व्यापार
Jump to navigation
Jump to search
व्यापार भनेको धन आर्जन गर्नका लागि गरिने वस्तु तथा, सेवा (अथवा दुबै)को बिनिमय हो। व्यापार गर्नको लागि बजारको आवश्यकता पर्दछ। मानव सभ्यताको सुरू सँगै व्यापारको पनि विकाश भएको मानिन्छ। सभयताको सुरूमा, जुन बेला मुद्रा प्रयोगमा आईसकेको थिएन, मानिसहरू वस्तु तथा सेवा सँग वस्तु अथवा सेवा नै साट्ने गर्दथे। पछि मुद्राको विकाश संगै व्यापार ज्यादा ब्यापक र विकशित हुन थाल्यो। पैसाको कारणले खरीद तथा विक्री अथवा आम्दानी कार्यलाई छुट्याउन सकियो। दुई व्यापारीहरू बिचको ब्यापारलाई दुईपक्षिय र दुई भन्दा बढि व्यापारीहरू बिचको ब्यापारलाई बहुपक्षिय व्यापार भनिन्छ। व्यापार दुई किसिमको हुन्छ। ती हुन् :
१• आन्तरिक व्यापार
२• वैदेशिक व्यापार