियो । यस टुर्नामेन्टमा ८ वटा टिमले भाग लिएको थियो ।

म्याच ६० ओभरको सट्टा ५० ओभरको खेलाईएको थियो (हालको नियम अनुसार) । यस प्रतियोगितामा पनि म्यान अफ द सिरिजको व्यवस्था गरिएको थिएन । यस प्रतियोगिताको रोमान्चक फाइनल खेलमा अस्ट्रेलियाले इङ्ल्यान्डलाई ७ रनले हराउदै उपाधि जितेको थियो । आयोजक राष्ट्र भारत तथा पाकिस्तान दुवै प्रतियोगिताको सेमी फाइनल सम्म पुगेको थियो भने २ पटकको उपाधि बिजेता वेस्ट इन्डिज समुह चरणबाटै बाहिरिएको थियो ।[]

टुर्नामेन्टमा २ समुहमा टिमलाई छुट्याएको थियो जसमा प्रत्येक टिमले अर्को टिम सँग खेल्नु पर्ने थियो । दुइ उत्कृष्ट टिम सेमीफाइनलको लागि प्रत्येक समुहबाट अगाडि बढ्ने नियम थियो । सेमीफाइनलको बिजेताले फाइनल खेल्न पाउने नियम बनाइएको थियो ।

सहभागी राष्ट्र

[सम्पादन गर्नुहोस्]

आइसीसीले सात वटा सहभागी राष्ट्रलाई टेस्ट क्रिकेटमान्यता प्रदान गरेकोले तिनीहरु प्रतियोगिताका लागि स्वत: छनौट भएका थिए भने १ वटा टिमको लागि १९८६ को आइसीसी ट्रफी बिजेतालाई प्रदान गरिएको थियो । जसको उपाधि जितेर जिम्बाब्वे ले पाएको थियो । उसले आइसीसी ट्रफी १९८६ को फाइनलमा नेदरल्याण्डलाई नाटकीय रूपमा हराएको थियो ।

म्याच खेलिने स्थान

[सम्पादन गर्नुहोस्]
स्थानशहरक्षमताम्याच संख्या
भारत
इडेन गार्डेनकोलकाता९०,०००
वानखेडे स्टेडियममुम्बई४५,०००
एम.ए.चिन्दबरम स्टेडियमचेन्नई५०,०००
लाल बहादुर शास्त्री स्टेडियमहैदराबाद३०,०००
एम. चिन्नास्वामी स्टेडियमबेंगलोर५५,०००
नेहरु स्टेडियमइन्दौर२५,०००
फिरोज शाह कोट्लानयाँ दिल्ली४०,०००
सरदार पटेल स्टेडियमअहमदाबाद४८,०००
सेक्टर १६ स्टेडियमचण्डिगढ४८,०००
बाराबती स्टेडियमकटक, उडिसा२५,०००
भिदर्भ क्रिकेट सङ्घ ग्राउण्डनागपुर४०,०००
ग्रीन पार्ककानपुर४०,०००
सवाई मानसिङ् स्टेडियमजयपुर२५,०००
नेहरु स्टेडियमपुणे२५,०००
पाकिस्तान
इकबाल स्टेडियमफैसलाबाद, पन्जाब
म्युनिसिपल स्टेडियमगुजरणवाला, पन्जाब
नियाज स्टेडियमहैदराबाद, सिन्ध
नेसनल स्टेडियमकराची, सिन्ध४५,०००
गद्दाफी स्टेडियमलाहौर, पन्जाब
अर्बाब नियाज स्टेडियमपेशावर, खाइबर पख्तुनख्वा
पिंडी क्लब ग्राउण्डरावलपिन्डी, पन्जाब
टिम खेलेको जित टाई हार ने.रन रेट अंक
 भारत ५.४१२०
 अस्ट्रेलिया ५.१९२०
 न्युजिल्यान्ड ४.८९
 जिम्बाब्वे ३.७६
९ अक्टोबर १९८७
स्कोरकार्ड
अस्ट्रेलिया 
२७०/६ (५० ओभर)
v
 भारत
२६९ (४९.५ ओभर)
 अस्ट्रेलिया १ रनले बिजयी
एम.ए.चिन्दबरम स्टेडियम,चेन्नई
१० अक्टोबर १९८७
स्कोरकार्ड
न्युजिल्यान्ड 
२४२/७ (५० ओभर)
v
 जिम्बाब्वे
२३९ (४९.४ ओभर)
 न्युजिल्यान्ड ३ रनले बिजयी
लाल बहादुर शास्त्री स्टेडियम,हैदराबाद
१३ अक्टोबर १९८७
स्कोरकार्ड
अस्ट्रेलिया 
२३५/९ (५० ओभर)
v
 जिम्बाब्वे
१३९ (४९.४ ओभर)
 अस्ट्रेलिया ९६ रनले बिजयी
एम.ए.चिन्दबरम स्टेडियम,चेन्नई
१४ अक्टोबर १९८७
स्कोरकार्ड
भारत 
२५२/७ (५० ओभर)
v
 न्युजिल्यान्ड
२३६/८ (५० ओभर)
 न्युजिल्यान्ड १६ रनले बिजयी
एम. चिन्नास्वामी स्टेडियम,बेंगलोर
१७ अक्टोबर १९८७
स्कोरकार्ड
जिम्बाब्वे 
१३५ (४४.२ ओभर)
v
 भारत
१३६/२ (२७.५ ओभर)
 भारत ८ विकेटले बिजयी
वानखेडे स्टेडियम,मुम्बई
१८ अक्टोबर १९८७
स्कोरकार्ड
अस्ट्रेलिया 
१९९/४ (३० ओभर)
v
 न्युजिल्यान्ड
१९६/९ (३० ओभर)
 अस्ट्रेलिया ३ रनले बिजयी
नेहरु स्टेडियम,इन्दौर
२२ अक्टोबर १९८७
स्कोरकार्ड
भारत 
२८९/६ (५० ओभर)
v
 अस्ट्रेलिया
२३३ (४९ ओभर)
 भारत ५६ रनले बिजयी
फिरोज शाह कोट्ला,नयाँ दिल्ली
२३ अक्टोबर १९८७
स्कोरकार्ड
जिम्बाब्वे 
२२७/५ (५० ओभर)
v
 न्युजिल्यान्ड
२२८/६ (४७.४ ओभर)
 न्युजिल्यान्ड ४ विकेटले बिजयी
इडेन गार्डेन.कोलकाता
२६ अक्टोबर १९८७
स्कोरकार्ड
जिम्बाब्वे 
१९१/७ (५० ओभर)
v
 भारत
१९४/३ (४२ ओभर)
 भारत ७ विकेटले बिजयी
सरदार पटेल स्टेडियम,अहमदाबाद
२७ अक्टोबर १९८७
स्कोरकार्ड
अस्ट्रेलिया 
२५१/८ (५० ओभर)
v
 न्युजिल्यान्ड
२३४ (४८.४ ओभर)
 अस्ट्रेलिया १७ रनले बिजयी
सेक्टर १६ स्टेडियम,चण्डिगढ
३० अक्टोबर १९८७
स्कोरकार्ड
अस्ट्रेलिया 
२६६/५ (५० ओभर)
v
 जिम्बाब्वे
१९६/६ (५० ओभर)
 अस्ट्रेलिया ७० रनले बिजयी
बाराबती स्टेडियम,कटक, उडिसा
३१ अक्टोबर १९८७
स्कोरकार्ड
न्युजिल्यान्ड 
२२१/९ (५० ओभर)
v
 भारत
२२४/१ (३२.१ ओभर)
 भारत ९ विकेटले बिजयी
भिदर्भ क्रिकेट सङ्घ ग्राउण्ड,नागपुर
टिम खेलेको जित टाई हार ने.रन रेट अंक
 पाकिस्तान ५.०१२०
 इङ्ल्यान्ड ५.१४१६
 वेस्ट इन्डिज ५.१६१२
 श्रीलङ्का ४.०४
८ अक्टोबर १९८७
स्कोरकार्ड
पाकिस्तान 
२६७/६ (५० ओभर)
v
 श्रीलङ्का
२५२ (४९.२ ओभर)
 पाकिस्तान १५ रनले बिजयी
नियाज स्टेडियम,हैदराबाद, सिन्ध
९ अक्टोबर १९८७
स्कोरकार्ड
वेस्ट इन्डिज 
२४३/७ (५० ओभर)
v
 इङ्ल्यान्ड
२४६/८ (४९.३ ओभर)
 इङ्ल्यान्ड २ विकेटले बिजयी
म्युनिसिपल स्टेडियम, गुजरणवाला, पन्जाब
१३ अक्टोबर १९८७
स्कोरकार्ड
पाकिस्तान 
२३९/७ (५० ओभर)
v
 इङ्ल्यान्ड
२२१ (४८.४ ओभर)
 पाकिस्तान १८ रनले बिजयी
पिंडी क्लब ग्राउण्ड,रावलपिन्डी, पन्जाब
१३ अक्टोबर १९८७
स्कोरकार्ड
वेस्ट इन्डिज 
३६०/४ (५० ओभर)
v
 श्रीलङ्का
१६९/४ (५० ओभर)
 वेस्ट इन्डिज १९१ रनले बिजयी
नेसनल स्टेडियम,कराची, सिन्ध
१६ अक्टोबर १९८७
स्कोरकार्ड
वेस्ट इन्डिज 
२१६ (५० ओभर)
v
 पाकिस्तान
२१७/९ (५० ओभर)
 पाकिस्तान १ विकेटले बिजयी
गद्दाफी स्टेडियम,लाहौर, पन्जाब
१७ अक्टोबर १९८७
स्कोरकार्ड
इङ्ल्यान्ड 
२९६/४ (५० ओभर)
v
 श्रीलङ्का
१५८/८ (४५ ओभर)
 इङ्ल्यान्ड १०८ रनले बिजयी
अर्बाब नियाज स्टेडियम,पेशावर, खाइबर पख्तुनख्वा
२० अक्टोबर १९८७
स्कोरकार्ड
इङ्ल्यान्ड 
२४४/९ (५० ओभर)
v
 पाकिस्तान
२४७/३ (४९ ओभर)
 पाकिस्तान ७ विकेटले बिजयी
नेसनल स्टेडियम,कराची, सिन्ध
२१ अक्टोबर १९८७
स्कोरकार्ड
वेस्ट इन्डिज 
२३६/८ (५० ओभर)
v
 श्रीलङ्का
२११/८ (५० ओभर)
 वेस्ट इन्डिज २५ रनले बिजयी
ग्रीन पार्क,कानपुर
२५ अक्टोबर १९८७
स्कोरकार्ड
पाकिस्तान 
२९७/७ (५० ओभर)
v
 श्रीलङ्का
१८४/८ (५० ओभर)
 पाकिस्तान ११३ रनले बिजयी
इकबाल स्टेडियम,फैसलाबाद, पन्जाब
२६ अक्टोबर १९८७
स्कोरकार्ड
इङ्ल्यान्ड 
२६९/५ (५० ओभर)
v
 वेस्ट इन्डिज
२३५ (४८.१ ओभर)
 इङ्ल्यान्ड ३४ रनले बिजयी
सवाई मानसिङ् स्टेडियम,जयपुर
३० अक्टोबर १९८७
स्कोरकार्ड
श्रीलङ्का 
२१८/७ (५० ओभर)
v
 इङ्ल्यान्ड
२१९/२ (४१.२ ओभर)
 इङ्ल्यान्ड ८ विकेटले बिजयी
नेहरु स्टेडियम,पुणे
३० अक्टोबर १९८७
स्कोरकार्ड
वेस्ट इन्डिज 
२५८/७ (५० ओभर)
v
 पाकिस्तान
२३०/९ (५० ओभर)
वेस्ट इन्डिज  २८ रनले बिजयी
नेसनल स्टेडियम,कराची, सिन्ध
  • टिप्पणी १: यो म्याच १२ तारिकमा हुने तय थियो तर वर्षाले म्याच प्रभावित भएपछी म्याच अर्को दिन गराइएको थियो ।
  • टिप्पणी २: श्रीलङ्काको इनिंगमा वर्षाले म्याच प्रभावित भएपछि; नतिजालाई ४५ ओभरमा २६७ बनाइएको थियो ।
सेमिफाइनलहरू फाइनल
४ नोभेम्बर – लाहौर, पाकिस्तान
  अस्ट्रेलिया २६७/६  
  पाकिस्तान २४९  
 
८ नोभेम्बर – कोलकाता, भारत
      अस्ट्रेलिया २५३/५
    इङ्ल्यान्ड २४६/८
५ नोभेम्बर – मुम्बई, भारत
  इङ्ल्यान्ड २५४/६
  भारत २१९  

१९८७ क्रिकेट विश्वकपको पहिलो सेमीफाइनल खेल अस्ट्रेलिया तथा पाकिस्तान बीच खेलिएको थियो भने अर्को सेमीफाइनल खेल इङ्ल्यान्ड तथा भारत बीच खेलिएको थियो । पहिलो सेमीफाइनल खेलमा अस्ट्रेलियाले पाकिस्तानलाई १८ रनले हराएको थियो भने अर्को सेमीफाइनलमा इङ्ल्यान्ड ले भारतलाई ३५ रनले हराउदै फाइनलको यात्रा तय गरेको थियो ।

४ नोभेम्बर १९८७
स्कोरकार्ड
अस्ट्रेलिया 
२६७/६ (५० ओभर)
v
 पाकिस्तान
२४९ (४९.२ ओभर)
 अस्ट्रेलिया १८ रनले बिजयी
गद्दाफी स्टेडियम, लाहौर, पाकिस्तान
५ नोभेम्बर १९८७
Scorecard
इङ्ल्यान्ड 
२५४/६ (५० ओभर)
v
 भारत
२१९ (४५.३ ओभर)

अस्ट्रेलियाले टस जितेर ब्याटिंग रोजेको थियो । अस्ट्रेलियाका लागि डेभिड बुनले ७५ रन (१२५ बल) को उत्कृष्ट योगदान गरेपछि अस्ट्रेलियाले २५३/५ (५० ओभर)मा बनाउन सफल भयो । अस्ट्रेलियाका तर्फबाट धुवांधार ब्याटिंग गर्दै माइक भेलेटाले ४५ रन (३१ बल)मा बनाएपछि अन्तिम ६ ओभरमा अस्ट्रेलिया ६५ रन बनाउन सफल भएको थियो ।

प्रतिउत्तरमा इङ्ल्यान्डका ओपनर टिम रोबिनसन म्याचको पहिलो बलमै शुन्यमा आउट भएपछि बिल एथेले ५८ रन (१०३ बल)मा जोडेका थिए । इङ्ल्यान्ड बिस्तारै आफ्नो लक्ष्य सम्म पुगिरहेको थियो उसको कप्तान माइक गेटिङ्ले ४१ रन (४५ बल) को योगदान दिए । एलेन ल्याम्बले उत्कृष्ट ४५ रन (५५ बल)मा बनाएपछि इङ्ल्यान्डले म्याच आफ्नो कब्जामा लिईसकेको थियो तर अन्तिम ओभरमा १७ रन बनाउन नसक्दा इङ्ल्यान्डले म्याच गुमाएको थियो । अस्ट्रेलियाले पहिलो विश्वकप उपाधि जितेको थियो ।

८ नोभेम्बर १९८७
स्कोरकार्ड
अस्ट्रेलिया 
२५३/५ (५० ओभर)
v
 इङ्ल्यान्ड
२४६/८ (५० ओभर)

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. "The gracious Mr Walsh", ESPNcricinfo, ५ अप्रिल २०११।

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]