विश्वकप क्रिकेट

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
आइसीसी क्रिकेट विश्वकप
Icc cricket world cup trophy.jpg
क्रिकेट विश्वकप ट्रफी
प्रशासक अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)
ढाँचा एकदिवसीय
पहिलो प्रतियोगिता १९७५ (इङ्ल्यान्ड)
पछिल्लो प्रतियोगिता २०१५ (अस्ट्रेलिया, तथा न्युजिल्यान्ड)
आगामी प्रतियोगिता २०१५ (अस्ट्रेलिया तथा न्युजिल्यान्ड)
प्रतियोगिताको ढाँचा ↓विविध
टिम संख्या १९ (सम्पूर्ण टुर्नामेन्टमा)
१४ (हालको टुर्नामेन्टमा)
वर्तमान च्याम्पियन  अस्ट्रेलिया (पाँचौ उपाधि २०१५)
सबैभन्दा सफल  अस्ट्रेलिया (५ उपाधि)
सर्बाधिक रन भारत सचिन तेन्दुलकर (२,२७८)
सर्बाधिक विकेट अस्ट्रेलिया ग्लेन म्याक्ग्राथ (७२)

आईसीसी क्रिकेट विश्वकप पुरुषहरुको एकदिवसीय (ओडीआइ)को मुख्य अन्तर्राष्ट्रिय प्रतियोगिता हो । यस खेलको आधिकारिक निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) द्वारा यो प्रतियोगिता प्रत्येक चार बर्षमा आयोजित गर्ने गरिन्छ । यो प्रतियोगिता संसारमा सबैभन्दा बढी दर्शकद्वारा हेरिएको खेल प्रतिस्पर्धा मध्ये एक हो । यो फिफा विश्वकपओलम्पिक खेल भन्दा पछाडी रहेको छ ।[१][२][३][४][५]

पहिलो पटक विश्व कप १९७५ इङ्ल्यान्डमा आयोजित गरिएको थियो । पहिलो तीन विश्व कप इइङ्ल्यान्डले नै आयोजना गरेको थियो । तर १९८७ पछी प्रत्येक चार बर्षमा अन्य देशहरुमा आयोजना गर्ने गरिन्छ । हालै २०११ मा आयोजना भएको यो टुर्नामेन्ट भारत, श्रीलंकाबंगलादेश मा भएको थियो जसको उपाधी भारत ले जितेको थियो ।[६]

इतिहास[सम्पादन गर्ने]

विश्व कप क्रिकेटको आयोजन सर्वप्रथम १९७५ मा इङ्ल्यान्डमा भएको थियो । पहिलो विश्वकपमा भाग लिने दलहरू थिए अस्ट्रेलिया, इङ्ल्यान्ड, भारत, न्यूजीलैंड, पाकिस्तान, श्रीलंका, वेस्टइंडीज र पूर्व अफ्रिका थिए ।

विश्वकप क्रिकेट बिजेताहरु[सम्पादन गर्ने]

बर्ष आयोजक राष्ट्र(हरु) फाइनल खेल स्थान फाइनल
बिजेता नतिजा उप-बिजेता
१९७५
विवरण
इङ्गल्याण्ड
इङ्ल्यान्ड
लर्ड्स, लण्डन,
इङ्ल्यान्ड
 वेस्ट इन्डिज
२९१/८ (६० ओभर)
वेस्टइन्डिज १७ रनले बिजयी
स्कोरकार्ड
 अस्ट्रेलिया
२७४ अल आउट (५८.४ ओभर)
१९७९
विवरण
इङ्गल्याण्ड
इङ्ल्यान्ड
लर्ड्स, लण्डन,
इङ्ल्यान्ड
 वेस्ट इन्डिज
२८६/९ (६० ओभर)
वेस्टइन्डिज ९२ रनले बिजयी
स्कोरकार्ड
 इङ्गल्याण्ड
१९४ अल आउट (५१ ओभर)
१९८३
विवरण
इङ्गल्याण्ड
इङ्ल्यान्ड
लर्ड्स, लण्डन,
इङ्ल्यान्ड
 भारत
१८३ अल आउट (५४.४ ओभर)
भारत ४३ रनले बिजयी
स्कोरकार्ड
 वेस्ट इन्डिज
१४० अल आउट (५२ ओभर)
१९८७
विवरण
भारत पाकिस्तान
भारत तथा पाकिस्तान
इडेन गार्डेन, कोलकाता,
भारत
 अस्ट्रेलिया
२५३/५ (५० ओभर)
अस्ट्रेलिया ७ रनले बिजयी
स्कोरकार्ड
 इङ्गल्याण्ड
२४६/८ (५० ओभर)
१९९२
विवरण
अस्ट्रेलिया न्युजिल्यान्ड
अस्ट्रेलिया, न्यूजील्यान्ड
एमसीजी, मेलबोर्न,
अस्ट्रेलिया
 पाकिस्तान
२४९/६ (५० ओभर)
पाकिस्तान २२ रनले बिजयी
स्कोरकार्ड
 इङ्गल्याण्ड
२२७ अल आउट (४९.२)
१९९६
विवरण
पाकिस्तान भारत श्रीलंका
पाकिस्तान,भारत तथा श्रीलंका
गद्दाफी स्टेडियम, लाहोर,
पाकिस्तान
 श्रीलंका
२४५/३ (४६.२ ओभर)
श्रीलंका ७ विकेटले बिजयी
स्कोरकार्ड
 अस्ट्रेलिया
२४१/७ (५० ओभर)
१९९९
विवरण
इङ्गल्याण्ड स्कटल्यान्ड Republic of Ireland नेदरल्याण्ड
इङ्ल्यान्ड, स्कटल्याण्ड, आयरल्याण्ड, नेदरल्याण्ड
लर्ड्स, लण्डन,
इङ्ल्यान्ड
 अस्ट्रेलिया
१३३/२ (२०.१ ओभर)
अस्ट्रेलिया ८ विकेटले बिजयी
स्कोरकार्ड
 पाकिस्तान
१३२ अल आउट (३९ ओभर)
२००३
विवरण
दक्षिण अफ्रिका जिम्बाब्वे केन्या
दक्षिण अफ्रिका, जिम्बाब्वे र केन्या
वानडरर्स, जोहानेसबर्ग,
दक्षिण अफ्रिका
 अस्ट्रेलिया
३५९/२ (५० ओभर)
अस्ट्रेलिया १२ रनले बिजयी
स्कोरकार्ड
 भारत
२३४ अल आउट (३९.२ ओभर)
२००७
विवरण
वेस्ट इन्डिज क्रिकेट बोर्ड
वेस्ट इन्डिज
ओभल, ब्रिजटाउन,
बारबडोस
 अस्ट्रेलिया
२८१/४(३८ ओभर)
अस्ट्रेलिया ५३ रनले बिजयी (डी/एल)
स्कोरकार्ड
 श्रीलंका
२१५/८ (३६ ओभर)
२०११
विवरण
भारत श्रीलंका बंगलादेश
भारत,श्रीलंका तथा बंगलादेश
वानखेडे स्टेडियम, मुम्बई,
भारत
 भारत
२७७/४ (४८.२ ओभर)
भारत ६ विकेटले बिजयी
स्कोरकार्ड
 श्रीलंका
२७४/६ (५० ओभर)
२०१५
विवरण
अस्ट्रेलिया न्युजिल्यान्ड
अस्ट्रेलिया, न्यु जिल्याण्ड
एमसीजी, मेलबर्न,
अस्ट्रेलिया
२०१९
विवरण
इङ्गल्याण्ड
इङ्ल्यान्ड
२०२३
विवरण
भारत
भारत

टिमको प्रदर्शन[सम्पादन गर्ने]

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

  1. ICC Cricket World Cup: About – International Cricket Council. Retrieved 30 June 2013.
  2. "World Cup Overview". cricketworldcup.com. http://www.cricketworldcup.com/icc-marketing.html. अन्तिम पहुँच मिति: 29 January 2007. 
  3. cbc staff. "2007 Cricket World Cup", cbc, 14 March 2007. अन्तिम पहुँच मिति:4 April 2007.
  4. "The Wisden History of the Cricket World Cup". barbadosbooks.com. http://www.barbadosbooks.com/cricket_history.cfm. अन्तिम पहुँच मिति: 4 April 2007. 
  5. "Papa John's CEO Introduces Cricket to Jerry Jones and Daniel Snyder". ir.papajohns.com. Archived from the original on 11 July 2007. http://web.archive.org/web/20070711195746/http://ir.papajohns.com/phoenix.zhtml?c=115556&p=irol-newsArticle&ID=972451&highlight=. अन्तिम पहुँच मिति: 4 April 2007. 
  6. http://www.espncricinfo.com/ci-icc/content/story/659953.html

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]