सामग्रीमा जानुहोस्

विश्वकप क्रिकेट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
आइसीसी क्रिकेट विश्वकप
प्रशासकअन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)
ढाँचाएकदिवसीय
पहिलो प्रतियोगिता१९७५ (इङ्ल्यान्ड)
पछिल्लो प्रतियोगिता२०२३ (भारत)
आगामी प्रतियोगिता२०१५ (दक्षिण अफ्रिका, नामिबियाजिम्बाब्वे)
प्रतियोगिताको ढाँचा↓विविध
टोली सङ्ख्या२० (हाल सम्मको सम्पूर्ण टुर्नामेन्टमा)
१० (हालको टुर्नामेन्टमा)
१४(२०२७ बाट)
वर्तमान विजेता अस्ट्रेलिया (छैठौं उपाधि २०२३)
सबैभन्दा सफल अस्ट्रेलिया (६ उपाधि)
सर्वाधिक रनभारत सचिन तेन्दुलकर (२,२७८)
सर्वाधिक विकेटअस्ट्रेलिया ग्लेन म्याक्ग्राथ (७२)

आईसीसी क्रिकेट विश्वकप पुरुषहरूको एकदिवसीय (ओडीआइ)को मुख्य अन्तर्राष्ट्रिय प्रतियोगिता हो । यस खेलको आधिकारिक निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) द्वारा यो प्रतियोगिता प्रत्येक चार वर्षमा आयोजित गर्ने गरिन्छ । यो प्रतियोगिता संसारमा सबैभन्दा बढी दर्शकद्वारा हेरिएको खेल प्रतिस्पर्धा मध्ये एक हो । यो फिफा विश्वकपओलम्पिक खेल भन्दा पछाडी रहेको छ ।[][][][][]

पहिलो पटक विश्व कप १९७५ इङ्ल्यान्डमा आयोजित गरिएको थियो । पहिलो तीन विश्व कप इइङ्ल्यान्डले नै आयोजना गरेको थियो । तर १९८७ पछि प्रत्येक चार वर्षमा अन्य देशहरूमा आयोजना गर्ने गरिन्छ । हालै २०११ मा आयोजना भएको यो टुर्नामेन्ट भारत, श्रीलङ्काबङ्गलादेश मा भएको थियो जसको उपाधी भारत ले जितेको थियो ।[]

विश्व कप क्रिकेटको आयोजन सर्वप्रथम १९७५ मा इङ्ल्यान्डमा भएको थियो । पहिलो विश्वकपमा भाग लिने दलहरू थिए अस्ट्रेलिया, इङ्ल्यान्ड, भारत, न्यूजीलैंड, पाकिस्तान, श्रीलङ्का, वेस्टइंडीज र पूर्व अफ्रिका थिए ।

विश्वकप क्रिकेट बिजेताहरु

[सम्पादन गर्नुहोस्]
वर्ष आयोजक राष्ट्र(हरु) फाइनल खेल स्थान फाइनल
बिजेता नतिजा उप-बिजेता
१९७५
विवरण
इङ्ल्यान्ड
इङ्ल्यान्ड
लर्ड्स, लन्डन,
इङ्ल्यान्ड
 वेस्ट इन्डिज
२९१/८ (६० ओभर)
वेस्टइन्डिज १७ रनले बिजयी
स्कोरकार्ड वेब्याक मेसिन अभिलेखिकरण २००९-०४-०५ मिति
 अस्ट्रेलिया
२७४ अल आउट (५८.४ ओभर)
१९७९
विवरण
इङ्ल्यान्ड
इङ्ल्यान्ड
लर्ड्स, लन्डन,
इङ्ल्यान्ड
 वेस्ट इन्डिज
२८६/९ (६० ओभर)
वेस्टइन्डिज ९२ रनले बिजयी
स्कोरकार्ड वेब्याक मेसिन अभिलेखिकरण २००९-०४-२५ मिति
 इङ्ल्यान्ड
१९४ अल आउट (५१ ओभर)
१९८३
विवरण
इङ्ल्यान्ड
इङ्ल्यान्ड
लर्ड्स, लन्डन,
इङ्ल्यान्ड
 भारत
१८३ अल आउट (५४.४ ओभर)
भारत ४३ रनले बिजयी
स्कोरकार्ड वेब्याक मेसिन अभिलेखिकरण २००९-०३-१८ मिति
 वेस्ट इन्डिज
१४० अल आउट (५२ ओभर)
१९८७
विवरण
भारत पाकिस्तान
भारत तथा पाकिस्तान
इडेन गार्डेन, कोलकाता,
भारत
 अस्ट्रेलिया
२५३/५ (५० ओभर)
अस्ट्रेलिया ७ रनले बिजयी
स्कोरकार्ड वेब्याक मेसिन अभिलेखिकरण २००९-०२-०७ मिति
 इङ्ल्यान्ड
२४६/८ (५० ओभर)
१९९२
विवरण
अस्ट्रेलिया न्युजिल्यान्ड
अस्ट्रेलिया, न्यूजील्यान्ड
एमसीजी, मेलबोर्न,
अस्ट्रेलिया
 पाकिस्तान
२४९/६ (५० ओभर)
पाकिस्तान २२ रनले बिजयी
स्कोरकार्ड वेब्याक मेसिन अभिलेखिकरण २००९-०४-२२ मिति
 इङ्ल्यान्ड
२२७ अल आउट (४९.२)
१९९६
विवरण
पाकिस्तान भारत श्रीलङ्का
पाकिस्तान,भारत तथा श्रीलङ्का
गद्दाफी स्टेडियम, लाहोर,
पाकिस्तान
 श्रीलङ्का
२४५/३ (४६.२ ओभर)
श्रीलङ्का ७ विकेटले बिजयी
स्कोरकार्ड वेब्याक मेसिन अभिलेखिकरण २००९-०४-२९ मिति
 अस्ट्रेलिया
२४१/७ (५० ओभर)
१९९९
विवरण
इङ्ल्यान्ड स्कटल्यान्ड गणतन्त्र आयरल्यान्ड नेदरल्यान्ड
इङ्ल्यान्ड, स्कटल्याण्ड, आयरल्यान्ड, नेदरल्यान्ड
लर्ड्स, लन्डन,
इङ्ल्यान्ड
 अस्ट्रेलिया
१३३/२ (२०.१ ओभर)
अस्ट्रेलिया ८ विकेटले बिजयी
स्कोरकार्ड वेब्याक मेसिन अभिलेखिकरण २००८-०३-२८ मिति
 पाकिस्तान
१३२ अल आउट (३९ ओभर)
२००३
विवरण
दक्षिण अफ्रिका जिम्बाब्वे केन्या
दक्षिण अफ्रिका, जिम्बाब्वे र केन्या
वानडरर्स, जोहानेसबर्ग,
दक्षिण अफ्रिका
 अस्ट्रेलिया
३५९/२ (५० ओभर)
अस्ट्रेलिया १२ रनले बिजयी
स्कोरकार्ड वेब्याक मेसिन अभिलेखिकरण २००८-०६-१६ मिति
 भारत
२३४ अल आउट (३९.२ ओभर)
२००७
विवरण
वेस्ट इन्डिज राष्ट्रिय क्रिकेट टोली
वेस्ट इन्डिज
ओभल, ब्रिजटाउन,
बारबडोस
 अस्ट्रेलिया
२८१/४(३८ ओभर)
अस्ट्रेलिया ५३ रनले बिजयी (डी/एल)
स्कोरकार्ड
 श्रीलङ्का
२१५/८ (३६ ओभर)
२०११
विवरण
भारत श्रीलङ्का बङ्गलादेश
भारत,श्रीलङ्का तथा बङ्गलादेश
वानखेडे स्टेडियम, मुम्बई,
भारत
 भारत
२७७/४ (४८.२ ओभर)
भारत ६ विकेटले बिजयी
स्कोरकार्ड
 श्रीलङ्का
२७४/६ (५० ओभर)
२०१५
विवरण
अस्ट्रेलिया न्युजिल्यान्ड
अस्ट्रेलिया, न्यु जिल्याण्ड
एमसीजी, मेलबर्न,
अस्ट्रेलिया
 अस्ट्रेलिया
१८६/३ (३३.१ ओभर)
अस्ट्रेलिया ७ विकेटले बिजयी
स्कोरकार्ड
 न्युजिल्यान्ड
१८३ अल आउट (४५ ओभर)
२०१९
विवरण
इङ्ल्यान्ड
इङ्ल्यान्ड
लर्ड्स, लन्डन इङ्ल्यान्ड
इङ्ल्यान्ड
२४१ (५० ओभर)
१५/0 (सुपर ओभर)
इङ्ल्यान्ड धेरै बाउन्ड्री बनाएका आधारमा बिजयी (२६–१७)
स्कोरकार्ड
न्युजिल्यान्ड
न्यु जिल्याण्ड
२४१/८ (५० ओभर)
१५/१ (सुपर ओभर)
२०२३
विवरण
भारत
भारत
मुम्बई

टिमको प्रदर्शन

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. ICC Cricket World Cup: About वेब्याक मेसिन अभिलेखिकरण २०१३-०६-०१ मिति – International Cricket Council. Retrieved 30 June 2013.
  2. "World Cup Overview", cricketworldcup.com, अन्तिम पहुँच २९ जनवरी २००७  वेब्याक मेसिन अभिलेखिकरण २४ जनवरी २००७ मिति
  3. cbc staff (१४ मार्च २००७), "2007 Cricket World Cup", cbc, मूलबाट २८ मार्च २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ अप्रिल २००७ 
  4. "The Wisden History of the Cricket World Cup", barbadosbooks.com, अन्तिम पहुँच ४ अप्रिल २००७  वेब्याक मेसिन अभिलेखिकरण १८ मार्च २०१२ मिति
  5. "Papa John's CEO Introduces Cricket to Jerry Jones and Daniel Snyder", ir.papajohns.com, मूलबाट ११ जुलाई २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ अप्रिल २००७  वेब्याक मेसिन अभिलेखिकरण ११ जुलाई २००७ मिति
  6. http://www.espncricinfo.com/ci-icc/content/story/659953.html

यो पनि हेर्नुहोस

[सम्पादन गर्नुहोस्]