ओलम्पिक झण्डा
Jump to navigation
Jump to search
परिचय[सम्पादन गर्ने]
ओलम्पिकको यही पाँचवटा चक्काहरूले पाँचवटै महादेशको प्रतिनिधित्व गर्छ। जुन 1913मा तैयार गरिएको थियो, 1914मा घोषित गरियो र 1920को ग्रिष्म ओलम्पिक खेलमा देखिनु शुरु भयो।
ओलम्पिक खेलको चिन्हको निर्माण पाँचवटा गोलो चक्का जुन नीलो, पहेलो, कालो, हरियो, रातो छ लाई एउटा सेतो पट्टीमाथि मिलाएर बनाईयो। यो चिन्ह असलमा १९१२मा बैरन (Baron) द्वारा पस्तुत गरिएको थियो, जुन कि आधुनिक खेलको शोधक पनि हुन।साथै प्रत्येक रंकको चक्काले महादेशहरूको प्रतिनिधित्व गर्दछ।
पाँच चक्काको अर्थ[सम्पादन गर्ने]
एक आपसमा जोडिएको पाचै चक्काहरूले खेलका माध्यमबाट पाँचै महादेशका बिचको मित्रता झल्काउने गर्दछ।पाँच चक्काहरूले प्रतिनिधित्व गर्ने महादेशका नाम:-
- नीलो :-युरोप
- पहेंलो :-एसिया
- कालो :-अफ्रिका
- हरियो :-अस्ट्रेलिया
- रातो:- अमेरिका[१]