मार्सल आर्ट

मार्सल आर्ट वा मार्सल कला, लडाइँ अभ्यासको प्रणाली र आत्म-सुरक्षाको लागि प्रशिक्षण गरिने परम्परा हुन्। मार्सल आर्टको एउटै उद्देश्य रहेको छ: आफ्नो अथवा अर्काको कुनै किसिमको शारीरिक खतराबाट रक्षा गर्नु। मार्सल आर्टलाई विज्ञान र कलाको मिलन मानिन्छ। मार्सल आर्टलाई हिन्दु धर्म, बुद्ध धर्म र विभिन्न सामिदायिक आस्थासँग जोडिन्छ। यस्ता कलाहरूको प्रतिस्पर्धात्मक अभ्यास गरिनुका साथै लड़ाईका खेलहरूमा पय्रोग गरिन्छ, तर कहिलेकॉहि यो नृत्य को रूपमा पनि प्रशतूत गरिएको पाइन्छ।
'मार्सल आर्ट्' शब्दको अर्थ 'मार्स अर्थात् (मङ्गल ग्रह - रोमका मानिसको युद्धको देवता)का कलाहरू' हो र यो लडाइँको कलासँग सम्बन्धित १५ शताब्दीको युरोपेली शब्द हो। मार्सल आर्टको कलाकारलाई मार्सल कलाकार भनिन्छ।
मूल रूपमा सन् १९२० को दशकमा रचना गरिएको "मार्सल आर्ट" शब्द एसिया, खासगरी पूर्वी एसियाबाट जन्मिएका युद्धका तरिकाहरूलाई सन्दर्भमा राखेर सृजना गरिएको भएपनि यसको उत्पत्तिको ख्याल नगरी कुनैपनि युद्ध प्रणाली को शाब्दिक अर्थ र उपयोग को लागि यसलाई प्रयोग गर्न सकिन्छ।
विविधता र विस्तार
[सम्पादन गर्नुहोस्]'मार्सल आर्ट' लाई विभन्न विविधता हरूमा विभाजन गरिएको छ जस अंतर्गत निम्न कुराहरू जोडीएका छन् :
- परम्परागत वा ऐतिहासीक कला सँग कौम कुस्ती को 'कन्टेम्पोररी' रूप र आधुनिक हाईब्रिड मार्सल आर्ट
- अध्यापन गराईने: शशस्त्र सँग निर्शस्त्र, र यिनै समूहमा विभिन्न प्रकारका हतियार (तरवारबाजी, स्टिक फाईटिंग(Stick Fighting) आदि) को प्रयोग र लडाइँको प्रकार (कुस्ती सँग प्रहार)
- प्रयोग वा उद्देश्य: आत्म सुरक्षा, लडाइँ सम्बन्धि खेलकुद , शारीरीक फुर्ति, योगा, आदी
- चाईनिज सभ्यता अन्तर्गत: "बाहिर" र "भित्री" मार्सल आर्ट
इतिहास
[सम्पादन गर्नुहोस्]प्रशिक्षण र प्रतिस्पर्धा
[सम्पादन गर्नुहोस्]स्वास्थ्य र लाभ
[सम्पादन गर्नुहोस्]आत्म सुरक्षा, सेना र कानुन व्यवस्थापन प्रणाली
[सम्पादन गर्नुहोस्]मार्सल आर्ट उद्योग
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]|
|