सामग्रीमा जानुहोस्

२००८ ग्रीष्मकालीन ओलम्पिक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ओलम्पियाड XXIX खेल
चित्र:2008 Summer Olympics logo.svg
आयोजक सहरBeijing, China
आदर्श वाक्यएक संसार , एक सपना
(चिनियाँ: 同一个世界 同一个梦想)
सहभागी राष्ट्रहरू२०४ राष्ट्र
सहभागी खेलाडीहरू10,942 (4,637 महिला , 6,305 पुरूष)[]
खेल302 in 28 sports
उद्घाटन समारोहAugust 8
समापन समारोहAugust 24
आधिकारिक रुपमा खुलाकर्ताचीनका राष्ट्रपति
रङ्गशालाBeijing National Stadium

(२००४)<< | >>(२०१२)


ओलम्पिकको यस संकरण चीनको बेइजीङ सहरमा सम्पन्न भएको थियो । यसँगै आयोजक राष्ट्र चीनले पदक तालिममा राज गरेको थियो ।

सहभागी राष्ट्र

[सम्पादन गर्नुहोस्]
स्थान राष्ट्र स्वर्ण रजत कांस्य कुल
1 चीन512128100
2 संयुक्त राज्य अमेरिका363836110
3 रुस23212973
4 संयुक्त अधिराज्य19131547
5 जर्मनी16101541
6 अस्ट्रेलिया14151746
7 दक्षिण कोरिया1310831
8 जापान961025
9 इटाली891027
10 फ्रान्स7161841
Total (86 NOCs)302303353958

नेपालको सहभागिता

[सम्पादन गर्नुहोस्]

नेपालको तर्फबाट धावक अर्जुन कुमार बस्नेत थिए।

  1. "Beijing 2008 Summer Olympics Games", अन्तर्राष्ट्रिय ओलम्पिक समिति, मूलबाट जुन २३, २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट ५, २०१२