कवि

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
Poet
Jean-Baptiste-Camille Corot - Orphée (modification).jpg
Orpheus, poet of classical mythology
पेशा
अन्य नामहरू Poet, troubador, bard
कार्य क्षेत्र Literary
ब्याख्या
Competencies Writing
आवस्यक शैक्षिक योग्यता None

सामान्य अर्थमा कवि त्यो व्यक्ति हो जसले कविता लेख्ने काम गर्दछ । कवि शब्दको प्रयोग प्रचलन र सामान्य एवं पारिभाषिक अर्थको विकास परम्परा भने निकै लामो र वैविध्यपूर्ण समेत रहेको छ । वैदिक संस्कृत भाषाको आदि ग्रन्थ ऋग्वेददेखि लौकिक संस्कृत - प्राकृत -अपभ्रंश भाषा हुँदै नेपाली भाषाका आधुनिक युगसम्म आइपुग्दा कम्तीमा साढे तिन सहस्राब्दीका प्रयोग क्रममा कवि शब्दले अर्थ परिवर्तनका अनेक खुड्किला बेहोर्दै पार गर्दै आएको छ । अहिले यस शब्दले छन्दोबद्ध वा छन्दमुक्तका कविताको रचना गर्ने व्यक्तिलाई बुझाउने गर्छ । [१]


सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. बराल, डा.ईश्वर प्रधान, कृष्णचन्द्र (सं.२०५५), नेपाली साहित्य कोश, काठमाडौं : नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान