१९८३ क्रिकेट विश्वकप

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
१९८३ प्रुडेन्सियल कप
1983 Cricket World Cup.jpg
कपिल देब विश्वकप ट्रफीका साथ
मिति९ जुन – २५ जुन
प्रशासक(हरू)अन्तर्राष्ट्रिय क्रिकेट परिषद
क्रिकेटको प्रकारएकदिवसीय अन्तर्राष्ट्रिय
टुर्नामेन्टको प्रकारराउण्ड रोबिन टुर्नामेन्ट तथा नक् आउट
आयोजक(हरू)इङ्ल्यान्ड
विजेता भारत (१औँ उपाधि)
सहभागीहरू
खेल संख्या27
उपस्थिति२३२,०८१ (८,५९६ प्रत्येक खेलमा)
अधिक रनइङ्गल्याण्ड डेभिड गोवर (३८४)
अधिक विकेटभारत रोजर बिन्नी (१८)

क्रिकेट विश्वकप १९८३ (आधिकारिक रुपमा प्रुडेन्सियल कप) क्रिकेट विश्वकप प्रतियोगिताको तेश्रो क्रिकेट विश्वकप थियो । यो प्रतियोगिता ९ जुन देखि २५ जुन सम्म इङ्ल्यान्डमा भएको थियो जसलाई भारतले जितेको थियो । यो टुर्नामेन्ट प्रुडेन्सियल एसुरेन्स कम्पनीद्वारा प्रायोजित रहेको थियो । यस टुर्नामेन्टमा ८ वटा टिमले भाग लिएको थियो । यो क्रिकेट विश्वकप सुरु देखिनी नाटकीय रहेको थियो । भारत तथा जिम्बाब्वे जस्ता टिम विश्वकप सुरु हुनु भन्दा अघि राम्रो क्रिकेट खेलीरहेका थिएनन् तर उनीहरूले वेस्ट इन्डिज तथा अस्ट्रेलिया जस्तो बलियो टिमहरुलाई हराएर सनसनी फैलाएका थिए ।

म्याच ६० ओभरको खेलाईएको थियो भने खेलाडीले सेतो जर्सी तथा रातो क्रिकेट बलले खेल्ने नियम रहेको थियो । म्याच दिनमा हुने भएकोले खेल छिट्टै सुरु गर्ने गरिन्थ्यो । यस प्रतियोगितामा पनि म्यान अफ द सिरिजको व्यवस्था गरिएको थिएन ।

स्वरूप[सम्पादन गर्ने]

टुर्नामेन्टमा २ समुहमा टिमलाई छुट्याएको थियो जसमा प्रत्येक टिमले अर्को टिम सँग खेल्नु पर्ने थियो । दुइ उत्कृष्ट टिम सेमीफाइनलको लागि प्रत्येक समुहबाट अगाडि बढ्ने नियम थियो । सेमीफाइनलको बिजेताले फाइनल खेल्न पाउने नियम बनाइएको थियो ।

पहिलो विश्वकप इङ्ल्यान्डको १४ छुट्टा-छुट्टै स्थानमा खेलाईएको थियो । प्रतियोगितामा जम्मा २७ खेल भएको थियो जसमा २ सेमीफाइनल तथा १ फाइनल रहेको थियो । [१]

सहभागी राष्ट्र[सम्पादन गर्ने]

यस प्रतियोगिताको आयोजक इङ्ल्यान्ड रहेको थियो । आइसीसीले पहिले नै गरेको निर्णय अनुसार आयोजन इङ्ल्यान्डले गरेको थियो किन भने इङ्ल्यान्ड सँग सो समयमा पर्याप्त संसाधन रहेको थियो जसले एउटा सफल आयोजन गर्न सक्थ्यो । ८ राष्ट्र यस टुर्नामेन्टको लागि सहभागी भएका थिए । जसमा ७ वटा टिमले पूर्ण आइसीसी मान्यता प्राप्त गरेको थियो । (श्रीलंले हालै पूर्ण सदस्य बनाइएको थियो भने जिम्बाब्वेले १९८२ को आइसीसी ट्रफी जितेर सो मान्यता प्राप्त गरेको थियो ।)

समुह A समुह B
 इङ्गल्याण्ड  वेस्ट इन्डिज
 पाकिस्तान  भारत
 न्युजिल्यान्ड  अस्ट्रेलिया
 श्रीलङ्का  जिम्बाब्वे

स्थान[सम्पादन गर्ने]

स्थान शहर क्षमता म्याचहरु
लर्ड्स क्रिकेट ग्राउण्ड लण्डन ३०,०००
ट्रेन्ट ब्रिज नौटिङ्घम १५,३५०
हेडिङ्ले स्टेडियम लीड्स १४,०००
द ओभल लण्डन २३,५००
एजबेस्टन क्रिकेट ग्राउण्ड बर्मिङगम २१,०००
काउन्टी क्रिकेट ग्राउण्ड,डर्बी डर्बी ९,५००
काउन्टी क्रिकेट ग्राउण्ड,ब्रिस्टल ब्रिस्टल १६,०००
काउन्टी क्रिकेट ग्राउण्ड, टाउनटोन टाउनटोन ६,५००
काउन्टी क्रिकेट ग्राउण्ड,चेल्म्सफोर्ड चेल्म्सफोर्ड ६,५००
सेन्ट हेलेन'स रग्बी तथा क्रिकेट ग्राउण्ड स्वान्सी, वेल्स ४,५००
ग्रेस रोड लीसेस्टर १२,०००
ओल्ड ट्रयाफोर्ड क्रिकेट ग्राउण्ड म्यानचेस्टर १९,०००
काउन्टी क्रिकेट ग्राउण्ड साउथह्याम्प्टन ७,०००
न्यु रोड,वरकेस्टर वरकेस्टर ४,५००
नेभिल ग्राउण्ड रोयल टनब्रिज वेल्स ६,०००

समुह चरण[सम्पादन गर्ने]

समुह A[सम्पादन गर्ने]

टिम अंक खेलेको जित हार बेनतिजा रन रेट
 इङ्गल्याण्ड २० ४.६७१
 पाकिस्तान १२ ४.०१४
 न्युजिल्यान्ड १२ ३.९२७
 श्रीलङ्का ३.७५२
९ जुन १९८३
स्कोरकार्ड
इङ्गल्याण्ड 
३२२/६ (६० ओभर)
v
 न्युजिल्यान्ड
२१६ (५९ ओभर)
 इङ्गल्याण्ड १०६ रनले बिजयी
द ओभल,लण्डन
९ जुन १९८३
स्कोरकार्ड
पाकिस्तान 
३३८/५ (६० ओभर)
v
 श्रीलङ्का
२८८/९ (६० ओभर)
 पाकिस्तान ५० रनले बिजयी
सेन्ट हेलेन रग्बी तथा क्रिकेट ग्राउण्ड,वेल्स
११ जुन १९८३
स्कोरकार्ड
इङ्गल्याण्ड 
३३३/९ (६० ओभर)
v
 श्रीलङ्का
२८६ (५८ ओभर)
 इङ्गल्याण्ड ४७ रनले बिजयी
काउन्टी क्रिकेट राउण्ड,टाउनटन
११ जुन १९८३
स्कोरकार्ड
न्युजिल्यान्ड 
२३८/९ (६० ओभर)
v
 पाकिस्तान
१८६ (५५.२ ओभर)
 न्युजिल्यान्ड ५२ रनले बिजयी
एजबेस्टन क्रिकेट ग्राउण्ड,बर्मिङगम
१३ जुन १९८३
स्कोरकार्ड
पाकिस्तान 
१९३/८ (६० ओभर)
v
 इङ्गल्याण्ड
१९९/२ (५०.४ ओभर)
 इङ्गल्याण्ड ८ विकेटले बिजयी
लर्ड्स क्रिकेट ग्राउण्ड,लण्डन
१३ जुन १९८३
स्कोरकार्ड
श्रीलङ्का 
२०६ (५६.१ ओभर)
v
 न्युजिल्यान्ड
२०९/५ (३९.२ ओभर)
 न्युजिल्यान्ड ५ विकेटले बिजयी
काउन्टी क्रिकेट ग्राउण्ड,ब्रिस्टल
१५ जुन १९८३
स्कोरकार्ड
इङ्गल्याण्ड 
२३४ (५५.२ ओभर)
v
 न्युजिल्यान्ड
२३८/८ (५९.५ ओभर)
 न्युजिल्यान्ड २ विकेटले बिजयी
एजबेस्टन क्रिकेट ग्राउण्ड,बर्मिङगम
१६ जुन १९८३
स्कोरकार्ड
पाकिस्तान 
२३५/७ (६० ओभर)
v
 श्रीलङ्का
२२४ (५८.३ ओभर)
 पाकिस्तान ११ रनले बिजयी
हेडिङ्ले स्टेडियम,लीड्स
१८ जुन १९८३
स्कोरकार्ड
पाकिस्तान 
२३२/८ (६० ओभर)
v
 इङ्गल्याण्ड
२३३/३ (५७.२ ओभर)
 इङ्गल्याण्ड ७ विकेटले बिजयी
ओल्ड ट्रयाफोर्ड क्रिकेट ग्राउण्ड,म्यानचेस्टर
१८ जुन १९८३
स्कोरकार्ड
न्युजिल्यान्ड 
१८१ (५८.२ ओभर)
v
 श्रीलङ्का
१८४/७ (५२.५ ओभर)
 श्रीलङ्का ३ विकेटले बिजयी
काउन्टी क्रिकेट ग्राउण्ड,डर्बी
२० जुन १९८३
स्कोरकार्ड
श्रीलङ्का 
१३६ (५०.४ ओभर)
v
 इङ्गल्याण्ड
१३७/१ (२४.१ ओभर)
 इङ्गल्याण्ड ९ विकेटले बिजयी
हेडिङ्ले स्टेडियम,लीड्स
२० जुन १९८३
स्कोरकार्ड
पाकिस्तान 
२६१/३ (६० ओभर)
v
 न्युजिल्यान्ड
२५० (५९.१ ओभर)
 पाकिस्तान ११ रनले बिजयी
ट्रेन्टब्रिज,इङ्ल्यान्ड

समुह B[सम्पादन गर्ने]

टिम अंक खेलेको जित हार बेनतिजा रन रेट
 वेस्ट इन्डिज २० ४.३०८
 भारत १६ ३.८७०
 अस्ट्रेलिया ३.८०८
 जिम्बाब्वे ३.४९२
९ जुन १९८३
स्कोरकार्ड
जिम्बाब्वे 
२३९/६ (६० ओभर)
v
 अस्ट्रेलिया
२२६/७ (६० ओभर)
 जिम्बाब्वे १३ रनले बिजयी
ट्रेन्टब्रिज,इङ्ल्यान्ड
९ जुन १९८३
स्कोरकार्ड
भारत 
२६२/८ (६० ओभर)
v
 वेस्ट इन्डिज
२२८ (५४.१ ओभर)
 भारत ३४ रनले बिजयी
ओल्ड ट्रयाफोर्ड क्रिकेट ग्राउण्ड,म्यानचेस्टर
११ जुन १९८३
स्कोरकार्ड
वेस्ट इन्डिज 
२५२/९ (६० ओभर)
v
 अस्ट्रेलिया
१५१ (३०.३ ओभर)
 वेस्ट इन्डिज १०१ रनले बिजयी
हेडिङ्ले स्टेडियम,लीड्स
११ जुन १९८३
स्कोरकार्ड
जिम्बाब्वे 
१५५ (५१.४ ओभर)
v
 भारत
१५७/५ (३७.३ ओभर)
 भारत ५ विकेटले बिजयी
ग्रेसरोड,लिसेस्टर
१३ जुन १९८३
स्कोरकार्ड
अस्ट्रेलिया 
३२०/९ (६० ओभर)
v
 भारत
१५८ (३७.५ ओभर)
 अस्ट्रेलिया १६२ रनले बिजयी
ट्रेन्टब्रिज,इङ्ल्यान्ड
१३ जुन १९८३
स्कोरकार्ड
जिम्बाब्वे 
२१७/७ (६० ओभर)
v
 वेस्ट इन्डिज
२१८/२ (४८.३ ओभर)
 वेस्ट इन्डिज ८ विकेटले बिजयी
न्यु रोड,वरकेस्टर
१५ जुन १९८३
स्कोरकार्ड
वेस्ट इन्डिज 
२८२/९ (६० ओभर)
v
 भारत
२१६ (५३.१ ओभर)
 वेस्ट इन्डिज ६६ रनले बिजयी
द ओभल,लण्डन
१६ जुन १९८३
स्कोरकार्ड
अस्ट्रेलिया 
२७२/७ (६० ओभर)
v
 जिम्बाब्वे
२४० (५९.५ ओभर)
 अस्ट्रेलिया ३२ रनले बिजयी
काउन्टी क्रिकेट ग्राउण्ड,साउथह्याम्प्टन
१८ जुन १९८३
स्कोरकार्ड
अस्ट्रेलिया 
२७३/६ (६० ओभर)
v
 वेस्ट इन्डिज
२७६/३ (५७.५ ओभर)
 वेस्ट इन्डिज ७ विकेटले बिजयी
लर्ड्स क्रिकेट ग्राउण्ड,लण्डन
१८ जुन १९८३
स्कोरकार्ड
भारत 
२६६/८ (६० ओभर)
v
 जिम्बाब्वे
२३५ (५७ ओभर)
 भारत ३१ रनले बिजयी
नेभिल ग्राउण्ड,रोयल टनब्रिज वेल्स
२० जुन १९८३
स्कोरकार्ड
भारत 
२४७ (५५.५ ओभर)
v
 अस्ट्रेलिया
१२९ (३८.२ ओभर)
 भारत ११८ रनले बिजयी
काउन्टी क्रिकेट ग्राउण्ड,चेल्म्सफोर्ड
२० जुन १९८३
स्कोरकार्ड
जिम्बाब्वे 
१७१ (६० ओभर)
v
 वेस्ट इन्डिज
१७२/० (४५.१ ओभर)
 वेस्ट इन्डिज १० विकेटले बिजयी
एजबेस्टन क्रिकेट ग्राउण्ड,बर्मिङगम

नक्आउट चरण[सम्पादन गर्ने]

सेमिफाइनलहरू फाइनल
२२ जुन - ओल्ड ट्रयाफोर्ड, म्यानचेस्टर
  इङ्गल्याण्ड २१३  
  भारत २१७/४  
 
२५ जुन - लर्ड्स, लण्डन
      भारत १८३
    वेस्ट इन्डिज १४०
२२ जुन - द ओभल, लण्डन
  पाकिस्तान १८४/८
  वेस्ट इन्डिज १८८/२  

सेमी फाइनल[सम्पादन गर्ने]

१९८३ क्रिकेट विश्वकपको पहिलो सेमीफाइनल खेल इङ्ल्यान्ड तथा भारत बीच खेलिएको थियो भने अर्को सेमीफाइनल खेल पाकिस्तान तथा वेस्ट इन्डिज बीच खेलिएको थियो । पहिलो सेमीफाइनल खेलमा भारतले इङ्ल्यान्डलाई ६ विकेटले हराएको थियो [२]भने अर्को सेमीफाइनलमा वेस्ट इन्डिज ले पाकिस्तानलाई ८ विकेटले हराउदै फाइनलको यात्रा तय गरेको थियो ।[३]

२२ जुन १९८३
स्कोरकार्ड
इङ्गल्याण्ड 
२१३ (६० ओभर)
v
 भारत
२१७/४ (५४.४ ओभर)
२२ जुन १९८३
स्कोरकार्ड
पाकिस्तान 
१८४/८ (६० ओभर)
v
 वेस्ट इन्डिज
१८८/२ (४८.४ ओभर)
 वेस्ट इन्डिज ८ विकेटले बजाई
द ओभल, लण्डन

फाइनल[सम्पादन गर्ने]

२५ जुन १९८३
स्कोरकार्ड
भारत 
१८३ (५४.४ ओभर)
v
 वेस्ट इन्डिज
१४० (५२ ओभर)
 भारत ४३ रनले बिजयी
लर्ड्स, लण्डन

फाइनलमा, भारतले टस हारेर पहिले ब्याटिंग गर्ने निम्तो पायो । वेस्ट इन्डिजसँग त्यस बेला विश्वको सबैभन्दा खतरनाक बलिंग क्षमता रहेको थियो जसले कुनै पनि टिमलाई हैरान गर्न सक्थ्यो । भारतका तर्फबाट कृष्णमाचारी श्रीकान्तले ३८ रन (५७ बल) र मोहिंदर अमरनाथ २६ रन (८० बल) बनाउन सफल रहे । यिनिहरुद्वारा बनाइएको योगको आधारमा भारतले अन्तत: १८३ रन बनाउन सफल रहयो । भारत सस्तैमा आउट भएपछि भारतीय कप्तान कपिलदेवले भनेका थिए यो टिमले बनाएको रन यदि जितको लागि पर्याप्त छैन भने पक्कै पनि यो एउटा जितको बचाव गर्न सकिने रन हो जुन पछी गएर एउटा प्रसिद्ध उदघरण बन्न पुग्यो । भारतीय इनिंगमा जम्मा ३ छक्का प्रहार भयो जसमा एउटा श्रीकान्त, अर्को सन्दिप पाटिल र मदन लालले प्रहार गरेका थिए ।

भारतले जवाफी बलिंग गर्दा पिच तथा वातावरणको फायदा उठाउदै त्यस समयको बलियो वेस्ट इन्डिजलाई ५२ ओभरमा १४० रनमै सिमित गरेपछि भारतको लागि जित एतिहासिक तथा अबिश्वशनीय बन्न पुग्यो । भारतको तर्फबाट अमरनाथ र मदन लाल ३-३ विकेट लिएपछि वेस्ट इन्डिज सस्तैमा आउट भएको थियो । अमरनाथलाई म्यान अफ द म्याच उपाधि प्रदान गरिएको थियो । [४] सन् १९८३ को विश्वकपमा पनि म्यान अफ द सिरिज को ब्यबस्था थिएन ।

तथ्यांक[सम्पादन गर्ने]

सबैभन्दा बढी रन बनाउने ब्याट्सम्यान
रन खेलाडी टिम म्याच
३८४ डेभिड गोवर  इङ्गल्याण्ड
३६७ भिभियन रिचर्ड्स  वेस्ट इन्डिज
३६० ग्रेम फ्लावर  इङ्गल्याण्ड
३१३ जहिर अब्बास  पाकिस्तान
३०३ कपिल देब  भारत

सबैभन्दा बढी विकेट लिने बलरहरु
विकेट खेलाडी टिम म्याच
१८ रोजर बिन्नी  भारत
१७ आशान्ता डी मेल  श्रीलङ्का
१७ मदन लाल  भारत
१४ सर रिचर्ड हेड्ली  न्युजिल्यान्ड
१३ भिक मार्क्स  इङ्गल्याण्ड

यी पनि हेर्नुहोस[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाह्य लिंक[सम्पादन गर्ने]