अध्यापन
कुनै पनि विद्याको शिक्षा प्रदान गर्ने प्रक्रियालाई अध्यापन भनिन्छ । यो विद्या भाषा, साहित्य, अङ्ग्रेजी, विज्ञान, गणित वा अन्य केहि पनि हुन सक्छ । अध्यापन स्कूल वा घरमा तथा एक संस्थामा पनि हुनसक्नेछ । अध्यापन गराउने पुरुषलाई अध्यापक र महिलालाई अध्यापिका भनिन्छ । यो एक व्यापार/व्यवसाय हो र धेरै मानिसहरूले विभिन्न स्तरहरूमा/तहहरूमा रोजगार प्राप्त गरिरहेका छन । विश्वविद्यालयका अध्यापकहरूलाई प्राध्यापक भनिन्छ ।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]
नेपालको शिक्षा सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |