ग्लेन म्याक्सवेल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ग्लेन म्याक्सवेल
व्यक्तिगत जानकारी
नामग्लेन जेम्स म्याक्सवेल
जन्म (1988-10-14) १४ अक्टोबर १९८८ (उमेर ३५)
मेलबर्न, अस्ट्रेलिया
उपनाममिलियन डलर बेबी, द बिग सो , म्याक्सी,[१] म्यानवेल
उचाई१८२ सेमि (५ फिट ११½ इन्च)[२]
ब्याटिङदायाँ हाते
बलिङदायाँ हाते अफ ब्रेक
भूमिकाअल राउन्डर
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
टेस्ट पदार्पण (क्याप ४३३)२ मार्च २०१३ v भारत
अन्तिम टेस्ट२२ मार्च २०१३ v भारत
एदिअ पदार्पण (क्याप १९६)२५ अगस्ट २०१२ v अफगानिस्तान
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय१८ जनवरी २०१५ v भारत
एकदिवसीय अन्तर्राष्ट्रिय पोशाक३२
टि२०आई पदार्पण (क्याप ५८)५ सेप्टेम्बर २०१२ v पाकिस्तान
अन्तिम टि२०आई५ अक्टोबर २०१४ v पाकिस्तान
घरेलु टोली जानकारी
वर्षटिम
२०१०–वर्तमानभिक्टोरिया (squad no. ३२)
२०११-२०१२मेलबर्न रेनीगेड्स
२०१२दिल्ली डेयरडेभिल्स
२०१२ र २०१४ह्याम्पसायर काउन्टी क्रिकेट क्लब
२०१२-वर्तमानमेलबर्न स्टार्स
२०१३मुम्बई इन्डियनस
२०१३सरे काउन्टी क्रिकेट क्लब
२०१४-वर्तमानकिङस इलेभेन पञ्जाब
खेल जीवन तथ्याङ्क
प्रतियोगिता टेस्ट ओडीआइ एफसी टि२०
म्याच ३७ ३१ १०६
कुल रन ८० ८९१ १,९३९ २,००
ब्याटिङ औसत १३.३३ २९.७० ४०.३९ २२.७६
१००/५० ०/० ०/९ ४/१२ ०/९
सर्वोच्च स्कोर ३७ ९५ १५५* ९५
कुल बल ३४२ १०६० २,९९२ ८३७
विकेट २३ ४५ ३०
बलिङ औसत ३८.७१ ४१.१३ ३९.५१ ३५.५०
एक इनिङमा ५ विकेट
एक म्याचमा १० विकेट उ/छै उ/छै
उत्कृष्ट बलिङ ४/१२७ ४/६३ ४/४२ ३/१३
क्याच/स्टम्प २/– १६/– २३/– ५४/–
स्रोत: क्रिकइन्फो, १३ डिसेम्बर २०१४

ग्लेन जेम्स म्याक्सवेल (जन्म १४ अक्टोबर १९८८) एक अस्ट्रेलियन क्रिकेट खेलाडी हुन् । उनी अस्ट्रेलिया तथा घरेलु क्रिकेट भिक्टोरीयाको लागि सिमित ओभर क्रिकेट तथा टि२० क्रिकेट खेल्छन । उनी एक भरपर्दो अलराउन्डर हुन् जो दायाँ हाते ब्याटिङ तथा दायाँ हाते अफ ब्रेक बलिङ गर्छन ।[३] उनले सन् २०११ मा एउटा अस्ट्रेलियन राज्य स्तरीय एकदिवसीय खेलमा सबैभन्दा छिटो अर्धशतक बनाएका थिए । उनले ५० रन मात्र १९ बलमा बनाएका थिए ।[४] उनले अस्ट्रेलियाका लागि हङकङ अन्तर्राष्ट्रिय क्रिकेट सिक्सेजमा पनि भाग जनाएका छन् ।[५]

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

क्रिकेट करियर[सम्पादन गर्नुहोस्]

अन्तर्राष्ट्रिय अवार्डहरू[सम्पादन गर्नुहोस्]

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट[सम्पादन गर्नुहोस्]

म्यान अफ दि म्याच अवार्ड[सम्पादन गर्नुहोस्]

क्र.सं. विरुद्ध स्थान मिति म्याचको प्रदर्शन नतिजा
 पाकिस्तान दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम, दुबई १० अक्टोबर २०१४ ३–०–१९–०, २ क्याच, १ रनआउट; ७६ (८१ बल: ९x४, १x६)  अस्ट्रेलिया ५ विकेटले विजयी ।[६]
 पाकिस्तान शेख जायेद क्रिकेट स्टेडियम, अबु धाबी १२ अक्टोबर २०१४ २० (२२ बल: १x४); ८–१–४१–२, १ क्याच  अस्ट्रेलिया १ रनले विजयी ।[७]
 इङ्ल्यान्ड वाका ग्राउण्ड, पर्थ १ फेब्रुअरी २०१५ ९५ (९८ बल: १५x४); ९–०–४६–४, २ क्याच  अस्ट्रेलिया ११२ रनले विजयी ।[८]
 श्रीलङ्का सिड्नी क्रिकेट ग्राउण्ड, सिड्नी ८ मार्च २०१५ १०२ (५३ बल: १०x४, ४x६); ६–०–३५–०  अस्ट्रेलिया ६४ रनले विजयी ।[९]

टि२० अन्तर्राष्ट्रिय क्रिकेट[सम्पादन गर्नुहोस्]

म्यान अफ दि म्याच अवार्ड[सम्पादन गर्नुहोस्]

# सिजन म्याचको प्रदर्शन नतिजा
२०१४/१५ ३–०–१३–३; १७ (१० ३x४)  अस्ट्रेलिया ६ विकेटले विजयी ।[१०]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "World Twenty20: Glenn Maxwell half-century fails to save Australia from 16-run loss to Pakistan", ABC News (Australian Broadcasting Corporation), २३ मार्च २०१४, अन्तिम पहुँच २३ मार्च २०१४ 
  2. "Glenn Maxwell", cricket.com.au, Cricket Australia, अन्तिम पहुँच १५ जनवरी २०१४ 
  3. "Glenn Maxwell: Australia", ESPNcricinfo, अन्तिम पहुँच ९ फेब्रुअरी २०११ 
  4. "Record-breaking Maxwell gets Victoria home", ESPNcricinfo, ९ फेब्रुअरी २०११, अन्तिम पहुँच ९ फेब्रुअरी २०११ 
  5. "Victoria call on Maxwell as Nannes nurses hamstring", ESPNcricinfo, ६ नोभेम्बर २००९, अन्तिम पहुँच ९ फेब्रुअरी २०११ 
  6. "Pakistan v Australia ODI Series, 2014/15 – Australia v Pakistan Scorecard", ESPNcricinfo, १० अक्टोबर २०१४, अन्तिम पहुँच २२ जनवरी २०१५ 
  7. "Pakistan v Australia ODI Series, 2014/15 – Australia v Pakistan Scorecard", ESPNcricinfo, १२ अक्टोबर २०१४, अन्तिम पहुँच २२ जनवरी २०१५ 
  8. "Carlton Mid One-Day International Tri-Series, 2014/15 – Australia v England Scorecard", ESPNcricinfo, १ फेब्रुअरी २०१५, अन्तिम पहुँच १ फेब्रुअरी २०१५ 
  9. "Maxwell's hundred trumps Sangakkara's Scorecard", ESPNcricinfo, १ फेब्रुअरी २०१५, अन्तिम पहुँच ८ मार्च २०१५ 
  10. "Pakistan v Australia T20I Match, 2014/15 – Australia v Pakistan Scorecard", ESPNcricinfo, ५ अक्टोबर २०१४, अन्तिम पहुँच २२ जनवरी २०१५ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]