ओलम्पिक खेल
ओलम्पिक खेल |
![]() |
ओलम्पिकको यही पाँचवटा चक्काहरूले पाँचवटै महादेशको प्रतिनिधित्व गर्छ। जुन १९१३ मा तैयार गरिएको थियो,१९१४ मा घोषित गरियो र १९२० को ग्रिष्म ओलम्पिक खेलमा देखिनु शुरु भयो। |
सङ्गठन |
चार्टर • आई ओ सी • एन ओ सीs • Symbols Sports • Competitors Medal tables • Medalists • ceremonies |
खेलहरू |
प्राचीन ओलम्पिक खेल गृष्मकालीन ओलम्पिक खेल शितकालीन ओलम्पिक खेल प्यारालम्पिक खेल युवा ओलम्पिक खेल |
ओलम्पिक खेल एक अन्तराष्ट्रिय खेल महासंग्राम हो। यो हरेक ४ वर्षमा एक पटक विश्वको कुनै एक देशमा हुने गर्छ।
ओलम्पिक खेलको चिन्हको निर्माण पाँचवटा गोलो चक्का जुन नीलो, पहेलो, कालो, हरियो, रातो छ लाई एउटा सेतो पट्टीमाथि मिलाएर बनाईयो। यो चिन्ह असलमा १९१२मा बैरन (Baron) द्वारा पस्तुत गरिएको थियो, जुन कि आधुनिक खेलको शोधक पनि हुन।
इतिहास[सम्पादन गर्ने]
प्राचीन ओलम्पिक[सम्पादन गर्ने]
प्राचीन ओलम्पिक्स ग्रीसको ओलम्पिया भन्ने ठाउँमा ७७६ बि.सि.मा शुरु भएको हो।
आधुनिक ओलम्पिक्स[सम्पादन गर्ने]
१८९६मा फ्रान्सका पिएरे कुबर्टिनले आधुनिक ओलम्पिक्सको थालनी गरेका थिए।आधुनिक ओलम्पिक्सको शुरुवात पनि ग्रिसको एथेन्सबाट भएको हो।
==ओलम्पिकका जन्मदाता ==पियरे द कबर्टिन
सपथग्रहण[सम्पादन गर्ने]
ओलम्पिक झण्डा[सम्पादन गर्ने]
ओलम्पिकको यही पाँचवटा चक्काहरूले पाँचवटै महादेशको प्रतिनिधित्व गर्छ। जुन 1913मा तैयार गरिएको थियो, 1914मा घोषित गरियो र 1920को ग्रिष्म ओलम्पिक खेलमा देखिनु शुरु भयो।
ओलम्पिक गान[सम्पादन गर्ने]
ओलम्पिक गान ग्रीस कवि कोष्टिस पालमासले रचना गरेका हुन्।यसलाई स्पिरोस समाराञ्चले संगीत दिएर सुमधुर बनाए।यस गीतको अंग्रेजी अनुबाद :-
ओलम्पिक सिद्धान्त[सम्पादन गर्ने]
ओलम्पिक सिद्धान्त 'गति,उचाइ र शक्तिशाली' भन्ने वाक्य हो।फ्रान्सेली शिक्षक Rev Father Didon ले यस सिद्धान्तलाई फ्रेन्चमा 'Citius-Altius-Fortius' र अङ्ग्रेजीमा Faster Higher Stronger भनिन्छ ।साथै नेपालीमा भने द्रुतगति,उत्पन्न र सुदीर्घ भनिन्छ ।[१]
ओलम्पिक ज्योति[सम्पादन गर्ने]
खेल[सम्पादन गर्ने]
ग्रीष्मकालीन ओलम्पिकमा नखेलाइने केही खेलहरू[सम्पादन गर्ने]
ओलम्पिकमा विभिन्न समयमा खेलहरू थप्ने र निकालिने गरिन्छ ।ओलम्पिकमा खेलाइने खेल क्रमिक रूपमा बढ्दै आज सम्म ओलम्पिक खेल संख्या २८ पुगिसकेको छ।त्यस्तै ओलम्पिकमा समावेश गरी हटाइएको केही मुख्य खेलहरू निम्न अनुसार छन् जस्तै:-
यो पनि हेर्नुस[सम्पादन गर्ने]
स्रोत[सम्पादन गर्ने] |
- ↑ स्पोर्ट्स डाईजेस्ट(पुस्तक)