सामग्रीमा जानुहोस्

शीतकालीन ओलम्पिक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

शीतकालीन ओलम्पिक ओलम्पिक खेलको दोस्रो ठुलो प्रतियोगिता हो ।जुन हरेक ४-४ वर्षको अन्तरालमा विभिन्न राष्ट्रहरूमा सञ्चालन हुने गर्दछ।

शीतकालीन ओलम्पिक (प्राय:फेब्रुअरी) मा कम्तीमा १६ दिन आयोजना हुने गर्दछ।सर्वप्रथम सन् १९२४ मा फ्रान्सको चेमोनिक्स सहरमा शीतकालीन ओलम्पिकको थालनी भएको थियो ।

दोस्रो विश्वयुद्ध का कारण दुई पटक(१९४०,१९४४) यस खेल स्थगित भएको थियो ।

वर्तमान सम्मको पदक तालिका

[सम्पादन गर्नुहोस्]


   पुरानो राष्ट्रहरू
No.देशखेलहरूस्वर्णरजतकाश्यजम्मा
 नर्वे२२११८११११००३२९
 संयुक्त राज्य अमेरिका२२९६१०२८४२८२
 जर्मनी११७८७८५३२०९
सोभियत सङ्घसोभियत सङ्घ७८५७५९१९४
 क्यानडा२२६२५६५२१७०
 अस्ट्रिया२२५९७८८१२१८
 स्विडेन२२५०४०५४१४४
 स्विट्जरल्यान्ड२२५०४०४८१३८
 रुस४९४०३५१२४
१०  फिनल्यान्ड२२४२६२५७१६१
११ पूर्वी जर्मनीपश्चिमी जर्मनी३९३६३५११०
१२  नेदरल्यान्ड३९३६३५११०
विश्वको नक्शामा शीतकालीन ओलम्पिकको आयोजकहरू(सङ्केत:- *हरियो-एक पटकको आयोजक *नीलो-दुई वा सोभन्दा बढी पटकको आयोजक