सामग्रीमा जानुहोस्

१९९२ क्रिकेट विश्वकप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
१९९२ बेन्सन्स एण्ड हेजेज क्रिकेट विश्वकप
मिति२२ फेब्रुअरी – २५ मार्च
प्रशासक(हरू)अन्तर्राष्ट्रिय क्रिकेट परिषद
क्रिकेटको प्रकारएकदिवसीय अन्तर्राष्ट्रिय
प्रतियोगिता प्रकारराउण्ड रोबिन टुर्नामेन्ट तथा नक् आउट
आयोजक(हरू)अस्ट्रेलिया
न्यु जिल्याण्ड
विजेता पाकिस्तान (१औँ उपाधि)
सहभागीहरू
खेल सङ्ख्या39
म्यान अफ द सिरिजन्युजिल्यान्ड मार्टिन क्रोव
अधिक रनन्युजिल्यान्ड मार्टिन क्रोव (४५६)
अधिक विकेटपाकिस्तान वसिम अकरम (१८)

क्रिकेट विश्वकप १९९२ (आधिकारिक रूपमा बेन्सन्स एण्ड हेजेज क्रिकेट विश्वकप) क्रिकेट विश्वकप प्रतियोगिताको पाँचौ क्रिकेट विश्वकप थियो । यो प्रतियोगिता २२ फेब्रुअरी देखि २५ मार्च सम्म अस्ट्रेलिया तथा न्यु जिल्यान्डमा भएको थियो । यो टुर्नामेन्ट बेन्सन्स एण्ड हेजेज कम्पनीद्वारा प्रायोजित रहेको थियो । यस टुर्नामेन्टमा ९ वटा टिमले भाग लिएको थियो ।

सन् १९९२ को विश्वकप अस्ट्रेलिया तथा न्युजिल्यान्डमा आयोजना भएको थियो । यस विश्वकपमा पहिलो पटक रङ्गीन जर्सी, सेतो क्रिकेट बल तथा कालो साइट स्क्रीनको प्रयोग गरिएको थियो जुन पछि गएर अत्यन्तै लोकप्रिय भएको थियो ।[] यो पहिलो क्रिकेट विश्वकप थियो जुन दक्षिणी ध्रुवमा आयोजना गरिएको थियो । यो पहिले विश्वकप थियो जसमा दक्षिण अफ्रिका राष्ट्रिय क्रिकेट टिमलाई समावेश गरिएको थियो ।

१९९२ क्रिकेट विश्वकपमा ७ वटा टेस्ट खेल्ने ७ वटा टिमको सहभागिता रहेको थियो । तथा पहिलो पटक दक्षिण अफ्रिकाले पनि टेस्ट खेलेको हैसियतले यस विश्वकपमा सहभागी हुन पाएको थियो तथा जिम्बाब्वेले १९९० आइसीसी ट्रफी जितेर विश्वकप खेल्न छनौट भएको थियो । टिम जुन यस विश्वकपमा सहभागिता जनाएका थिए:[]

अस्ट्रेलिया

[सम्पादन गर्नुहोस्]
स्थानशहरम्याचहरू
एडिलेड ओभलएडिलेड, दक्षिण अस्ट्रेलिया
ल्याभीङ्गटन स्पोर्ट्स ओभलएलबरी, न्यु साउथ वेल्स
पूर्वी ओभलबल्लारट, भिक्टोरिया
बेर्री ओभलबेर्री, दक्षिण अस्ट्रेलिया
द गाबाब्रिसबेन, क्विन्सल्यान्ड
मनुका ओभलक्यानबरा, राजधानी क्षेत्र
बेल्लेरिभ ओभलहोबार्ट, टास्मानिया
रे मिचेल ओभलम्याके, क्विन्सल्यान्ड
मेलबर्न क्रिकेट ग्राउन्डमेलबर्न
वाका ग्राउन्डपर्थ, दक्षिण अस्ट्रेलिया
सिड्नी क्रिकेट ग्राउन्डसिड्नी

न्युजिल्यान्ड

[सम्पादन गर्नुहोस्]
स्थानशहरम्याचहरू
इडेन पार्कअकल्यान्ड, अकल्यान्ड
ल्यानकास्टर पार्कक्राइस्टचर्च, क्यान्टरबरी
क्यारिसब्रुकड्युनेडीन, ओटागो
ट्रस्ट बैङ्क पार्कह्यामिल्टन, वाईकाटो
म्याकलिन पार्कन्यापियर, हावके
पुकेकुरा पार्कन्यू पोलिमाउथ, तरानाकी
बेसिन रिजर्भवेलिङ्टन, वेलिङ्टन

प्रतियोगिता प्रगति विवरण

[सम्पादन गर्नुहोस्]
राउन्ड रोबिन चरण नक्आउट
टिम सेमीफाइनल
 अस्ट्रेलिया
 इङ्ल्यान्ड ११ ११ ११ जित हार
 भारत
 न्युजिल्यान्ड १० १२ १४ १४ हार
 पाकिस्तान जित जित
 दक्षिण अफ्रिका १० हार
 श्रीलङ्का
 वेस्ट इन्डिज
 जिम्बाब्वे
जित हार बेनतिजा
टिप्पणी: प्रत्येक समूह खेलको अन्तमा जम्मा अंक सूचीबद्ध गरिएको छ ।
टिप्पणी: अंकमा क्लिक गर्नुस् (सामुहिक म्याचहरू) वा खेल सारांश हेर्न जित/हार (नक्आउट)मा क्लिक गर्नुस् ।

अङ्क तालिका

[सम्पादन गर्नुहोस्]
टिम अङ्क खेल जित हार बनेतिजा टाई विभेदक रन रन रेट
 न्युजिल्यान्ड १४०.५९४.७६
 इङ्ल्यान्ड ११०.४७४.३६
 दक्षिण अफ्रिका १००.१४४.३६
 पाकिस्तान ०.१७४.३३
 अस्ट्रेलिया ०.२०४.२२
 वेस्ट इन्डिज ०.०७४.१४
 भारत ०.१४४.९५
 श्रीलङ्का −०.६८४.२१
 जिम्बाब्वे −१.१४४.०३

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. Williamson, Martin (१७ मार्च २००७), "Ruling an impossible target", Cricinfo, मूलबाट २५ मार्च २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ अप्रिल २००७ |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) अभिलेखिकरण २५ मार्च २००७ वेब्याक मेसिन
  2. "Captains of 1992 Cricket World Cup", अन्तिम पहुँच ८ जुन २०११